Author: मेची आवाज डेक्स

मेचीनगर पोलिटेन्किल इन्स्टिच्युटमा दुई दिवसीय इन्जिनियरिङ्ग प्रदर्शनी सुरु

डम्बर बराल धुलाबारी । मेचीनगर १० रधुवीरबाडी स्थित मेचीनगर पोलिटेन्किल इन्स्टिच्युट परिषर बिहीबार बिहानादेखि निक्कै भिडभाड थियो । सबै जना क्याम्पस परिसमा सजाइएको सुन्दर मेचीनगर, धरहरा, यातायातका साधनहरुलाई नियालीरहेका थिए । सोही कलेजका विद्यार्थीहरुले आफ्नो शिप, क्षमता, र दक्षता प्रस्तुत गरेर आज पहिलोपटक इन्जिनियरिङ्ग प्रदर्शनी आयोजना गरेका थिए । विद्यार्थीहरुले निर्माण गरेका ती सामाग्री नियाल्न […]

पूरा पढ्नुहोस्

१४ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको प्रथम, दोस्रो र तेस्रो पदक शिरिसे माबिकोे पोल्टामा

माई जोगमाई । माङसेबुङ गाउपालिकाको डोलटारमा संचालित १४ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि बनेको माईजोगमाई गाउपालिकाको शिरिसे माबिका बिद्यार्थीहरूले प्रथम, दोस्रो र तेस्रो पदक हात पारेका छन् । बिद्यालयबाट सहभागी खेलाडी सुनिता राईले १५०० मिटर दौडमा स्वर्ण पदक , ३००० मिटर दौडमा रजत पदक र ४*४००  मिटर रिले दौडमा स्वर्ण पदक हात […]

पूरा पढ्नुहोस्

पत्रकार बजगाई सम्मानित

काठमाडौं । सामाजिक तथा पारिवारिक कथामा आधारित धाराबाहिक श्रृखला ठुलेले गरिमामय १००औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा बुधबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सञ्चारकर्मी नवराज बजगाईलाई सम्मान गरिएको छ । दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट कला, संस्कृती, साहित्य तथा समाज परिवर्तनमा योगदान पु¥याएबापत सम्मान गरिएको वेब सिरिज ठुलेका निर्माता बिक्रम लामाले […]

पूरा पढ्नुहोस्

झापा गोल्डकपलाई अन्तर्राष्ट्रिय झापाली समाजद्वारा ७ लाख सहयोग

बिर्तामोड। अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्डकपलाई सात लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बुधबार गोल्डकपको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच झापाली समाजले सात लाख रुपैयाँ बराबरको चेक प्रदान गरेको हो । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नवीन पोखरेलले गोल्डकपका अध्यक्ष बिनोद बस्नेत र महासचिव गजेन्द्रबहादुर पौडेललाई चेक हस्तान्तरण गरेका हुन् । […]

पूरा पढ्नुहोस्

बिर्तामोड वाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने निर्वाचित

बिर्तामोड, १६ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने निर्वाचित भएका छन् । मतगणनाको अन्तिम मतपरिणाम अनुसार राजु न्यौपानेले २ हजार २२५ मत ल्याउर निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १ हजार ५२० मत मात्र प्राप्त गरेका छन् । न्यौपाने ७०५ मतको अन्तरले विजयी भएका […]

पूरा पढ्नुहोस्

अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि अनेरास्ववियुलाई

मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले आयोजना गरेको अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मेचीनगरले जितेको छ । ५१औं सहिद दिवसको अवसरमा बुधबार मेचीनगर ८ स्थित श्री कृष्ण व्यास आश्रममा आयोजित हाजिरी जवाफ प्रतियोगितामा नेकपा एमाले सम्बद्ध ९ वटा जनसंगठनले प्रतिष्पर्धा गरेका थिए । जसमा अनेरास्ववियुले २४ अंकसहित पहिलो […]

पूरा पढ्नुहोस्

झापा गोल्डकप : उद्घाटनमा एपिएफ र संकटा खेल्ने

बिर्तामोड । झापाको बिर्तामोडमा यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक गरिएको छ । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, […]

पूरा पढ्नुहोस्

मेचीनगरमा ३३ हजार बालबालिकालाई दादुरा–रुवेला बिरूद्धको खोप लगाइने

मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका बालबालिकालाई अभियान नै चलाएर दादुरा–रुवेला बिरूद्धको खोप लगाउने भएको छ । स्वास्थ्य शाखाले दादुरा(रूबेला खोप अभियान २०८० मार्फत नगरको ३३ हजार बालबालिकालाई फागुन २० गतेदेखि २९ गतेसम्म नगरपालिकाको पन्द्रवटै वडामा खोप लगाउने भएको हो । आज स्वास्थ्य शाखाले मेचीनगरका क्रियाशील सञ्चारकर्मीहरूसंग अन्तरक्रिया गर्दै नगरपालिकाले खोप अभियान भव्य […]

पूरा पढ्नुहोस्

झापामा ३ लाख बढी बालबालिकालाई दादुरा–रुवेला खोप लगाइँदै

मेचीनगर । झापामा ३ लाख १४ हजार ४१२ जना बालबालिकालाई दादुरा रुवेला खोप लगाइने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा एक कार्यक्रम आयोजनागरी खोप अभियानको बारेमा जानकारी दिएको हो । झापामा फागुन १७ गतेदेखि चैत ४ गतेसम्म खोप अभियान सञ्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी […]

पूरा पढ्नुहोस्

मेचीनगर अनलाइन दोस्रो वर्षमा प्रवेश

काँकरभिट्टा, १४ फागुन । मेचीनगर अनलाइन डटकम आजदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ । मेचीनगर–६ मा मुख्य कार्यालय रहेको पाउ पाथिभरा सञ्चार प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको मेचीनगर अनलाइन डटकम स्थापनाको एकवर्ष पुरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ । गतवर्ष फागुन १४ गते धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा मेचीनगर नगरपालिकाका […]

पूरा पढ्नुहोस्