Author: मेची आवाज डेक्स

थ्री-डी युथ ग्रुप मेचीनगरद्वारा विभिन्न व्यक्तित्व सम्मानित

मेचीनगर । मेचीनगरमा रहेको थ्री-डी युथ ग्रुपले विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । थ्री-डी ले आफ्नो संस्थाका सदस्यहरू जिल्ला तथा मेचीनगरका विभिन्न संघसंस्थाको नेतृत्व सम्हाल्न नेतृत्वदायी भूमिकामा निर्वाचित भएका डेनु मगर, भोजराज पराजुली, देबु बानियाँ र पवन बराईलीलाई आज एक कार्यक्रमका बिच सम्मान गरेको छ । थ्री-डीले सम्मान गरेका युवा नेतृत्वमा नेपाल पशुपंक्षी औंषधि व्यवसायी […]

पूरा पढ्नुहोस्

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद मेचीनगरले बिविध कार्यक्रमका साथ मनायो तमु ल्होसार

काँकरभिट्टा । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद मेचीनगरले आइतबार विविध कार्यक्रमका साथ २६०८ औं मुब्री ल्हो तमु ल्होसार पर्व मनाइएको छ । मेचीनगर– ७ स्थित गुम्बा परिषरमा आयोजित कार्यक्रमको उद्घाटन् मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले नेपाल बहुजातीय, बहुभाषिक र बहु सांस्कृतिक मुलुक बन्न नागरिकले ठूलो संघर्ष र बलिदान […]

पूरा पढ्नुहोस्

भगवती आधारभुत विद्यालयले गर्याे, पराजुली दम्पतीलाई सम्मान

कनकाई। कनकाई—५,चप्रामारीस्थित भगवती आधारभुत विद्यालयमा स्थापनाकालदेखी नै सहयोग गर्दै आएका मनका धनी स्थानीय दातालाई विद्यालयले सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम पाठकको सभापतित्व एवं स्थानीय सरकारका प्रतिनिधि—कनकाई वडा नं.–५ का वडासदस्य डिल्लीराम उप्रेतीको विशेष उपस्थितीमा एक संक्षिप्त कार्यक्रमका बिच दातालाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेमा स्थानीय शिक्षासेवी बुद्धिप्रसाद र सरस्वता […]

पूरा पढ्नुहोस्

प्रथम जोरसिमल कप २०८० धुलाबारी र तुर्केनी एफसी विजयी

 मेचीनगर। मेचीनगर ७ मा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा धुलाबारी र तुर्केनी एफसी विजयी भएका छन् । आजभएको पहिलो खेलमा एनएफसी धुलाबारीले ज्यामिरगढी एफसीलाई ५–० को फराकिलो गोल अन्तरले हराएको छ । धुलाबारीको जितमा आदित्य ढुङ्गेलले २ गोल, सेवन थापा मगरले २ र निरज कार्कीले १ गोल गरेका थिए । […]

पूरा पढ्नुहोस्

नाइट चेस क्लबको पद हस्तान्तरण सम्पन्न

काँकरभिट्टा । नाइट चेस क्लबका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । क्लबको १४ औं वार्षिक साधारण सभाबाट सर्ब सम्मत निर्वाचित कार्यसमितिलाई शुक्रबार काँकरभिट्टा खानेपानकिो सभाहलमा पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको हो । कार्यक्रममा बोल्दै नाइट चेस क्लबका निवर्तमान अध्यक्ष राजु कार्कीले समाज रुपान्तरणमा क्लबको भूमिका महत्वपूणर् रहेको बताए […]

पूरा पढ्नुहोस्

आदर्श माविको वार्षिक उत्सवमा शिक्षक, अभिभावक र विद्यार्थी पुरस्कृत

इटाभट्टा । मेचीनगर–८, स्थित आदर्श माध्यमिक विद्यालयले वार्षिक उत्सवको अवसर पारेर उत्कृष्ट शिक्षक अभिभावक र विद्यार्थी पुरस्कृत तथा सम्मान गरेको छ । शुक्रबार वार्षिक समारोहका बीच वर्ष उत्कृष्ट एक शिक्षक, १÷१ पुरुष तथा महिला अभिभावक र २१ जना विद्यार्थीलाई नगद रु २ हजारदेखि १० हजारसम्मका पुरस्कार राशीबाट सम्मान गरेको हो । विद्यालयले वर्ष उत्कृष्ट शिक्षक […]

पूरा पढ्नुहोस्

मेचीनगरमा इन्डक्सन चुल्हो वितरण सुरू

मेचीनगर । मेचीनगर नगरपालिकामा विधुतिय खाना पकाउने (इन्डक्सन चुल्हो) वितरण कार्य बिहीवारदेखि सुरू भएको छ । इन्भाइरोमेन्ट प्रोडक्सन सेन्टर नेपाल (इपिसि)को सहयोगमा वितरण हुने उक्त अभियानको उद्घाटन संविधान सभा सदस्य रविन कोइरालाले गरेका थिए। मेचीनगर ८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य कोइरालाले आफ्नै देशमा भएको स्रोत साधानको […]

पूरा पढ्नुहोस्

मेचीनगरमा इन्डक्सन चुल्हो वितरण गरिने

मेचीनगर । मेचीनगरमा इपिसि नेपालको सहयोगमा विधुतिय खाना पकाउने चुल्हो (इन्डक्सन चुल्हो) वितरणलाई तिब्रता दिइने भएको छ । उक्त इन्डक्सन चुल्होको वितरण बिहिबारबाट हुने मेचीनगरमा चुल्हो वितरण अभियानका पहलकर्ता सन्तोष मेचेले जानकारी दिए । उनले बिहिबारदेखि मेचीनगर ८ र ९ नं वडाका ४ सय घरलाई विद्युतीय खाना पकाउने इन्डक्सन चुल्होसहित आवश्यक कुकर, कराई र प्लकसमेत […]

पूरा पढ्नुहोस्

मेचीनगरद्धारा शिक्षक, पूर्व कर्मचारी, विद्यार्थी सहित दर्जनौं सम्मानित

मेचीनगर । मेचीनगरपालिकाले बुधबार नगर क्षेत्रमा रहेका निजी तथा सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थी, पेशामा कार्यरत उत्कृष्ट शिक्षक, सेवा निवृत्त शिक्षक, कर्मचारी, बाल क्लव, स्काउट र बिभिन्न संघ संस्थालाई सम्मान गरेको छ । मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हृदय राजवंशीको सभापतित्व तथा मेचीनगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले मेची […]

पूरा पढ्नुहोस्

कर्मणी साकोसको वार्षिक साधारण सभामा सम्मान

कमल । झापाको कमल गाउँपालिका ३ केर्खा स्थित कर्मणी बचत तथा ऋण सहकारी संस्थाको ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न संस्थाको वार्षिक साधारण सभाको उद्घाटन कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले गरेकी थिइन् । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष तिवारीले सोही अवसरमा संस्थाको नयाँ कार्यलय भवनको समेत रिबन […]

पूरा पढ्नुहोस्