ब्यानर न्यूज
मेचीनगरको कार्यशैलीप्रति कांग्रेससहित छ दल रुष्ट, बुझाए २१ बुँदे ज्ञापन
इटाभट्टा । मेचीनगर नगरपालिकाको कार्य सम्पादन सम्बन्धमा चरम असन्तुष्टि जनाउँदै नेपाली काँग्रेससहितका ६ दलले ध्यानाकर्षण गराएका छन् । शुक्रबार दलबलसहित नगरपालिका परिसरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी गरी ६ दलका तर्फबाट संयुक्त ज्ञापन पत्र बुझाइएको छ । ज्ञापन पत्रमा […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा २२५ घन लिटर क्षमताको ओभर हेड टेंकी शिलान्यास
मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी विस्तार अभियानलाई तीब्रता दिएको छ । संस्थाले काँकरभिट्टा सहलगानी अन्तरर्गत बुधबार मेचीनगर –६ स्थित रमाइलो गाउँमा २२५ घन लि. क्षमताको ओभर हेड टेंकी शिलान्यास गरेको छ । ओभर हेड टेंकीको शिलान्यास मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । शिलान्यास पछि आयोजित औपचारिक कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि […]
पूरा पढ्नुहोस्
सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु, पाइलट घाइते
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ । ९ एन–एएमई सीआरजे (७ विमान आज बिहान काठमाडौंबाट […]
पूरा पढ्नुहोस्
विद्यार्थीहरुको लागि सिकाइ केन्द्र बन्दै मेचीनगरको ग्लोवल एग्रो एण्ड नर्सरी
डम्बर बराल मेचीनगर । मेचीनगर– १० स्थित ग्लोवल एग्रो एण्ड नर्सरी पछिल्लो केही वर्षयता कक्षा १२ अध्ययनरत विद्यार्थीहरुको लागि सिकाइ तथा अध्ययन केन्द्र बन्न थालेको छ । यस फर्ममा कृषि विषय लिएर पढेका विद्यार्थी ओजेटी (तीन महिने कोर्ष) गर्न आउने क्रम बढ्दो छ । झापा गाउँपालिकास्थित जनता माविको कक्षा १२ मा अध्यनरत दिपेश थापा विगत […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले गरे पदभार ग्रहण, आजै २२ सदस्यीय मन्त्रिपरिषद गठन
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आजै राष्ट्रपति भवन, शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ ग्रहण पछि प्रधानमन्त्री ओलीले लैनचौरस्थित शहीद पार्कमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरे । च्यासलस्थित जननेता मदन भण्डारीको सालिकमा माल्यार्पण गरेपछि प्रधानमन्त्री ओलीले […]
पूरा पढ्नुहोस्
मेचीनगर –५ मा ४५० घन लिटर क्षमताको ओभरहेड टेंकी निर्माण हुने, सांसद शर्माले गरे शिलान्यास
मेचीनगर । मेचीनगर –५ स्थित सिर्जनाचोकमा ४५० घन लि. क्षमताको ओभरहेड टेंकी निर्माण हुने भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले बिहीबार एक कार्यक्रमकाबीच ओभर हेड टंकीको शिलान्यास गरेको हो । काँकरभिट्टा सहलगानी अन्तरर्गत निर्माण हुने उक्त ओभर हेड टेंकीको शिलान्यास संघीय सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरे । कार्यक्रमका प्रमुख […]
पूरा पढ्नुहोस्
हात्ती आगमन सुचना प्रविधि केन्द्र बाहुनडाँगीमा स्थापना : यसको भरपुर प्रयोग गर्न सभामुख घिमिरेको आग्रह
बाहुनडाँगी । नेपालमै पहिलो पटक हात्ती आगमन सूचना प्रविधि केन्द्र झापाको मेचीनगरमा सञ्चालनमा आएको छ । उक्त केन्द्रको मेचीनगर—४ बाहुनडाँगीमा शुक्रबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शुभारम्भ गरे । मेचीनगर नगरपालिकाले आयोजना गरेको हात्ती आगमन सुचना केन्द्र शुभारम्भ समारोहमा सभामुख घिमिरेले आफ्नै मोवायलमा लुना जीपीएस एप डाउनलोड गरी त्यसको बटम थिचेर सुचना प्रवाह गरी कन्ट्रोल […]
पूरा पढ्नुहोस्
रोटरी क्लब अफ मेचीनगरको चौथो पदहस्तान्तरण कार्यक्रम सम्पन्न
धुलाबारी । रोटरी क्लब अफ मेचीनगरको चौथो पदस्थापन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । धुलाबारी स्थित होटल रोयल निर्भानमा आयोजित कार्यक्रमको उद्घाटन रोटरीका डिष्ट्रीक गर्भनर राजेन्द्रमान शेरचनले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका डिष्ट्रीटक गर्भनर शेरचनले प्लाष्टिकको प्रयोगको न्यूनिकरण, शिक्षा र स्वास्थ्य रोटरीको पहिलो प्राथमिकता रहेको भन्दैं शिक्षाका क्षेत्रमा काम गर्दा छात्रालाई प्राथमिकतामा […]
पूरा पढ्नुहोस्
मेची कृषक सहकारीले मनायो २१ औं धान दिवस
मेचीनगर,१५ असार । मेची कृषक बहुमुखी सहकारी संस्थाले शनिबार २१ औं धान दिवस उल्लास पूर्ण रुपमा मनाएको छ । आफ्ना सदस्य कृषकहरुलाई ब्यवसायिक कृषि उत्पादकनालागि प्रोत्साहित गर्दै आएको सहकारीले सहकारी संस्थाका सदस्य मेचीनगर ५ निवासी मोतिलाल पुरीको करिव १० कठ्ठा खेतमा धान रोपेर धान दिवस मनाएको हो । मेची कृषक सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको […]
पूरा पढ्नुहोस्
नगरस्तरीय वक्तृत्वकलामा धुलाबारी माविकी दिब्या भइन् प्रथम
इटाभट्टा । मेचीनगरस्तरीय अन्तर मावि वक्तृता प्रतियोगिताको उपाधि धुलाबारी माविकी दिब्या रायले जितेकी छिन् । बिहीबार मेचीनगर–८, स्थित आदर्श मावि परिसरमा सम्पन्न प्रतियोगितामा ओसेनिक निर्माण अंग्रेजी मावि बाहुण्डागीका रिदम दुलाल दोस्रो भए । मेचीनगर १३ स्थित सरस्वती बाल कल्याण माविकी प्रोशिमा घिमिरेले तेस्रो स्थान हासिल गरिन् । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद १० […]
पूरा पढ्नुहोस्