Author: मेची आवाज डेक्स
नेपाललाई ४० हजार थान पीसीआर किट चीनले दियो
काठमाडौं,२९ वैशाख । कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई पीसीआर परीक्षण किटसहितका अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो । सोमबार स्वास्थ्य […]
पूरा पढ्नुहोस्
सीमा विवादमा भारतमात्र होइन, चीन पनि संलग्न छ प्रचण्ड
काठमाडौं,२८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल र भारतबीच लिम्पियाधुरामा रहेको सीमा विवाद अब भारतसँग मात्र छलफल गरेर समाधान नहुने बताएका हुन् । ‘सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान […]
पूरा पढ्नुहोस्
नेपालमा थप ७ जनामा कोरोना संक्रमण
बिराटनगर,२७ बैशाख। नेपालमा थप ७ जनामा कोरोना संक्रमण भेटीएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा।समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु उदयपुरस्भुल्के निवासी १८,४५,६५ वर्षका महिलाहरु छन् । कपिलबस्तु निवासी १७, १८, १८ वर्षका पुरुष त्यस्तै पर्सा छपकैया निवासी ६२ वर्षका पुरुष रहेका छन् । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ । आज राष्टिय प्रयोगशाला, […]
पूरा पढ्नुहोस्
नेपाली भूमि मिचेको बिरोधमा दूतावास अगाडि प्रदर्शन गर्दा विद्यार्थी पक्राउ
काठमाडौं,२७ बैशाख । भारतले नेपाली भूमि मिचेर लिपुलेक हुँदै मानसरोबर जाने सडक मार्ग बनाएको विरोधमा शनिबार नेपालस्थित भारतीय दूतावासमा प्रदर्शन गर्न पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । सत्तारुढ नेकपा निकट अनेरास्ववियूका नेता सुदेश पराजुलीको नेतृत्वमा लैनचौरस्थित दूतावासतर्फ अघि बढ्दै गरेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो। प्ले कार्डसहित शान्तिपूर्ण विरोधका लागि करिब दुई दर्जन […]
पूरा पढ्नुहोस्
थप एक जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेकोछ । अहिलेसम्म संक्रमित हुनेमा ७४ जना पुरुष र २८ जना माहिला […]
पूरा पढ्नुहोस्
लागुऔषध प्रयोगकर्तालाई क्वारेन्टाइनमा परामर्श
मेचीनगर । लागुऔषधको कुलतमा फँसेका युवालाई छुटकारा दिई पुर्नजीवन दिलाउन प्रयासरत् युवा अर्जुन राई पछिल्लोसमय आदर्श मावि क्वारेन्टाइनमा ब्यस्त छन् । कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले घोषणा गरेको लकडाउन सुरु भएसँगै नव यात्रा पुर्नस्थापना केन्द्र काँकरभिट्टाका संस्थापक अध्यक्ष उनी सो क्वारेन्टाइनमा ब्यस्त हुन थालेका हुन् । केन्द्रका परामर्शदाता समेत रहेका राईसहित लागुऔषधमुक्त समाज निर्माणका लागि […]
पूरा पढ्नुहोस्
पिसिआर विधिको दायरा बढाउ
सरकारले कोरोना संक्रमितहरुको स्वास्थ्य परीक्षणका लागि द्रुत परीक्षण विधि र्यापिड टेष्ट अर्थात् आरडिटी र पिसिआर विधिबाट स्वास्थ्य परीक्षण गरिरहेको छ । धेरैको संख्यामा र छिटो रिजल्ट निकाल्न सरकारले आरडिटी विधिलाई अपनाएको हो । तर, यो परीक्षण विधिको विश्वसनियतामाथि भने प्रश्न उठ्न थालेको छ । झापा जिल्लाको दक्षिणी क्षेत्र बाह्रदशीका ५२ वर्षीय एक व्यक्तिको स्वास्थ्य परीक्षण […]
पूरा पढ्नुहोस्
मेचीनगर–५ मा बढ्यो बाँदर आतङ्क
डम्बर बराल मेचीनगर, २६ बैशाख÷ केहीसातादेखि मेचीनगर–५ मा बाँदरको आतङ्क बढेपछि किसानहरु चिन्तित बन्न थालेका छन् । पाक्न लागेको मकैबाली बाँदरले खाएर पूर्णरुपमा नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बन्न थालेका हुन् । टोक्ला चिया बगानबाट ३०÷४० वटाको संख्यामा गाउँ पसेका बाँदरले पाक्न लागेको मकै मात्र नभएर घरभित्र राखेको खाद्यान्न समेत नष्ट गर्न थालेको मेचीनगर–५ स्थित […]
पूरा पढ्नुहोस्
‘सरकारको आधिकारीक धारणा नआएसम्म शैक्षिक गतिविधि सञ्चालन नगर्ने’
मेचीनगर । मेचीनगरमा सञ्चालित निजि विद्यालयले तत्काल विद्यार्थी भर्ना सञ्चालन नगर्ने भएका छन् । सरकारको आधिकारीका धारणा नआएसम्म शैक्षिक गतिविधि सञ्चालन नगर्ने भएको हो । राष्ट्रिय निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन) मेचीनगरको कार्यालयमा राष्ट्रिय निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन) र निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को सयुक्त वैठक वसी […]
पूरा पढ्नुहोस्
बिराटनगरमा १ करोड ९ लाख भारतीय रुपैयाँ सहित दुई जना पक्राउ
विराटनगर,२३ वैशाख । विराटनगरमा १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको हो । रकमसँगै ट्रकका चालक र सहचालक पक्राउ परेका सशस्त्र प्रहरी बलका एसपी नेत्रबहादुर कार्कीले जानकारी दिए […]
पूरा पढ्नुहोस्