Author: मेची आवाज डेक्स
अब समाजवाद उन्मुख मात्रै होइन ,साच्चिकै समाजवाद स्थापनाको दिशामा अगाडि बढ्नुपर्छ : सुमनसिंह
बिर्तामोड। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले नेपाल अहिले शक्तिशाली देशहरूको आपसी शक्तिसंघर्श र भु(राजनीतिको चपेटामा परेकोले समस्या समाधानमा सहकार्यको दायरा बढाउनुपर्ने टिप्पणी गरेका छन्,।शनिबार बिर्तामोडमा आयोजित (आर्थिक राजनीतिक संकट र त्यसले आमसञ्चारमा पारेको दुस्प्रभाव) बिषयक अन्तरक्रियामा बोल्ने क्रममा नेता सुमनसिंहले यस्तो टिप्पणी गरेका हुन् । देशको अहिलेको आर्थिक संकटले […]
पूरा पढ्नुहोस्
पूर्वी सीमा नाकामा सशस्त्रको २१ दिने पैदल यात्रा अभियान
मेचीनगर । सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक र सुरक्षाकर्मी बीच सुमधुर सम्बन्ध स्थापित गर्न र अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले नेपाल–भारत सीमा जोडिएको झापा जिल्लाको सीमावर्ती दशगजा क्षेत्रमा पैदल यात्रा सुरु गरेको छ । पैद यात्राको उद्घाटन प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बाँस्तोलाले गरे कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले सीमा […]
पूरा पढ्नुहोस्
भेनियर निर्यातको सहज वातावरण बनाउन व्यवशायीको माग
नेपालमा उत्पादन भएको भेनियरलाई भारत लगायत तेस्रो मुलुक निर्यातका लागि वातावरण बनाइदिन व्यवशायीहरुले सरकारसंग माग गरेका छन । नेपाल भेनियर उत्पादक संघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष दिपक पाण्डेले नेपालमा खपत भएको भन्दा बढी भेनियरलाई भारतसहित तेस्रो मुलुक निर्यातमा सहज हुदा सरकारलाई राजस्व आउनुका साथै व्यापार घाटालाई समेत कम गर्न सकिने बताउनु […]
पूरा पढ्नुहोस्
झापा, ६ चैत । अन्तर–पुस्ता महिला मञ्चले महिलालाई राष्ट्र निर्माणको निर्णायक तहमा पुर्याउनु पर्ने उद्घोषका साथ आज पूर्वीनाका काँकरभिट्टाबाट ‘देशब्यापी महिलाबादी बसयात्रा’ सुरु गरेको छ । महिलालाई राज्यको निर्णायक तहमा पुर्याउन देशब्यापी जागरण ल्याउनु बसयात्रा अभियानको उद्देश्य रहेको मञ्चको केन्द्रीय सञ्चालक समितिकी संयोजक डा. सुशान्त रिसालले बताइन । उनले परमुखी विकासको कुलो फर्काउनु पर्ने र […]
पूरा पढ्नुहोस्
मेचीनगर स्पोर्ट्स मेनिया २०८० : महिला फुटबलको उपाधि मेचीनगर ४ लाई
मेचीनगर । मेचीनगरमा जारी प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८० अन्तर्गत महिला फुटबल खेलको उपाधि मेचीनगर ४ ले जितेको छ । । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा मेचीनगर ३ लाई १-० गोल अन्तरले पराजित गर्दै मेचीनगर ४ ले उपाधि जितेको हो । काँकरभिट्टा खेलमैदानमा भएको फाइनल खेलमा वडा नम्बर ४ […]
पूरा पढ्नुहोस्
घाइते दुई प्रहरीलाई प्रहरी कल्याण कोषमार्फत चार चक्के स्कुटर हस्तान्तरण
काँकरभिट्टा । कोशी प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुँवर खापुङले सिमा क्षेत्रमा हुने अवैध गतिविधि, लागुऔषध ओसारपसास नियन्त्रणमा को लागि प्रहरी, राजनीति दल, दलका भातृ संगठन समाजका हरेक सचेत नागरिक एकमत भएर लाग्नु पर्ने बताएका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा प्रहरी प्रधान कार्यालयले प्रहरी कल्याण कोषमार्फत दुई जना अंगभङ्ग भएका प्रहरीलाई चार चक्के स्कुटर […]
पूरा पढ्नुहोस्
लोकतन्त्रवादी जनजाति महासंघ क्षेत्र नं १ को सभापतिमा राम मगर निर्वाचित
धुलाबारी । नेपाली काँग्रेसको भातृ संगठन लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्र नं १ को सभापतिमा राम मगर निर्वाचित भएका छन् । सोमबार क्षेत्रीय पार्टी कार्यालय धुलाबारीमा सम्पन्न निर्वाचनमार्फत सभापतिमा ७८ मतका साथ मगर निर्वाचित भएको निर्वाचन समिति सदस्य पुष्पराज पौडेलले जानकारी दिए । सभापति पदका लागि अर्जुन सुब्बा र मगर प्रतिस्पर्धामा थिए । सुब्बाले ५५ […]
पूरा पढ्नुहोस्
मेचीनगर स्पोर्टस् मेनिया: मार्सल आर्ट तर्फको खेल सम्पन्न
मेचीनगर । मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत मार्सल आर्ट तर्फको खेल सम्पन्न भएको छ । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा फागुन २९ गतेदेखि सञ्चालन भइरहेको मेचीनगर स्पोर्टस् मेनियामा मार्सल आर्ट तर्फका विभिन्न तौल समुहमा महिला तथा पुरूष कराते, तेक्वान्दो र बक्सिङ खेलकाे नतिजा आएको हो । प्रतियोगितामा करातेतर्फ मेचीनगर वडा नम्बर ११ […]
पूरा पढ्नुहोस्
मेचीनगर स्पोर्टस् मेनियाः घिमिरेले जिते चेसको उपाधि
मेचीनगर । प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत चेसको उपाधि मेचीनगर ६ का विश्वविजय घिमिरेले प्राप्त गरेका छन् । ६।५ अंक प्राप्त गरेका घिमिरे उपाधि जितेसँगै १० हजार रुपैयाँ प्राप्त गरे । मेचीनगर–६ स्थित काँकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न ७ राउण्ड भएको चेसको दोश्रो स्थानमा रहँदै भरत तामाङले नगद ७ हजार ५ सय प्राप्त गरे । […]
पूरा पढ्नुहोस्