Author: मेची आवाज डेक्स
मलेसियाबाट उद्दार गरिएका गोपालको पारिवारिक अवस्था बुझ्दै बुढाथोकी र डालमिया
मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री बिश्व प्रकाश शर्माको पहलमा मलेसियाबाट उद्दार गरिएका मेचीनगर – ६ काँकरभिट्टाका गोपाल अधिकारीलाई बुधबार नेपाली काँग्रेसका क्षेत्रीय सभापति ईन्द्र बहादुर बुढाथोकी र विजय डालमियाले भेटेर उनको पारिवारिक अवस्थाको बारेमा जिज्ञासा राखेका छन् । १८ वर्ष अघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका गोपाल विगत ६ वर्षदेखि परिवारसंग सम्पर्क विहिन थिए । छोरा […]
पूरा पढ्नुहोस्
मेचीनगरमा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू
मेचीनगर । मेचीनगर नगरपालिकामा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू भएको छ । सोमबार पूर्वी नाका काँकरभिट्टामा नगरपालिकाले एक औपचारिक कार्यक्रम आयोजना गरेर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू गरेको हो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघसंस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरीलगायतको उल्लेख्य सहभागीतामा विभिन्न प्लेकार्ड सहित काँकरभिट्टा […]
पूरा पढ्नुहोस्
बिर्तामोडमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण
झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । इकोम कलेज परिसरमा निर्माण भएको शालिक पूर्वराजा शाहले अनावरण गरेका हुन् । मेचीनगर धुलाबारीस्थित निम्जा खोलाबाट शाहको स्वागतमा राप्रपा कार्यकर्ताले मोटरसाइकल र्याली निकालेर बिर्तामोडसम्म पुगेका थिए । कार्यक्रमको तयारीलगायत कार्यको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १० दिनदेखि झापामा थिए । मेचीनगरबाट […]
पूरा पढ्नुहोस्
पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पूर्वराजा ज्ञानेन्द्र शाह झापामा
मेचीनगर । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले शक्ति प्रदर्शन गर्न लागेका हुन् । शनिबार दिउँसो शाहले झापाको विर्तामोडको रामचोकमा रहेको इकम कलेज र कलेजमा निर्माण गरिएको पूर्वराजा […]
पूरा पढ्नुहोस्
महामन्त्री शर्माको पहलमा काँकरभिट्टाका गोपाल मलेशियाबाट काठमाडौं आइपुगे
मेचीनगर, ८ मंसिर । तीन महिनाअघि मलेशियामा भेटिएका काँकरभिट्टाका गोपाल घिमिरे आज नेपाल आइपुगेका छन् । काठमाडौं आइपुगेका गोपाललाई आज साँझ नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का सांसद विश्वप्रकाश शर्मा र नेपाली जनसम्पर्क समिति मलेशियाका अध्यक्ष चोलाकान्त पंगेनीेले भेटेका छन् । गोपाल भोलि शनिबार मेचीनगर ६ स्थित आफ्नो घर आइपुग्नेछन् । उनलाई […]
पूरा पढ्नुहोस्
सहरेडाँगीमा मंसिर १५ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने
मेचीनगर, ८ मंसिर । मेचीनगर–१२ स्थित सहरेडाँगीमा महापुराण आयोजना हुने भएको छ । आज पञ्चवटी वीरभद्र महाकाली धामको आयोजनामा आगामी मंसिर १५ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, धन–धान्यञ्चल महापुराण हुने भएको पत्रकार सम्मेलन गरी पुराण आयोजकले जानकारी दिएको छ । महापुराणको कथा वाचन भागवत् मञ्जरी पूज्य राधिका दासीले गर्ने आयोजक समितिका अध्यक्ष तीलकप्रसाद […]
पूरा पढ्नुहोस्
लाल भागिरथा बानियाँ प्रतिष्ठानले तीन प्रतिभालाई पुरस्कृत गर्ने
मेचीनगर, ८ मंसिर। लाल भागिरथा बानियाँ प्रतिष्ठानले तीन जना प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले आज प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन गरी पुरस्कृत हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेको छ । लाल भागिरथा उत्कृष्ट प्रतिभा पुरस्कारबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जीव शर्मालाई पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले बताए। […]
पूरा पढ्नुहोस्
आधुनिक साकोसको १२ औं वार्षिक साधारणसभा सम्पन्न
काँकरभिट्टा । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) को १२ औं वार्षिक साधारणसभा बिहिबार मूल माइन्युट प्रमाणित गर्दै सम्पन्न भएको छ । कात्तिक १५ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको इकाइगत साधारणसभाबाट छानिएर आएका २० जना प्रतिनिधिहरु माझ सबै इकाईका माइन्युट पढीबाची मूल माइन्युट तयार गरेर अन्तिम माइन्युट प्रमाणित गरिएको हो । संस्थाका अध्यक्ष […]
पूरा पढ्नुहोस्
एनएमसीको उपएकाइगत साधारण सभा सुरु
इटाभट्टा । नेपाल बहुउद्देश्य सहकारी संस्था (एनएमसी)ले इटाभट्टा शाखाको साधरण सभा सम्पन्न गरेको छ । एनएमसीले आज इटाभट्टा शाखासँगै मेची क्षेत्रको सम्पूर्ण शाखाको साधरण सभा सम्पन्न गरेको हो । इटाभट्टा शाखाको साधरण सभाको अध्यक्षता शाखाको सञ्चालक समितिको संयोजक कुमार ठाकुरले गरेका थिए भने प्रमुख अतिथिको रुपमा मेचीनगर–७ का वडा अध्यक्ष प्रलादमणी ओलीको उपस्थिति रहेको थियो […]
पूरा पढ्नुहोस्