Author: मेची आवाज डेक्स
मतदाताको घर– घरमा खानेपानीको स्वतन्त्र टिम
काँकरभिट्टा । आसन्न खानेपानीको निर्वाचनमा होमिएको स्वतन्त्र खानेपानीको प्यानल यतिखेर मतदाताको मनोभावनालाई बुझ्दै घर दैलो अभियानमा सक्रिय हुँदै गएका छन् । केही दिनदेखि घरदैलो अभियानलाई तीब्र पारेको स्वतन्त्र प्यानलले शनिबार मेचीनगर ८ का बिभिन्न टोलमा पुगेर मतदातासँग भोट मागेका छन् । स्वतन्त्र खानेपानी उपभोक्ता समूहका अध्यक्ष सुदर्शन खड्का, उपाध्यक्ष कृष्ण सुवेदी (किरण) सचिव नरेन्द्र सिवाकोटी, […]
पूरा पढ्नुहोस्
नकलबन्दामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २ सय जनाले लिए सेवा
मेचीनगर । नकलबन्दामा एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर ६ स्थित गंगा मेमोरियल अंग्रेजी विद्यालयमा सम्पन्न शिविरमा २ सय जना भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा १ सय जनामा भिआईए परीक्षण गरिएको र २ जनामा इन्फेक्सन भएको विएण्डसीका तर्फबाट शिविरका कोअर्डिनेटर सज्जाद अलीले जानकारी दिए । उनले हस्पिटलले शिविरमा […]
पूरा पढ्नुहोस्
प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवार घरदैलोमा
मेचीनगर । काँकरभिट्टा खानेपानीको निर्वाचनमा आफ्नो जीत सुनिस्चित गर्न प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरु यतिखेर उपभोक्ताको घरदैलोमा व्यस्त रहेका छन् । प्रगतिशील समाजवादीका उम्मेदवारहरुले शनिबार मेचीनगर ८ का बिभिन्न टोलमा पुगेर उपभोक्ताहरुसँग मत मागेका छन् । खानेपानीको जेठ २६ गते हुने निर्वाचनका लागि प्रगतिशील समाजवादी संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार सन्तोष आचार्य, उपाध्यक्ष गोविन्द्र गिरी, […]
पूरा पढ्नुहोस्
उपभोक्ताको गुनासो सुन्न र मत माग्न बुढाथोकी प्यानल घरदैलोमा व्यस्त
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरुले घर दैलो अभियानलाई तीब्रता दिएका छन् । उनीहरु उपभोक्ताका गुनासा सुन्दै आफू निर्वाचित भए खानेपानी क्षेत्रमा देखिएका सबै खाले समस्या समाधान गर्ने बचन दिँदै उपभोक्ताका घरदैलोमा पुगिररहेका छन् । शनिवार लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरुले मेचीनगर ५ को जागरण टोल, रामन्दिर टोल, पाथीभरा […]
पूरा पढ्नुहोस्
लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्छ: श्रेष्ठ
भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने बबताएका छन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गर्न गर्दै पर्यटनलाई प्राथमिकता दिन सके प्रदेशको आम्दानीको श्रोत बढ्ने बताए । उनले प्रदेशको आम्दानीको श्रोत दिन प्रतिदिन घट्दो रहेको छ तर […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं, १८ जेठ, । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर जोडेको छ […]
पूरा पढ्नुहोस्
प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरु मतदाताको घर दैलोमा
मेचीनगर, १८ जेठ । काँकरभिट्टा खानेपानीका प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् । प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरू मतदाताका समस्या सुन्न घरदैलोमा पुगिरहेका छन् । घरदैलोमा पुगेका उम्मेदवारहरूलाई विजयीको लागि शुभकामना दिँदै मतादाताहरुले आफ्नो मत दिएर बिजयी गराउने जनाइरहेका छन् । विहीबार मेचीनगर– ७ स्थित प्यारीभिट्टा बसपार्क क्षेत्रमा घरदैलोमा पुगेका अध्यक्ष पदका […]
पूरा पढ्नुहोस्मेचीनगरका १५ वटै वडामा बाली उपचार शिविर सञ्चालन हुँदै
मेचीनगर । बालीमा बिभिन्न किसिमका रोगको संक्रमण बढ्न थालेपछि मेची नगरनगरपालिकाले नगरका १५ वटै वडामा यतिखेर बाली उपचार शिविर सञ्चालन गरिरहेको छ । जेठ १३ गते मेचीनग वडानम्बर १ स्थित गाडागल्ली बजारबाट अभियानको रुपमा सुरु भएको शिविर बिहीबार मेचीनगर ५ मा सञ्चालन भयो । मेचीनगर ५ स्थित श्री सीताराम मन्दिरको सभाहलमा आयोजित शिविरमा किसानहरुले करेला, […]
पूरा पढ्नुहोस्
विष्णुकुमारीको हत्यारा सार्वजनिक
झापा, १७ जेठ । बिर्तामोड नगरपालिका–४ की ६७ वर्षीया विष्णुकुमारी बिष्टको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरेर हत्यामा संलग्न बिर्तामोड नगरपालिका–४ का २२ वर्षीय गंगाप्रसाद राजवंशी, सोही ठाउँका २३ वर्षीय महेश राजवंशी, २० वर्षीया वर्षा राजवंशी, ३३ वर्षीय ज्याक भनिने भगीरथ माझी र अर्जुनधारा […]
पूरा पढ्नुहोस्
निन्दा खोलामा डुबेर शिक्षक भण्डारीको मृत्यु
मेचीनगर। मेचीनगर ३ स्थित बडाखाल निवासी ४० वर्षीय धनराज भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएकोे छ । निन्दा खोलामा ढुंगा गिटी मापदण्ड विपरीत उत्खनन् गर्दा बनेको खाल्डोमा डुबेर व्यहोस भएका भण्डारीलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भण्डारी […]
पूरा पढ्नुहोस्