ब्यानर न्यूज
पूँजीबादी राजनीति प्रणालीले देश चरम संकटमा फस्दै छ : केन्द्रिय सदस्य लामा
मेचीनगर । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय पोलिट्ब्यूरो सदस्य माइला लामाले दलाल पूँजीबादी राजनीति प्रणाली, र दलाल पूँजीबादी स्वामित्व प्रणालीले देशलाई चरम संकटमा धकेलेको बताएका छन् । काँरभिट्टा स्थित खानेपानीको सभाहलमा आयोजित अन्तरक्रिया बोल्दै कार्यक्रमका प्रमुख अतिथि लामाले सो करा बताएका हुन् । आर्थिक, समाजिक राजनीतिक र सांंस्कृतिक संकट समाधानकोलागि ‘नेपाली विशेषताको समाजवाद’ आजको आवश्यक रहेको […]
पूरा पढ्नुहोस्
दशकपछि सञ्चालनमा आयो प्यारिभिट्टा बसपार्क
डम्बर बराल मेचीनगर । मेचीनगर–७ स्थित प्यारिभिट्टामा बहुप्रतिक्षित रुपमा रहेको प्यारिभिट्टा बसपार्क तीन सातादेखि सञ्चालनमा आएको छ । बसपार्क सञ्चालनमा आएपछि स्थानीयहरु समेत उत्साहित बनेका छन् । निर्माण भएको एक दशक सम्मपनि बसपार्क सञ्चालनमा नआउँदा दुःखी बनेका जग्गादाताको मुहारमा समेत यतिखेर खुसी छाएको छ । मेचीनगरको गौरवको योजना बसपार्क सञ्चालनको लागि यसअघि दुईपटक औपचारिक कार्यक्रम […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा माघ २७ गते सांगीतिक कार्यक्रम हुने
काँकरभिट्टा । आगामी माघ २७ गते मेचीनगरको काँकरभिट्टामा गोर्खा सांगीतिक साँझ–२ आयोजना हुने भएको छ । द गोर्खा मेमोरियल फाउण्डेशन नेपालको आयोजनामा हुने सांगीतिक साँझलाई सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका गोर्खा मेमोरियल फण्ड यूकेका अध्यक्ष एवं बेलायतको फोक्सटन सिटीका पूर्व काउन्सिलर धनकिरण गुरुङको विशेष प्रस्तुती रहने छ । आयोजकले मंगलबार काँकरभिट्टा स्थित होटल हिकोला हेरिटेजमा […]
पूरा पढ्नुहोस्
महामन्त्री थापाको ‘संवाद यात्रा’ सुरु
भद्रपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताएका छन् । महामन्त्री थापाले आज बिहान भद्रपुरस्थित मेची पुल नजिकै आयोजना गरिएको यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ गरेको बताए । उउनले यो यात्रा आफ्नो व्यक्तिगत […]
पूरा पढ्नुहोस्
ग्रेस इन्टरनेसनलको ब्राण्ड एम्बेसडरमा दिपेन्द्र सिंह ऐरी
काठमाडौं । ग्रेस इन्टरनेशनलको ब्रान्ड एम्बेसडरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर तथा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरी नियुक्त भएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच ग्रेस इन्टरनेशनलले नेपाली खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने योजना अनुरुप दीपेन्द्रसँग सहकार्य सम्झौता गरेको ग्रेस इन्टरनेशनल बिराटनगरका सञ्चालक प्रदिप बास्तोलाले जानकारी दिए। ग्रेस इन्टरनेसनलका निर्देशक एन्ड्रयु पौडेल र क्रिकेटर […]
पूरा पढ्नुहोस्
७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवस : मेची भन्सार कार्यालयद्धारा तीन पत्रकार सहित दर्जनौंलाई सम्मान तथा पुरस्कार वितरण
मेचीनगर । मेची भन्सार कार्यालयले ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर शुक्रबार तीन जना पत्रकार सहित बिभिन्न संघ संस्था, ब्याक्ति तथा भन्सारका कर्मचारीहरुलाई सम्मान गरेको छ । कार्यालयले सीमाक्षेत्र र भन्सारसँग सम्बन्धित विषयमा कलम चलाएको भन्दै जनसंसद डट.कम.का सम्पादक मुक्ति पौडेल, मेरो मेचीनगर अनलाइनका सम्पादक लक्ष्मी उप्रेती र रासस झापा प्रतिनिधि अम्बिका भण्डारीलाई सम्मान […]
पूरा पढ्नुहोस्
प्याब्सन मेचीनगरको स्पोर्ट २०८० सम्पन्न, टि.टि विद्याबाहेक सबैभन्दा बढी उपाधि थेसिसको पोल्टामा
मेचीनगर । प्याब्सन मेचिनगरको आयोजनामा सञ्चालित खेलकुद उत्सव बुधबार सम्पन्न भएको छ । माघ ६ गते बाट शुरु भएको खेल उत्सव प्याब्सन मेचीनगरमा आवद्ध ३५ विद्यालय मध्ये २६ वटा विद्यालय सहभागि बनेका थिए । सहभागि विद्यालयका विद्यार्थीहरुले भलिवल, फूटवल, क्रिकेट, टि.टि, चेस जस्ता विद्याहरूमा आफ्नो प्रतिमा प्रस्तुत गरेका थिए । प्याब्सनले यू–१५ फूटबल छात्र, यू–१२ […]
पूरा पढ्नुहोस्
बिर्तामोडमा फागुन १९ देखि छौटौं संस्करणको झापा गोल्डपक हुँदै
बिर्तामोड । झापाको विर्तामोडमा आगामी फागुन १९ गतेदेखि २८ गते सम्म छौटौं संस्करणको झापा गोल्ड कप आयोजना हुने भएको छ । आयोजकले मंगलबार बिर्तामोडको अतिथि सदनमा पत्रकार सम्मेलन आयोजना गरेर गोल्डकप आयोजना र त्यसको तयारीका बारेमा जानकारी गराएको हो । झापा गोल्डकपको आयोजनामा हुने उक्त प्रतियोगितामा आयोजकका तर्फबाट झापा ११ फूटवल क्लव सहित नेपालका ७ […]
पूरा पढ्नुहोस्
तारापुञ्ज साकोसको पद हस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न, अध्यक्षमा पुनः रिजाल
चारआली । मेचीनगर— १२ स्थित तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम शनिवार सम्पन्न भएको छ । चारआली खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा शनिवार सम्पन्न १६ औ वार्षिक साधारण सभाको अवसरमा नवनिर्वाचित समितिलाई निर्वाचन संयोजक रमेश दाहालले सपथ ग्रहण गराएका हुन् । सहकारी संस्थाको छैटौं अधिवेशनबाट चार वर्षे […]
पूरा पढ्नुहोस्
मानव–हात्ती द्धन्द्धलाई समाधान गर्न हात्ती करिडोर निर्माण गर्नुको विकल्प छैन : मन्त्री उप्रेती
मेचीनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले मानव र हात्तीबीचको द्धन्द समाधानको लागि हात्ती करिडोर निर्माण गर्नुको विकल्प नभएको बताएका छन् । मेचीनगरको बाहुनडाँगी बजारमा आयोजित तरुल उत्सव कार्यक्रमलाई उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । “बाहुनडाँगीवासी जंगली हात्तीबाट वर्षौंदेखि प्रताडित छन्” कार्यक्रमका प्रमुख अतिथि मन्त्री उप्रेतीले भने, “मानव–हात्ती द्धन्द्धलाई दीर्घकालीन […]
पूरा पढ्नुहोस्