ब्यानर न्यूज
अन्तराष्ट्रिय थिएटर महोत्सवमा नेपाको तर्फबाट परिवर्तन थिएटर सहभागि हुने
मेचीनगर । भारतको राजस्थान स्थित अलवर शहरमा भइरहेको अन्तराष्ट्रिय थिएटर महोत्सवमा नेपाको तर्फबाट परिवर्तन थिएटर सहभागि हुने भएको छ । थिएटरले बिहीबार पत्रकारसम्मेलन आयोजना गरेर नेपाको तर्फबाट प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागि हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिवर्तन थिएटरकी अध्यक्ष तथा रंगकर्मी कविता नेपालले अन्तराष्ट्रिय नाट्य महोत्सवमा “त्यो फेरि फर्कला” नाटक मञ्चन गर्ने बताइन् […]
पूरा पढ्नुहोस्
धुलाबारीमा दोस्रो मेची महोत्सव सुरु
धुलाबारी । मेचीनगरको धुलाबारीमा शुक्रबारबाट दोस्रो मेची महोत्सव सुरु भएको छ । मेची चेम्बर अफ कमर्सको आयोजनामा सुरु भएको महोत्सव माघ १२ गतेसम्म सञ्चालन हुने छ । महोत्सवको उद्घाटन उपसभामुख इन्दिरा राना मगरले गरिन् । कार्यक्रमकी प्रमुख अतिथि रानाले नेपाको दिगो विकासको लागि पर्यटन र बैज्ञानिक तथा ब्यवसायिक कृषि प्रणलीमा जोड दिनु पर्ने बताइन् । […]
पूरा पढ्नुहोस्
मेचीनगर –८ मा बुबाको दशगात्र किरिया सके छोरीले
डम्बर बराल मेचीनगर । छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई यहाँका आठ दिदी–बहिनीले तोडेका छन् । दिवंगत बुवाको किरियापुत्री बस्दै उनीहरूले समाजमा छोरीमाथिको भेदभावविरुद्ध सन्देश दिएका हुन् । विगत आठ महिना अघि मृगौलामा समस्या देखिएपछि डाइलोसिस गराइरहेका मेचीनगर – ८ निवासी ५८ वर्षीय लोकबहादुर खड्काको मिति २०८१ पुस ९ गते मंगलबार निधन भएपछि उनका आठ छोरीहरु काजकिरियामा बसे । […]
पूरा पढ्नुहोस्
लोक धून बचाइरहेका गन्धर्व जीवन चलाउन कठिनाइको सामना गर्दै
द्रोण अधिकारी भद्रपुर । कला छ, गला छ तर जीवन चलाउन निकै मुस्किल परिस्थितिको सामना गर्नु पर्ने बाध्यता पहाड भएर सधैं खडा छ । पूर्वी दक्षिणी झापाको कचनकवलका गन्धवहरू पूर्वका गाउँ, बस्ती, शहरदेखि भारतका नेपाली भाषी समुदाय भएका ठाउँसम्म जीवन चलाउन कला र गला भजाइरहेका भेटिन्छन् । तर, पनि उनीहरूको जीवन शैली समयानुकुल परिवर्तन हुन […]
पूरा पढ्नुहोस्
नेपाली हाते कागज उद्योगबाट मनग्ये आम्दानी
डम्बर बराल मेचीनगर । मेचीनगर – ११ का टिकाराम सिटौलाले लोक्ता र बाबियोसँग खेलेको ८ वर्ष वित्यो । काँचो हाते कागज उत्पादनको लागि आवश्यक पर्ने लोक्ता र बावियो ल्याउनु अनि त्यसलाई भट्टीमा उमाल्नु उनको दैनिकिनै हो । आफन्तहरुले नेपाली हाते कागजको उद्योग सञ्चालन गरेको देखेर उत्साहित भई २०७४ सालबाट कागज उद्योग सुरु गरेका टिकारामले यतिखेर […]
पूरा पढ्नुहोस्
प्याब्सन झापाको दुई दिवसीय सांस्कृतिक कार्यक्रम सम्पन्न, राष्ट्रिय नृत्यमा पारिजातले जित्यो उपाधी
मेचीनगर । निजी तथा आवासिय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको आयोजनामा सञ्चालित दुई दिवसीय सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ । प्रतियोगितामा गायन तर्फ कक्षा ११ र १२ साथै १२ वर्ष मुनिका विद्यार्थी र कक्षा १० सम्मका विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । त्यसैगरी नृत्य तर्फ कक्षा ५ सम्मका विद्यार्थीहरुले आधुनिक गीतमा नृत्य प्रस्तुत […]
पूरा पढ्नुहोस्
अनाथ र असहायको जीवन जिउने आधार बन्दै मानव सेवा आश्रम
डम्बर बराल मेचीनगर । उमेरले ८५ नाघेकी नरमाया बुढाथोकी बाहुण्डाँगी स्थित मानवसेवा आश्रममा आएको ६ महिना बित्यो । तेह्रथुमबाट झापा धरमपुर झरेकी नरमायाको बाल्यकाल अनि सिंगो जीवन पीडा अनि संघर्षमै बित्यो । विवाह के हो ? बुझ्न नपाउँदै सात वर्षकै उमेरमा बैबाहिक जीवनमा बाँधिएकी उनको विवाह भएको ६ वर्ष पनि वित्न नपाउँदै श्रीमानको निधन भएपछि […]
पूरा पढ्नुहोस्
गमला उद्योग सञ्चालन गरेर मनग्ये आम्दानी लिँदै मेचीनगरका पण्डित
डम्बर बराल मेचीनगर । सुन्दर अनि आकर्षक मानवनिर्मित झरना । जसको शिरबाट निस्किएको कलकल बग्ने पानीको फोहोरा, यो दृष्यले धेरैको मन लोभ्याउने गरेको गरेको छ । पूर्व पश्चिम राजमार्ग भएर हिँड्ने जो कोही पनि एक छिन् त्यसलाई नियाल्छन् अनि लाग्छन् आफ्नो गन्तब्य तर्फ । यो दृष्य हो मेचीनगर – १३ स्थित गमला चोकको । धाइजन […]
पूरा पढ्नुहोस्
नकलबन्दा टि–स्टेटले भोगेको १० विगाहा बढी सरकारी जग्गा, मेचीनगरले लियो कब्जामा ,चल्यो बगानमा डोजर
मेचीनगर । नेपाल सरकारको नाममा रहेपनि वर्षाैदेखि मेचीनगर– ५ स्थित नकलबन्दा टि–स्टेटले भोगचलन गर्दै आएको १० विगाह ५ कठ्ठा ७ धुर जमिन आज मेचीनगरपालिकाले आफनो नियन्त्रणमा लिएको छ । नकलबन्दा टि–स्टेटलाई सरकारी स्वामित्वमा रहेको जग्गा खाली गरिदिन पटक –पटक आग्रह गर्दा पनि टि–स्टेटले नटेरेको भन्दै आज मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना […]
पूरा पढ्नुहोस्
गुणस्तरीय शिक्षा हाम्रो सफलताको आधार हो: केन्द्रीय उपाध्यक्ष घिमिरे
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन ( प्याब्सन ) मेचीनगरको तेस्रो अधिवेशन बुधबार सम्पन्न भएको छ । मेचीनगर –७ स्थित ग्रीन भिलेज रेष्टुरेन्टमा भएको अधिवेशनको उद्घाटन गर्दै प्याब्सनका केन्द्रीय उपाध्यक्ष नारायण घिमिरेले सरकारले निजी विद्यालयहरुलाई सौतेलो ब्यवहार गरी कमजोर बनाउने प्रयत्न गरिरहेको भएपनि निजी विद्यालय झन् सशक्त भएर दरिँदै गएको बताए । ‘हामी आफ्नै […]
पूरा पढ्नुहोस्