ब्यानर न्यूज
औषधि नखाएर रोग सार्ने छुट कसैलाई छैन् : कोशी प्रदेश सभा सदस्य चुडाल
भद्रपुर,१५ बैशाख । कोशी प्रदेश सभा सदस्य छवि चुडालले हात्तीपाइले रोग विरुद्धको औषधि खाएर जिल्लामा अभियानको शुभारम्भ गरेका छन् । शुक्रबार भद्रपुर स्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्वास्थ्य कार्यालय झापाले आयोजना गरेको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुभारम्भ कार्यक्रममा सांसद चुडालले औषधि खाएर अभियान सुरु भएको घोषणा गरेका थिए । कतिपयले औषधि नखाइदिँदा हात्तीपाइले […]
पूरा पढ्नुहोस्
प्रेस क्लव मेचीनगरको आयोजनामा सञ्चार विषयक अन्तरक्रिया
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले मेचीनगरबाट असफल भएर जाने छुट आफूलाई नभएको बताएका छन् । मेचीनगरमा छोटो छोटो समयमा नै प्रमुख प्रशासकीय अधिकृत आउने जाने भइरहेको इतिहास रहेकाले पनि नगरलाई हेर्ने दृष्टिकोणमा समेत फरक परेकाले त्यसलाई बदलेर नगरलाई सफल बनाउनु पर्ने आफ्नो दायित्व रहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । प्रेस […]
पूरा पढ्नुहोस्
नगरप्रमुख बुढाथोकीले गरे, बाहुनडाँगीमा खानेपानी सिस्टमको उद्घाटन
मेचीनगर । मेचीनगर सहलगानी आयोजना अन्तरगत बाहुनडाँगीमा निर्माण सम्पन्न भएको बाहुनडाँगी खानेपानी सिस्टमको बिहीबार एक कार्यक्रमकी बीच उद्घाटन गरिएको छ । बाहुनडाँगी क्षेत्रका जनतातालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले ६ करोड ३८ लाख १३ हजार ४१२ रुपैयाँको लागतमा निर्माण गरिएको उक्त सिस्टमको उद्घाटन् मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले मेचीनगरका अझै […]
पूरा पढ्नुहोस्
दोषीलाई कार्वाही नगरे संघर्षका कार्यक्रम थाल्छौं : अध्यक्ष खरेल
मेचीनगर । केही दिन अघि मेचीनगर– ११ – १२ स्थित कालिका सामुदायिक वनमा दुईटै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको हात्तीलाई गोली प्रहारगरी मारिएको पुष्टि भएपनि सम्बन्धित निकायले हालसम्म दोषीलाई नियन्त्रण लिन नसकेको भन्दै मेची चरा तथा बन्जन्तु संरक्षण समाजले हात्तीमार्ने ब्यक्तिको पहिचानगरी कार्वाही गर्न माग गरेको छ । बुधबार प्रेस क्लव मेचीनगरको कार्यालयमा समाजले सञ्चारकर्मीसँग […]
पूरा पढ्नुहोस्
कतारी राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलले गरे स्वागत
काठमाडौं,११ बैशाख । कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानी आज मंगलबार नेपाल आएका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । विमान स्थलमा अवतरण गरेपछि उनलाई विमान स्थलमा भब्य स्वागत गरिएको थियो । उनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले भब्य स्वागत गरेका थिए । त्यसपछि उनलाई […]
पूरा पढ्नुहोस्
नेपाल पत्रकार महासंघ झापा शाखाको उपचारकोषमा १ करोड बढी रकम पुग्यो, दाताहरु सम्मानित
बिर्तामोड । नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको सहारा पत्रकार उपचार कोषमा १ करोड रुपैयाँ पुगेको घोषणा गरिएको छ । सो अवसरमा कोषमा सहयोग गर्ने दर्जनौं दाता सम्मानित भएका छन् । राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा आज बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी महासंघ झापा शाखाले उपचारकोषमा १ करोड १ लाख ११ हजार १११ […]
पूरा पढ्नुहोस्
नेपाल जेसीजको उत्कृष्ट अवार्ड बाहुण्डाँगी जेसीजलाई
बाहुण्डाँगी । देशमै उत्कृष्ट कार्यसम्पादन गर्दै आएको बाहुनडाँगी जेसीजले नेपाल जेसीजबाट मार्च महिनाको शतप्रतिशत कार्यक्षमता आवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजे दिएको टाक्समा रहेर एक महिना शाखाले गरेको कार्यहरुको कार्यसम्पादनको आधारमा बाहुण्डाँगी जेसीजले मार्चको समेत उत्कृष्ट अवार्ड प्राप्त गरेको हो । यो अवार्डसँगै बाहुण्डाँगीे नेपाल जेसीजबाट प्राप्त हुने अवार्डमा ह्याट्रिक पुरा गरेको छ । […]
पूरा पढ्नुहोस्
भानु सहकारीको आयोजनामा रक्तदान कार्यक्रम
धुलाबारी, २० चैत । भानु बहुमुखी सहकारी संस्थाले व्यापक सहभागिताका साथ आज रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मेचीनगर–१० धुलाबारीस्थित संस्थाको परिसरमा भएको उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल चुडालले सहकारीले समुदायको हित र सेवामा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । वडाध्यक्ष नारायण खनाल र संस्थाकी व्यवस्थापक चन्दा सिटौलाले मन्तब्य ब्यक्त गर्नु […]
पूरा पढ्नुहोस्
एमालेले कहिल्यै पनि निषेध र हिंसाको राजनीति गर्दैन : अध्यक्ष ओली
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले कहिल्यै पनि निषेध र हिंसाको राजनीति नगर्ने बताएका छन् । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनको विर्तामोडमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका लागि गरिएको गठबन्धन होइन् कार्यक्रमका प्रमुख अतिथि ओलीले भने सरकारमा सामेल दलहरु मुलुकको समृद्धिप्रति प्रतिबद्ध […]
पूरा पढ्नुहोस्
बाहुनडाँगीमा कार्गिल सहिद स्मृति फुट्बल प्रतियोगिता सुरु,उद्घाटन खेलमा बाहुनडाँगी युवा क्लब विजयी
मेचीनगर, १५ चैत्र । बाहुनडाँगी जेसीजको आयोजनामा बिहीबारबाट सुरु भएको कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बाहुनडाँगी युवा क्लब विजयी भएको छ । कचनकवल फुटबल क्लबविरुद्ध २-० को सहज जीत निकाल्दै बाहुनडाँगी युवा क्लबले विजयी शुरुवात गरेको हो । मेचीनगर ४ स्थित सरश्वती मावीको खेल मैदानमा भएको उद्घाटन […]
पूरा पढ्नुहोस्