Author: मेची आवाज डेक्स

मेचीनगरमा सुपर सिक्स क्रिकेट टुनामेन्ट सुरु

मेचीनगर । मेचीनगरमा ड्राइगन युथ क्लबको आयोजनामा २ दिवसीय हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट टुनामेन्ट सुरु भएको छ । मेचीनगर नगरपालिकाको उपमेयर मिना उप्रेती पोख्रेलले बुधबार बिहान आयोजित औपचारिक कार्यक्रम उद्घाटनपछि टुनामेन्ट सुरु भएको हो । हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट टुनामेन्टका राजु धिमालको अध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मिना उप्रेती पोख्रेल, एमालेका नेता बिष्णु […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा खानेपानीको साधारण सभामा सामाजिक ब्यक्तित्व कोइराला र आचार्य सम्मानित, निर्वाचन जेठ २६ लाई तोकियो

मेचीनगर, १९ बैशाख । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २८ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । नेपाली काँग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकाश शर्माको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि शर्माले जलवायु परिवर्तका कारण पानीका श्रोतहरु सुक्दै गएकोले भरपर्दाे र दिगो पानीको श्रोत खोजीगरी सिंगो मेचीनगरवासीलाई सुद्ध खानेपानी ब्यवस्थापन गर्न जरुरी रहेको […]

पूरा पढ्नुहोस्

पत्रकार महासंघ झापाको साधारण सभामा सम्मान

झापा, १८ बैशाख । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारिता क्षेत्रमा तीन दशकदेखि अनवरत योगदान पुर्याइरहनु भएको अग्रज पत्रकार केशव आचार्य र कृष्ण हुमागाईलाई मोती पत्रकारिता पुरस्कार प्रदान गरेको छ । शाखाको सोमवार १४ औं जिल्ला अधिवेशनको अवसरमा रु. एक लाख एक हजार १११ नगद राशीसहितको उक्त पुरस्कारबाट पत्रकारद्वयलाई सम्मानित गरेको हो । नेपालका पहिलो […]

पूरा पढ्नुहोस्

इलाम–२ मा एमालेका सुहाङ विजयी

इलाम, १८ वैशाख । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत गरे । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो । एमाले […]

पूरा पढ्नुहोस्

मेचीनगरमा आम औषधि सेवन कार्यक्रम शुभारम्भ

मेचीनगर । मेचीनगरपालिकामा आजबाट आम औषधि सेवन कार्यक्रम सुरु भएको छ । आज मेचीनगरपालिको कार्यालय सहित नगरका १५ वटै वडामा एक साथ अभियान सुरु भएको हो । मेचीनगरपालिकामा मेचीनगरपालिकाकी उपप्रमुख मीना पोख्रे्रले उप्रेतीले हात्ती पाइले विरुद्धको औषधि खाएर अभियान शुभारम्भ गरेको घोषणा गरिन् । उपप्रमुख उपे्रतीले आफूले औषधि खाएको र सम्पूर्ण मेचीनगरबासीले औषधि खाएर हात्ती […]

पूरा पढ्नुहोस्

आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँ गाउँमा अभियान सुरु

सुरेन्द्रनगर । आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँ गाउँमा अभियान सुरु गरिएको छ । मेचीनगर– ५ स्थित स्वास्थ्य शाखाले शुक्रबारबाट गाउँ गाउँमा सचेतना अभियान सुरु गरेको छ । शुक्रबार मेचीनगर –५ स्थित राम मन्दिरको सभाहलमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राम मन्दिर टोल, पाथीभरा टोल र माङ्हिम टोलका करिव ७० जना सहभागि […]

पूरा पढ्नुहोस्

औषधि नखाएर रोग सार्ने छुट कसैलाई छैन् : कोशी प्रदेश सभा सदस्य चुडाल

भद्रपुर,१५ बैशाख । कोशी प्रदेश सभा सदस्य छवि चुडालले हात्तीपाइले रोग विरुद्धको औषधि खाएर जिल्लामा अभियानको शुभारम्भ गरेका छन् । शुक्रबार भद्रपुर स्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्वास्थ्य कार्यालय झापाले आयोजना गरेको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुभारम्भ कार्यक्रममा सांसद चुडालले औषधि खाएर अभियान सुरु भएको घोषणा गरेका थिए । कतिपयले औषधि नखाइदिँदा हात्तीपाइले […]

पूरा पढ्नुहोस्

प्रेस क्लव मेचीनगरको आयोजनामा सञ्चार विषयक अन्तरक्रिया

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले मेचीनगरबाट असफल भएर जाने छुट आफूलाई नभएको बताएका छन् । मेचीनगरमा छोटो छोटो समयमा नै प्रमुख प्रशासकीय अधिकृत आउने जाने भइरहेको इतिहास रहेकाले पनि नगरलाई हेर्ने दृष्टिकोणमा समेत फरक परेकाले त्यसलाई बदलेर नगरलाई सफल बनाउनु पर्ने आफ्नो दायित्व रहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । प्रेस […]

पूरा पढ्नुहोस्

नगरप्रमुख बुढाथोकीले गरे, बाहुनडाँगीमा खानेपानी सिस्टमको उद्घाटन

मेचीनगर । मेचीनगर सहलगानी आयोजना अन्तरगत बाहुनडाँगीमा निर्माण सम्पन्न भएको बाहुनडाँगी खानेपानी  सिस्टमको बिहीबार एक कार्यक्रमकी बीच उद्घाटन गरिएको छ । बाहुनडाँगी क्षेत्रका जनतातालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले ६ करोड ३८ लाख १३ हजार ४१२ रुपैयाँको लागतमा निर्माण गरिएको उक्त सिस्टमको उद्घाटन् मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले मेचीनगरका अझै […]

पूरा पढ्नुहोस्

दोषीलाई कार्वाही नगरे संघर्षका कार्यक्रम थाल्छौं : अध्यक्ष खरेल

मेचीनगर । केही दिन अघि मेचीनगर– ११ – १२ स्थित कालिका सामुदायिक वनमा दुईटै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको हात्तीलाई गोली प्रहारगरी मारिएको पुष्टि भएपनि सम्बन्धित निकायले हालसम्म दोषीलाई नियन्त्रण लिन नसकेको भन्दै मेची चरा तथा बन्जन्तु संरक्षण समाजले हात्तीमार्ने ब्यक्तिको पहिचानगरी कार्वाही गर्न माग गरेको छ । बुधबार प्रेस क्लव मेचीनगरको कार्यालयमा समाजले सञ्चारकर्मीसँग […]

पूरा पढ्नुहोस्