Author: मेची आवाज डेक्स

शुभ चिया किसान सहकारी संस्थाको अध्यक्षमा दाहाल

मेचीनगर । मेचीनगर ४ स्थित शुभ चिया सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सहकारी संस्थाको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन नेपाली काँग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकाश शर्माले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि शर्मा, मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कुमार कार्की, नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारी लगायतले बोलेका […]

पूरा पढ्नुहोस्

सगरमाथा यातायात प्रालिको अध्यक्षमा नविन कोइराला

मेचीनगर, २८ पुस । मेचीनगरमा मुख्य कार्यालय रहेको सगरमाथा यातायात प्रालिको अध्यक्षमा नविन कोइराला सर्वसम्मत चयन भएका छन् । आज मेचीनगर ७ स्थित प्रालिको आफ्नै भवनमा सम्पन्न अधिवेशनले कोइरालाको नेतृत्वमा ९ जनाको सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । ३ वर्षे कार्यकाल रहने समितिको सदस्यहरूमा प्रविण थापा, कमल थापा क्षेत्री, दिपक पाण्डे, श्याम थापा, बद्री […]

पूरा पढ्नुहोस्

बिन्ती साकोसको १५ औँ साधारण सभामा सम्मान

मेचीनगर, २८ पुस । मेचीनगर –८ स्थित बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारी संस्थाको कार्यालय परिषरमा आयोजित साधारण सभाको उद्घाटन जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपी भट्टराईको गरेका थिए । कार्यक्रमको अवसरमा सहकारीले असल ऋणी, असल बचतकर्ता, जेष्ठ नागरिक तथा उत्कृष्ट कर्मचारीलाई […]

पूरा पढ्नुहोस्

जेसीजले टुटेका मन, परिवार र समाजलाई जोड्छ : महामन्त्री शर्मा

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकाश शर्माले जेसीज टुटेका मन, समाज र परिवार जोड्ने अभियान भएको बताएका छन् । बाहुनडाँगी जेसीजको नवनिर्वाचित कार्यसमितिको पदहस्तान्तरण तथा सफद ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि  शर्माले सो कुरा बताएका हुन् । ‘समाज आज बिभाजित बन्दै गएको छ । घरभित्र कलह बढ्दै छ, निराशा चुलिएको […]

पूरा पढ्नुहोस्

टुटेका मन, परिवार र समाजलाई जोड्नु होस् समृद्धि त्यहीबाट शुरु हुन्छ : महामन्त्री शर्मा

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री एवम संघीय सांसद विश्वप्रकाश शर्माले जेसीज टुटेका मन, समाज र परिवार जोड्ने अभियान भएको बताएका छन् । बाहुनडाँगी जेसीजको नवनिर्वाचित कार्यसमितिको पदहस्तान्तरण तथा सफद ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अिितथि शर्माले सो कुरा बताएका हुन् । समाज आज बिभाजित बन्दै गएको छ । घरभित्र कलह उब्जदै छ निराशा चुलिएको […]

पूरा पढ्नुहोस्

बाहुनडाँगीमा तरुल महोत्सव भोलिदेखि, सम्पूर्ण तयारी पुरा

मेचीनगर । मेचीनगरको बाहुनडाँगीमा भोलिदेखि भब्य रुपमा तरुल महोत्सव हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको वडानम्बर ४ का वडाध्यक्ष अर्जुन कुमार कार्कीले बताए । मेचीनगरका अन्य वडा भन्दा फरक पहिचान स्थापित गर्दै आएको वडानम्बर ४मा अघिल्लो वर्षदेखि तरुल महोत्सव आयोजना हुँदै आएको छ । दुई दिने कार्यक्रमको उद्घाटन् पर्यटन तथा वातावरण मन्त्री गणेश […]

पूरा पढ्नुहोस्

आदिवासी जनजाति महासंघको पाँचौं नगर अधिवेशन भोलि, अधिवेशनले पहिचानको आन्दोलनलाई मुर्त रुप दिने

काकरभिट्टा, २७ पुस । आदिवासी जनजाति महासंघ मेचीनगरको पाँचौं नगर अधिवेशन भालि हुने भएको छ । पहिचानको आन्दोलनकै रुपमा आयोजना गरिने भएको छ । पुस २८ गते शनिवारका दिन हुने महासंघको पाँचौ नगरसम्मेलनलाई प्रदेश नामाकरणको बिरोधका रुपमा सम्पन्न गर्ने महासंघ मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङले बताउनु भयो । अधिवेशनका बारेमा जानकारी दिने उद्देश्यले शुक्रबार आयोजित पत्रकार […]

पूरा पढ्नुहोस्

प्रेस क्लव मेचीनगरको ९ औं वार्षिक साधारण सभा सम्पन्न, ५ लाखको अक्षयकोष स्थापना गरिने

काँकरभिट्टा । प्रेस क्लव मेचीनगरको ९ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । काँकरभिट्टा स्थित होटल इस्टर्न ग्राण्डको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तामाङले पत्रकारहरु व्यवसायीक बन्न सक्ने वातावरणको सिर्जना गर्नु पर्नेमा जोड दिए । उनले विकासमा […]

पूरा पढ्नुहोस्

नकलबन्दा साकोसको १६ औं सभामा सम्मान,उपाध्यक्षमा प्याकुरेल निर्वाचित

मेचीनगर । नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट उपाध्यक्षमा माया प्याकुरेल निर्वाचित भएकी छिन् । आगामी ४ वर्षे कार्यकालका लागि भएको निर्वाचनबाट सदस्यहरुमा नारायण खड्का, तारा बस्नेत आचार्य, माया गेलाल, हिरालाल शर्मा पुरोहित, भानुभक्त गौतम र रुद्रमाया शिवाकोटी निर्वाचित भएका छन् भने सचिव कार्यालय प्रमुख पदेन सदस्य रहने निर्वाचन […]

पूरा पढ्नुहोस्

कनकाईको १५औं नगर सभाः हरेक समस्यामा सधै एकजुट हुने जनप्रतिनिधिको प्रतिवद्धता

कनकाई २१ पौष ÷झापाको कनकाई नगरपालिकाका जनप्रतिनिधिहरुले जनताका हरेक समस्यामा सधैं एकजुट हुने प्रतिवद्धता जनाएका छन् । समृद्धिको यात्रामा अघि बढ्दै गरेको कनकाई नगरपालिकाको विरुद्धमा आउने सबै किसिमका समस्यामा सधैं एकजुट हुने जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका हुन् । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सुक्रबार भएको १५औंं नगर सभामा उपप्रमुख आशा शिवाकोटीले स्वागत मन्तव्य राखेकी थिइन् […]

पूरा पढ्नुहोस्