Author: मेची आवाज डेक्स
२२ महिनाको छोरा सिदार्थको उपचारमा आर्थिक सहयोग गर्न बुबा दिपेनले गरे अपिल
मेचीनगर, १६ चैत । मेचीनगर – ६ निवासी दिपेन बरालको २२ महिनाको छोरा सिदार्थ बाबू बरालको बोन म्यारो क्यान्सरको प्रत्यारोपणको उपचारका लागि परिवारले सहयोगको अपिल गरेको छ । आज इटाभट्टा स्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा सिदार्थका बुबा दिपेन बराल र सिदार्थ बाबू उपचार सहयोग समितिले पत्रकार सम्मेलन मार्फत उपचार सहयोगका लागि सार्वजनिक रूपमा अपिल गरेका […]
पूरा पढ्नुहोस्
नेपालको लायन्सको हस्पिटालिटी र मेनेजमेन्ट प्रशंसायोग्य छ : अन्तर्राष्ट्रिय भाइस प्रेसिडेन्ट एपि सिंह
मेचीनगर । नेपाल भ्रमणमा आएका लायन्स क्लवका अन्तराष्ट्रिय सेकेण्ड भाइस प्रेसिडेन्ट एपि सिंहलाई शुक्रबार मेचीनगरको काँकरभिटेटामा भब्य स्वागत सहित विदाई गरिएको छ । पूर्वी नाका काँकरभिट्टा भएर नेपाल आएका सिंहलाई लायन्स क्लव अफ मेचीनगरले भब्य स्वागत कार्यक्रमनै गर्याे । सो अवसरमा क्लवका अन्तराष्ट्रिय सेकेण्ड भ्वाईस प्रेसिडेन्ट सिंहले नेपालको लायन्स क्लवको ब्यवस्थापन बलियो र राम्रो रहेको […]
पूरा पढ्नुहोस्
एमालेले कहिल्यै पनि निषेध र हिंसाको राजनीति गर्दैन : अध्यक्ष ओली
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले कहिल्यै पनि निषेध र हिंसाको राजनीति नगर्ने बताएका छन् । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनको विर्तामोडमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका लागि गरिएको गठबन्धन होइन् कार्यक्रमका प्रमुख अतिथि ओलीले भने सरकारमा सामेल दलहरु मुलुकको समृद्धिप्रति प्रतिबद्ध […]
पूरा पढ्नुहोस्
बाहुनडाँगीमा कार्गिल सहिद स्मृति फुट्बल प्रतियोगिता सुरु,उद्घाटन खेलमा बाहुनडाँगी युवा क्लब विजयी
मेचीनगर, १५ चैत्र । बाहुनडाँगी जेसीजको आयोजनामा बिहीबारबाट सुरु भएको कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बाहुनडाँगी युवा क्लब विजयी भएको छ । कचनकवल फुटबल क्लबविरुद्ध २-० को सहज जीत निकाल्दै बाहुनडाँगी युवा क्लबले विजयी शुरुवात गरेको हो । मेचीनगर ४ स्थित सरश्वती मावीको खेल मैदानमा भएको उद्घाटन […]
पूरा पढ्नुहोस्
मेरो गल्ती साबित भए होटल छोड्न तयार छु : सञ्चालक श्रेष्ठ
मेचीनगर । होटल हिकोला हेरिटेजका सञ्चालक देवीभक्त श्रेष्ठले घरधनीले अदालतको आदेशको अवहेलना गरेको बताएका छन् । आज प्रेस क्लब मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘सम्मानित अदालतको आदेश नमान्ने छुट कसैलाई छैन, अदालतको आदेशको अवहेलना गर्दै घरधनीले होटलको नाम नै परिवर्तन गरी होटल सञ्चालन गरिरहेका छन् । जुन अदालतको आदेश विरुद्ध हो ।’ मुद्दाको […]
पूरा पढ्नुहोस्
नगरप्रमुख बुढाथोकीलेगरे नदिजन्य पदार्थ उत्खननको निरिक्षण
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नदिजन्य पदार्थ उत्खननको निरिक्षण गरेका छन् । आइतबार बिहान नगरप्रमुख बुढाथोकीले मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पुर्वाधार विकास समिति संयोजक चित्र धिमाल सहित मेचीनगर क्षेत्रमा पर्ने निन्दा र टिमाई खोलाको निरिक्षण गरेका हुन् । मेचीनगरले करिब एक महिना अघि मात्रै नदिजन्य पदार्थ उत्खनन (ढुङ्गा, गिटी बालुवा) ठेक्का लगाएको […]
पूरा पढ्नुहोस्
मेची उद्योग बाणिज्य संघद्वारा नमूना सहकारी खेतीको अवलोकन
मेचीनगर । मेची उद्योग बाणिज्य संघको टोलीले गौरादह नगरपालिका–५ स्थित महारानी झोडाको नमूना एकीकृत सहकारी खेतीको अध्ययन तथा अवलोकन भ्रमण गरेको छ । शनिबार विहान बाणिज्य संघ अन्तरगतको महिला उद्यमी समितिको नेतृत्वमा मेचीनगरका महिला उद्यमीहरुको एक गाडी टोलीले नमूना एकीकृत सहकारी खेतीको अध्ययन तथा अवलोकन गरेको हो । टोलीले महारानी झोडामा नमुना खेती, नमुना अचार, […]
पूरा पढ्नुहोस्
अब समाजवाद उन्मुख मात्रै होइन ,साच्चिकै समाजवाद स्थापनाको दिशामा अगाडि बढ्नुपर्छ : सुमनसिंह
बिर्तामोड। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले नेपाल अहिले शक्तिशाली देशहरूको आपसी शक्तिसंघर्श र भु(राजनीतिको चपेटामा परेकोले समस्या समाधानमा सहकार्यको दायरा बढाउनुपर्ने टिप्पणी गरेका छन्,।शनिबार बिर्तामोडमा आयोजित (आर्थिक राजनीतिक संकट र त्यसले आमसञ्चारमा पारेको दुस्प्रभाव) बिषयक अन्तरक्रियामा बोल्ने क्रममा नेता सुमनसिंहले यस्तो टिप्पणी गरेका हुन् । देशको अहिलेको आर्थिक संकटले […]
पूरा पढ्नुहोस्
पूर्वी सीमा नाकामा सशस्त्रको २१ दिने पैदल यात्रा अभियान
मेचीनगर । सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक र सुरक्षाकर्मी बीच सुमधुर सम्बन्ध स्थापित गर्न र अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले नेपाल–भारत सीमा जोडिएको झापा जिल्लाको सीमावर्ती दशगजा क्षेत्रमा पैदल यात्रा सुरु गरेको छ । पैद यात्राको उद्घाटन प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बाँस्तोलाले गरे कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले सीमा […]
पूरा पढ्नुहोस्
भेनियर निर्यातको सहज वातावरण बनाउन व्यवशायीको माग
नेपालमा उत्पादन भएको भेनियरलाई भारत लगायत तेस्रो मुलुक निर्यातका लागि वातावरण बनाइदिन व्यवशायीहरुले सरकारसंग माग गरेका छन । नेपाल भेनियर उत्पादक संघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष दिपक पाण्डेले नेपालमा खपत भएको भन्दा बढी भेनियरलाई भारतसहित तेस्रो मुलुक निर्यातमा सहज हुदा सरकारलाई राजस्व आउनुका साथै व्यापार घाटालाई समेत कम गर्न सकिने बताउनु […]
पूरा पढ्नुहोस्