ब्यानर न्यूज

विदेशबाट फर्किएपछि केरा खेतीमा जमेका मेचीनगरका प्रसाई

डम्बर बराल मेचीनगर । मेचीनगर– १२ सिरान कामतका ५२ वर्षीय राकेश प्रसाईले एक वर्ष अघि वर्षाैदेखि बाँझो भएको २ विगाह जमिन जोते, सम्याए अनि उन्नत जातका केराका विरुवा रोपे । विगत १० वर्षदेखि बाँझीएको जमिन जंगल जस्तै भइसकेको थियो । मान्छे दिउँसै हिँड्दापनि डराउने पट्टेर घारी अहिले कृषि कर्ममा लाग्नेहरुको लागि भने अध्ययन केन्द्र नै […]

पूरा पढ्नुहोस्

खुशी हराउँदै गएको दशैँ

डम्बर बराल मेचीनगर । धेरै दुःख र पीडाका बीच यसवर्ष नेपालीहरुको महान पर्व बडादशैँ घर–घरमा भित्रिएको छ । असोज १७ गते बिहीबार घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएसँगै बडादशैँ सुरु भयो । वढादशैं सुरु भएको आज आठौं दिन वितिसेको छ । यस वर्ष नवमी तिथि छैन त्यसैले भोलि विजया दशमी, […]

पूरा पढ्नुहोस्

पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा दुई दिवसीय विविध कार्यक्रम

काँकरभिट्टा । विश्व पर्यटन दिवस २०२४ को अवसर पारेर पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा दुई दिवसीय विविध कार्यक्रम सुरु भएको छ । पहिलो दिन बिहीबार आयोजित कार्यक्रममा जैविक विविधता पर्या पर्यटन सम्बन्धी फोटो तथा चित्रकला प्रदर्शनीका साथै मेचीनगर स्तरीय अन्तरमावि चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कार्यालयले भोलि शुक्रबार  बिहान ८ बजे प्रभावत फेरीका साथै अन्य […]

पूरा पढ्नुहोस्

अव मेचीनगरको भुक्तानी सिधै सेवाग्राहीको खातामा

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा मंगलबारदेखि इलेक्ट्रोनिक्स फण्ट ट्रान्सफर प्रणाली (इएपटी) लागु भएको छ । यो प्रणाली लागू भएसँगै नगरपालिकाबाट भुक्तानी लिने सेवाग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधैं बैंक खाता पठाइने छ । ‘कुनै पनि किसिमको भुक्तानी लिन अव नगरपालिका धाउनु पर्दैन, हामीले सेवाग्राहीको सुविधालाई ध्यान दिएर इएपटी प्रणाली लागु गर्याै,’ मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

पूरा पढ्नुहोस्

मेचे जातिको संस्कृतिमा आधारित मुभी “विक्रम देवा” असोज १४बाट प्रदर्शनमा आउँने

झापा । मेचे जातिको सभ्यता, संस्कार र संस्कृतिमा आधारित कथानक चलचित्र विक्रम देवा आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउँने भएको छ । लोपोन्मुख जातिको रुपमा रहेको मेचे जातिलाई देश तथा विदेशमा चिनाउन विक्रम देवाको मुभी निर्माण गरिएको मुभीका डाइरेक्टर कुमार केसीले बताए । बिहीबार बिर्तामोड स्थित होटल पपुलरमा पत्रकार सम्मेलन गरी असोज १४ गते बाट […]

पूरा पढ्नुहोस्

शिक्षा दिवसमा सयौं सम्मानित

मेचीनगर । राष्ट्रिय शिक्षा दिवस २०८१ मेचीनगरमा भव्यताका साथ मनाइएको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन जारी भएको अवसर पारेर हरेक वर्ष असोज २ गते मनाइने शिक्षा दिवसअन्तर्गत बुधबार एक समारोहको आयोजना गरी दिवस बनाइएको हो । मेचीनगर–६, स्थित मेची सामुदायिक भवन काँकरभिट्टामा आयोजित समारोहमा शिक्षक, प्रअ, व्यवस्थापन समिति तथा शिक्षा सम्बन्ध सामाजिक संघ […]

पूरा पढ्नुहोस्

बिदेशी पर्यटक आगमनलाई सहज बनाउन सरोकारवालाको जोड

काँकरभिट्टा । नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका लागि भारतलगायत एसियाली मुलुकका पर्यटक आगमन सहज बनाउनुपर्ने सम्बन्धित सरोकारवालाले जोड दिएका छन् । पर्यटन कार्यालय काँकरभिट्टाद्वारा मंगलबार आयोजित ञक्रस बोर्डर टुरिजम तथा वल्ड टुरिजम डे–२०२४झ को सन्दर्भमा मित्रराष्ट्र भारत र नेपालका पर्यटन ब्यवसायी सम्बन्ध निकायहरु बीच अन्तरकृया कार्यक्रममा उनीहरुले त्यस्तो जोड दिएका हुन् । बिदेशी नागरिकलाई […]

पूरा पढ्नुहोस्

स्टडी पार्कले विर्तामोडमा शैक्षिक मेला आयोजना गर्दै

बिताएमोड । बिर्तामोडमा शैक्षिक मेला आयोजना हुने भएको छ । स्टडी पार्क एजुकेशन बिर्तामोडले असोज १ गते बिर्तामोडस्थित सिटी सेन्टरमा ‘पूर्वाञ्चल एजुकेशन फेयर’ आयोजना गर्ने भएको हो । आयोजक संस्था स्टडी पार्कले आइतबार बिर्तामोड पत्रकार सम्मेलन गरेर शैक्षिक मेलाको तयारी बारे जानकारी दिएको हो । शैक्षिक मेलाका संयोजक मदन बुढाथोकीका अनुसार विदेश अध्ययनका लागि जाने […]

पूरा पढ्नुहोस्

नेपाल जेसीजको क्षेत्र (क) सम्मेलन धुलाबारीमा हुँदै

मेचीनगर । नेपाल जेसीजले क्षेत्र ( क) सम्मेलन झापाको मेचीनगरमा गर्ने भएको छ । नेपाली युवा बढ्दो रुपमा विदेश पलायनक्रमलाई रोक्न स्वदेशी उधमशीलतामा जोड्ने उद्देश्यले नेपाल जेसीज शाखा धुलाबारीले ४६ वटा शाखा सम्मेलनको तयारी गरेको हो । आयोजकले आइतबार पत्रकार सम्मेलन गरेर असोज ११ र १२ गते एरिया सम्मेलन गर्ने तयारी गरेको जानकारी दिएको हो […]

पूरा पढ्नुहोस्

वीपी कोइरालाको ११९ औं जन्म जयन्तीमा विचार गोष्टी

धुलाबारी ÷नेपाली कांग्रेस मेचीनगर समितिले महामानव विपी कोइरालाको ११९ औ जन्म जयन्तिको अवसरमा विचारगोष्टि सम्पन्न गरेको छ । धुवाबारी स्थित क्षेत्रीय पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वक्ताहरुले महामानव विपी केइरालाको विचारलाई आज पार्टी नेतृत्वले अवमूल्यन गर्न खोजेको आरोप लगाए । विपीको विचार आज पनि त्यतिकै सन्दर्भिक र महत्व बोकोको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँगेसका […]

पूरा पढ्नुहोस्