ब्यानर न्यूज
स्वतन्त्र खानेपानी उपभोक्ता समूहले गर्यो, उम्मेदवार घोषणा
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता समूहको आसन्न निर्वाचनमा त्रिपक्षिय भिडन्त हुने निश्चित भएको छ । आज काँकरभिट्टामा स्वतन्त्र खानेपानी उपभोक्ता समूहले उम्मेदवार सार्वजनिक गरेसँगै त्रिपक्षिय भिडन्त हुने निस्चित भएको हो । यस अघि नेपाली काँग्रेस लगायत पाँच राजनीतिक दलले लोकतान्त्रीक प्रगतिशील साझा प्यानल र एमाले र जसपाले प्रगतिशील समाजबादी प्यानल बनाएर उम्मेद्वारी घोषणा गरिसकेका छन् […]
पूरा पढ्नुहोस्
दश बुँदे घोषणा पत्र जारी गर्दै सकियो मिडिया सम्मेलन
कनकाई, ५ जेठ । नेपाल पत्रकार महासंघ झापाले आज यहाँ आयोजना गरेको मिडिया सम्मेलनले पत्रकारहरु सुध्रिनु पर्ने र राज्यले सञ्चार सम्बन्धी कानून निर्माणमा ध्यान दिनु पर्ने निष्कर्ष निकालेको छ । मिडिया सम्मेलनमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेको सहजिकरणमा प्यानल डिस्कसन गरिएको थियो भने डाटामा आधारित डिजिटल पत्रकारिता र विज्ञापनको अवस्थाका बारेमा विज्ञ प्रशिक्षक […]
पूरा पढ्नुहोस्
उखुको जुस बेचेर चलेको जीवन
डम्बर बराल बुट्टाबारी । बुट्टाबारी पश्चिम एउटा बृक्षको मुनि मानिसहहरु निक्कै भिड्भाड थियो । कोही अनरस खाइरहेका थिए, त कोही उखुको जुस, उखु पेल्नेलाई उखु पेल्न भ्याइ – नभ्याइ देखिन्थ्यो । भिड् देख्दा यस्तो लाग्थ्यो कुनै सानो बजार लागिररहेको छ । तर त्यो बजार थिएन । सडकमा यात्रा गर्ने यात्रुहरु शितल ताप्न त्यो छाहारीमा केही […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा खानेपानीको निर्वाचन : लोकतान्त्रीक प्रगतिशील साझा प्यानलले गर्याे उम्मेद्वारी घोषणा, अध्यक्षमा बुढाथोकी
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आगामी जेठ २६ गते हुने निर्वाचनको मिति नजिकिएसँगै नेपाली काँग्रेस लगायत पाँच राजनीतिक दलले लोकतान्त्रीक प्रगतिशील साझा प्यानल बनाएर उम्मेद्वारी घोषणा गरेका छन् । बुधबार काँकरभिट्टा स्थित सामुदायिक हलमा एक कार्यक्रम आयोजना गरेर लोकतान्त्रीक प्रगतिशील साझा प्यानलले उम्मेद्वारी घोषणा गरेका हुन् । प्रगतिशील प्यानलमा नेपाली काँग्रेस, माओवादी […]
पूरा पढ्नुहोस्
अग्नी पीडित अन्जु क्षेत्रीलाई सद्गुरु फाउण्डेशनले गर्याे सहयोग
मेचीनगर । भारतको पानीघट्टा निवासी अग्नी पीडित अन्जु क्षेत्रीलाई सद्गुरु फउण्डेशन नेपालले आर्थिक सहयोग गरेको छ । फउण्डेशनकी सदस्य समेत रहेकी क्षेत्रीको घरमा केही दिन अघि आगलागी हुँदा घर तथा लत्ता कपडा र अन्न जलेर नष्ट भएको थियो । आफ्ना सदस्यलाई आइपरेको दैविक विपत्तीमा सहयोग गर्न पुगेको पाउण्डेशनले आइतबार नगद दशहजार सहित लत्ता कपडा तथा […]
पूरा पढ्नुहोस्
खडेरीका कारण सुत्ला नच्याप्दै सुक्यो मकै
डम्बर बराल मेचीनगर । हरेक वर्ष झँै यस वर्षपनि मेचीनगर –८ का रमेश कुमार तामाङ्गले १७ कठ्ठा जमिनमा मकै खेती लगाए । मकै खेती राम्रैसँग उत्पादन गर्ने सोचका साथ उनले गोवरमल र डिएपी मल किनेरै प्रयोग गरे । सुरुमा रामैसँग मकै उम्रीएको देखेर उत्साहित बनेका उनी यतिखेर भने निराश बनेका छन् । लामो समय सम्म […]
पूरा पढ्नुहोस्
मेचीनगरका तीन वडामा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न
मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजनामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्पन्न भएको छ । बैदेशिक रोजगारीमा रहेका ब्यक्तिहरुको परिवारलाई लक्षित गरी आयोजित कार्यक्रममा वित्तीय साक्षरता र मनो सामाजिक परामर्श सम्बन्धी प्रशिक्षण दिएको थियो । मेचीनगरको वडानम्बर ९, ७, ६ र १ मा प्रशिक्षण कार्यक्रम सञ्चालन भएपनि वडानम्बर १ बाहेक तीन वटा वडाको कार्यक्रम भने आज […]
पूरा पढ्नुहोस्
प्रतिभा युवा परिवारको आयोजनामा मेचीनगरमा ‘गजल साँझ’
मेचीनगर । बुधबार साँझ मेचीनगर– ७ स्थित जोरसिमल क्षेत्र एका –एक रंगीन बन्यो, भाषा साहित्य र कलाका दिग्गजहरुको उपस्थितिमा प्रेम अनि वेदनाका स्वरहरु गुञ्जीए । उपस्थित सबै भाबुक बनेका थिए । वावा भन्नेहरुको पनि कमि थिएन । मेचीनगर – ८ स्थित प्रतिभा युवा परिवारले मेचीनगरमा पहिलो पटक कवि तथा साहित्यकारहरुलाई जमघट गराएर ‘गजल साँझा’ कार्यक्रम […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा खानेपानीको साधारण सभामा सामाजिक ब्यक्तित्व कोइराला र आचार्य सम्मानित, निर्वाचन जेठ २६ लाई तोकियो
मेचीनगर, १९ बैशाख । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २८ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । नेपाली काँग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकाश शर्माको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि शर्माले जलवायु परिवर्तका कारण पानीका श्रोतहरु सुक्दै गएकोले भरपर्दाे र दिगो पानीको श्रोत खोजीगरी सिंगो मेचीनगरवासीलाई सुद्ध खानेपानी ब्यवस्थापन गर्न जरुरी रहेको […]
पूरा पढ्नुहोस्
मेचीनगरमा आम औषधि सेवन कार्यक्रम शुभारम्भ
मेचीनगर । मेचीनगरपालिकामा आजबाट आम औषधि सेवन कार्यक्रम सुरु भएको छ । आज मेचीनगरपालिको कार्यालय सहित नगरका १५ वटै वडामा एक साथ अभियान सुरु भएको हो । मेचीनगरपालिकामा मेचीनगरपालिकाकी उपप्रमुख मीना पोख्रे्रले उप्रेतीले हात्ती पाइले विरुद्धको औषधि खाएर अभियान शुभारम्भ गरेको घोषणा गरिन् । उपप्रमुख उपे्रतीले आफूले औषधि खाएको र सम्पूर्ण मेचीनगरबासीले औषधि खाएर हात्ती […]
पूरा पढ्नुहोस्