Author: मेची आवाज डेक्स

देशमा कायापलट गर्न शिक्षामा दुई अंकको बजेट ल्याउनुपर्छ ( नेता कार्की

मेचीनगर । नेकपा माओवादी केन्द्रका सचिब राम कार्की (पार्थ)ले नेपालमा शिक्षा क्षेत्र निरुत्साहित हुँदा राजनीतिलगायत सबै क्षेत्र तहसनहस भएको बताए । रिडर्स झापाले शनिबार काकर्भिट्टामा राम कार्की (पार्थ)द्वारा लिखित (विकल्प) समता, समाजवाद र मुक्त दुनियाँ अन्तरसम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै लेखकसमेत रहेका कार्कीले सरकारले तहसनहस भएका क्षेत्रलाई बचाउन शिक्षामा दुई अंकको बजेट छुट्याउनुपर्ने औंल्याए । शिक्षा […]

पूरा पढ्नुहोस्

बाहुनडाँगीमा कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा नकआउट फूटवल प्रतियोगिता आयोजना हुँदै

बाहुनडाँगी । बाहुनडाँगी जेसीजले कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा दोस्रो जेसीज नकआउट फूटवल प्रतियोगिता आयोजना गर्ने भएको छ । जेसीजले शनिवार प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमका बारेमा जानकारी दिएको हो । जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा जेसीजले आगामी चैत्र १५ गतेदेखि २२ गते सम्म कार्गिल […]

पूरा पढ्नुहोस्

मेचीनगरमा व्यावसायिक तरुल उत्पादन सम्बन्धी अन्तरक्रिया

मेचीनगर ।  मेचीनगर नगरपालिकाले स्थानीय रैथाने बालि उत्पादन र प्रवर्द्धनमा चासो दिदैँ आएको छ । नगरपालिकाले यस अघि किसानलाई नि:शुल्क तथा केही प्रतिशत अनुदानमा गहुँ, तोरी, उन्नत जातको धानको बिउ, मकैको बीउ, विभिन्न प्रजातिका नगदे तथा खाद्यान्न बालिको बिउ वितरण तथा प्राविधिक सहयोग पुर्याउदै आइरहेको छ । यसै क्रममलाई निरन्तरता दिदैँ मेचीनगरले अहिले यी बालि […]

पूरा पढ्नुहोस्

मेचीनगर स्पोर्टस् मेनिया : एथलेटिक्सतर्फ मेचीनगर १० प्रथम

मेचीनगर । झापाको मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८०’ अन्तर्गत एथ्लेटिक्स विधाका प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय स्तरमा नै खेलकुदको विकास र प्रवर्द्धन गर्ने उदेश्यले फागुन २९ गतेदेखि मेचीनगरमा पहिलो पटक सञ्चालन भएको मेचीनगर स्पोर्ट्स मेनिया २०८० मा एथलेटिक्स तर्फ मेचीनगर वडा नम्बर १० ले १४ अंकका साथ प्रथम स्थान हासिल गरेको छ […]

पूरा पढ्नुहोस्

झापा क्षेत्र नं. १ मा दुई खानेपानीलाई करीब ३२ करोड बजेट

मेचीनगर, २ चैत । काँकरभिट्टा खानेपानी आयोजना र टिमाई शान्तिनगर एकीकृत खानेपानी आयोजना विस्तारका लागि ३२ करोड रुपैयाँ बजेट आउने निश्चित भएको छ । झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको सचिवालयले उक्त जानकारी दिएको हो । सचिवालयले आज जारी गरेको प्रेस नोटका अनुसार टिमाई शान्तिनगर एकीकृत खानेपानी आयोजनाका […]

पूरा पढ्नुहोस्

मेचीनगरपालिकाको चौथो अधिवेशन सुरु, नगरको शंशोधित बजेट रु १ अर्व ३३ करोड ८३ लाखबढी

मेचीनगर, ३० फागुन । मेचीनगर नगरपालिका नगरकार्यपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशन आजबाट सुरू भएको छ । बुधवार नगरपालिकाको सभाहलमा मेचीनगर नगरकार्यपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशन कार्यक्रमको अध्यक्षता मेयर गोपालचन्द्र बुढाथोकीले गरेका थिए । २०८० साल असार १० गते यस मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशनबाट चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि शंशोधित १ अर्ब ३३ […]

पूरा पढ्नुहोस्

यातायात क्षेत्रलाई ब्यवस्थित गर्न पूर्वबाट अभियान सुरु

काँकरभिट्टा । अब्यवस्थित रुपमा सञ्चालन हुँदै आएको यातायात क्षेत्रलाई ब्यवस्थित एवम् मर्यादित बनाउन गठित मेची संयुक्त यातायात ब्यवस्थापन समितिले बुधबार काँकरभिट्टबाट संयुक्त यातायात ब्यवस्थापन शुभारम्भ गरेको छ । यातायात क्षेत्रमा देखिएका समस्या, बिकृतीलाई रोक्दै अनुशासित, मर्यादित र व्यवस्थित ढंगले संचालन ४ वटा कम्पनीले चैत १ गतेदेखि अभियान सुरु गर्ने भएको हो । मेची यातायात संघको […]

पूरा पढ्नुहोस्

मेचीनगरमा ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया सुरु

मेचीनगर । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा मेचीनगरमा ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया (२०८०’ सुरु भएको छ । काँकरभिट्टा माबिको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन प्रदेश सांसद गोपाल तामाङले गरेका थिए । कार्यक्रममा खेलकुदको क्षेत्रमा योगदान पुर्याउने तीन जना अग्रज खेलाडीलाई सम्मान गरिएको थियो । लामो समयदेखि खेलकुदमा योगदान गर्ने फुटबलमा गणेशबिक्रम नेङ्वाङ, कराँतेमा अर्जुन लम्साल […]

पूरा पढ्नुहोस्

धुलाबारीमा नेक्सस एजुकेसनल कन्सलटेन्सी सञ्चालन

मेचीनगर, २९ फागुन । मेचीनगरको धुलाबारीमा मंगलबारबाट नेक्सस एजुकेसनल कन्सलटेन्सीको शाखा सञ्चालनमा आएको छ । धुलाबारी मोड स्थित पूजा कम्लेक्समा एक कार्यक्रमका बीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गमलाको विरुवामा पानी हाले कन्सलटेन्सीको उद्घाटन गरे । उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुमुख अतिथि बुढाथोकीले बैदेशिक रोजगारीमा तथा उच्चशिक्ष लिन विदेश जानेहरुहरुको लागि विदेशी भाषा सिक्ने […]

पूरा पढ्नुहोस्

धुलाबारीमा नेक्सस एजुकेसनल कन्सलटेन्सी सञ्चालन

मेचीनगर, २९ फागुन । मेचीनगरको धुलाबारीमा मंगलबारबाट नेक्सस एजुकेसनल कन्सलटेन्सीको शाखा सञ्चालनमा आएको छ । धुलाबारी मोड स्थित पूजा कम्लेक्समा एक कार्यक्रमका बीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गमलाको विरुवामा पानी हाले कन्सलटेन्सीको उद्घाटन गरे । उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले, ‘बैदेशिक रोजगारी तथा उच्चशिक्षा लिन विदेश जानेहरुहरुको लागि विदेशी भाषा सिक्ने […]

पूरा पढ्नुहोस्