Author: मेची आवाज डेक्स
गोर्खा मेमोरियल फाउण्डेशन नेपालको अध्यक्षमा गंगालाल गुरूङ
मेचीनगर । गोर्खा मेमोरियल फाउण्डेशन नेपालको अध्यक्षमा गंगालाल गुरूङ सर्वसम्मत चयन भएका छन् । आज काँकरभिट्टा स्थित होटल पेरिसमा आयोजित संस्थाको अधिवेशनले अध्यक्ष गुरूङको नेतृत्वमा १५ जनाको नयाँ समिति चयन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गोर्खा मेमोरियल फ्रण्ड युकेका अध्यक्ष धनकिरण गुरूङले नयाँ कार्यसमितिको नाम सार्वजनिक गरेका थिए । समितिको उपाध्यक्षमा जगत गुरूङ, महासचिवमा […]
पूरा पढ्नुहोस्
इण्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल गायिका पौडेलको धुलाबारीमा बेजोड प्रस्तुती
मेचीनगर । मेचीनगर–१० स्थित खयरडाँगीको मंगल चोक मंगल मार्ग संरक्षण समितिले इण्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल झापाकी चर्चित गायिका मेनुका पौडेललाई अभिनन्दन गरेको छ । सो अवसरमा मेचीनगरका बिभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरुले खादा र दोसल्ला ओढाएर सम्मान गरेका थिए । आयोजकले कार्यक्रमलाई थप रोचक बनाउन सांगीतिक कार्यत्रनै आयोजना गरेको थियो । […]
पूरा पढ्नुहोस्
शिव पातालगंगा मन्दिरमा भोलिदेखि श्रीमद् भागवत महापुरण आयोजना हुने
काँकरभिट्टा । मेचीनगर–६ स्थित शिव पातालगंगा मन्दिरमा आइतबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । शिव पातालगंगा मन्दिर समिति र सद्गुरु मानव सेवा फाउण्डेशन मेचीनगर–३ को संयुक्त आयोजनामा आइतबारदेखि ७ दिने पुराण सुरु हुने भएको हो । समितिले आज मन्दिर परिसरमा पत्रकार सम्मेलन गरेर सो विषयमा जानकारी गराएको छ । सद्गुरु मानव सेवा […]
पूरा पढ्नुहोस्
चर्चित गायिका मेनुका पौडेल भोलि धुलाबारी आउने
मेचीनगर, ४ फागुन । चर्चित गायिका मेनुका पौडेल मेचीनगरको धुलाबारीमा आयोजना हुने कार्यक्रममा शनिवार आउने भएकी छन् । मेचीनगर–१० खयरडाँगीको मंगल चोक मंगल मार्ग संरक्षण समितिले शनिवार आफ्नो स्थापना दिवसको अवसरमा सांगीतिक तथा सम्मान कार्यक्रम आयोजना गर्दैछ । सोही कार्यक्रममा इन्डियन आइडलकी टपटेन सहभागी पौडेललाई मेचीनगरका विभिन्न संघ संस्थाले संयुक्त अभिनन्दन गरिने समितिका संयोजक गोकुल […]
पूरा पढ्नुहोस्
विविध कार्यक्रमका साथ बालकल्याण माविको स्वर्ण महोत्सव सम्पन्न, शिक्षक माझीले गरे २ लाखको अक्षयकोष घोषणा
सुरेन्द्रनगर । मेचीनगर – ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले दुई दिवसीय विविध कार्यक्रमका साथ स्वर्ण महोत्सव भब्य रुपमा सम्पन्न गरेको छ । विद्यालयले वर्ष उत्कृष्ट शिक्षक, अभिभावक, व्यवस्थापन समितिका पूर्व अध्यक्ष , सेवा निवृत्त शिक्षक, अक्षयकोषदाता, चन्दादाता तथा जग्गा दाताहरुलाई सम्मान गर्दै बिहीबार स्वर्ण महोत्सव सम्पन्न गरेको हो । विद्यालयले उद्घाटनका अवसरमा पहिलो दिन वर्ष […]
पूरा पढ्नुहोस्
अर्जुन मैनालीको नेतृत्वमा स्वतन्त्र व्यावसायीक प्यानलको उम्मेदवारी घोषणा
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुन गइरहेको निर्वाचनका लागि स्वतन्त्र व्यावसायीक प्यानलले उम्मेदवारी घोषणा गरेको छ । आज बिर्तामोडस्थित अतिथी सदनमा अर्जुन मैनालीको नेतृत्वमा स्वतन्त्र प्यानलको उम्मेदवारी घोषणा गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले उम्मेदवारहरु घोषणा गरेका हुन् । स्वतन्त्र व्यावसायीक प्यानलबाट अध्यक्षमा अर्जुन कुमार मैनाली, […]
पूरा पढ्नुहोस्
बालकल्याण माविको स्वर्ण महोत्सव सुरु, वर्ष उत्कृष्ट शिक्षक र अभिभावक सम्मानित
मेचीनगर । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयले विविध कार्यक्रमका साथ बुधबारदेखि दुई दिवसीय स्वर्ण महोत्सव सुरु गरेको छ । २०३१ सालमा स्थापना भएको सो विद्यालयले ५० वर्ष पुगेको अवसरमा वर्ष उत्कृष्ट, शिक्षक, अभिभावक, विद्यार्थी र दाताहरुलाई सम्मान गर्दै स्वर्ण महोत्सव सुरु गरेको हो । बुधबार पहिलोदिन विद्यालयले वर्ष उत्कृष्ट शिक्षक र वर्ष उत्कृष्ट अभिभावकलाई […]
पूरा पढ्नुहोस्
स्व.खड्काको स्मृतिमा नकलबन्दामा प्रथम नकआउट फुटबल हुने
मेचीनगर । नकलबन्दामा स्व। पवनकुमार खड्काको स्मृतिमा प्रथम नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । यही फागुन ४ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता मेचीनगर–५, स्थित मेची आधारभूत विद्यालयको खेलमैदानमा हुने आयोजक नकलबन्दा समाज विकास समितिले जनाएको छ । प्रतियोगितामा भारतका २ वटा टिमसहित १६ टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा आयोजक नकलबन्दा समाज विकास […]
पूरा पढ्नुहोस्
मेची कृषक सहकारी संस्थाको सपथ ग्रहण कार्यक्रम सम्पन्न
इटाभट्टा । मेची कृषक बहुमुख सहकारी संस्थाले सपथ ग्रहण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । मेचीनगर –५ स्थित सामुदायिक पोष्ट हार्भेष्टको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचन संयोजक धनराज भण्डारीले नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराएका छन् । निर्वाचन समितिका संयोजक भण्डारीको सभापतित्व तथा सहकारी विज्ञ रमेश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पौडेलले सञ्चालक समिति र […]
पूरा पढ्नुहोस्
धनकिरणको बेजोड प्रस्तुतिसँगै गोर्खा सांगीतिक साँझमा झुम्यो मेचीनगर
काँकरभिट्टा । शनिबार साँझ मेचीनगर – ६ स्थित मेची सामुदायिक हल एका– एक भरिदैँ थियो । नगरका बिभिन्न ठाउँबाट जाडोको प्रभाह नगरी मानिसहरु हलमा सहभागि बनेका थिए । अग्रभागबाट रोचक सांगीतिक धुनहरु गुञ्जीरहेको थियो । औचारिक कार्यक्रमा अतिथि आसनग्रहणले केही समय वित्यो, अतिथिहरुको भाषण सुन्ने कसैको उत्सुक्ता थिएन । तैपनि आयोजको लागि बाध्यता थियो । […]
पूरा पढ्नुहोस्