मुख्य खबर
झापा–१ बाट रविन कोइराला सर्वसम्मत सिफारिस
मेचीनगर, २० भदौ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापा क्षेत्र नं। १ बाट एमालेका नेता रविन कोइरालाको एकल नाम सर्वसम्मतले सिफारिस गर्ने निर्णय भएको छ । सोमबार काँकरभिट्टामा नेकपा एमाले झापा क्षेत्र नं। १ को क्षेत्रिय संमन्वय समितिको वैठकले झापा क्षेत्र नं। १ बाट रविन कोइरालाको एकल नाम सर्वसम्मतले सिफारिस गर्ने […]
पूरा पढ्नुहोस्
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक
झापा । प्रदेश नंंं १ का माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । उनकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा आज सोमबार बिहान १०ः२५ बजे विराटनगरमा निधन भएको छ । स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उनको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उनी श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित थिइन् । ् […]
पूरा पढ्नुहोस्
पत्रकार घिमिरे सहित डेढ दर्जन कर्मचारी सम्मानित
भद्रपुर १९ भदौ । नेपाल निजामतिकर्मचारी युनीयन झापाले एक जना पत्रकार सहित डेढ दर्जन वहालवावा तथा अबकाश प्राप्त निजामती कर्मचारीहरुलाई सम्मान गरेको छ । नेपाल निजामतिकर्मचारी युनीयन २१ औं स्थापना दिवसको अबसरमा उनीहरुलाई सम्मान गरेको हो । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य सरिता प्रसाईको प्रमुख आतिथ्यतामा चन्द्रगढीमा सम्पन्न कार्यक्रममा भद्रपुर लोकतन्त्र दैनिक र जनआन्दोलन साप्ताहिकका समाचारदाता […]
पूरा पढ्नुहोस्
अब बलिदान होइन, जनताको जीवनमा रुपान्तरणको खाँचो छ ः शर्मा
बाहुनडाँगी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब मुलुकमा थप बलिदान होइन, जनताको जीवनमा रुपान्तरणको खाँचो भएको बताएका छन् । झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको बाहुनडाँगीमा निर्मित सालिकको अनावरण कार्यक्रममा बोल्दै उनले मुलुकले राजनीतिक व्यवस्था परिवर्तनका लागि पुग्दो आन्दोलन र सहादत भइसकेको बताउँदै अब जनताको अवस्था र राजनीतिक दलको कार्यशैलीमा परिवर्तन ल्याउनु पर्ने आवश्यकता औल्याए […]
पूरा पढ्नुहोस्
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि एनटिएनसिले देखायो चासो
बाहुनडाँगी । वर्षाैदेखि बाहुनडाँगी वासीले जंगली हात्तीबाट भोग्नु परेको समस्याको समाधानका लागि प्राकृतिक संरक्षण कोष (एनटिएनसि) चासो देखाएको छ । बिहीबार (एनटिएनसि)ले हात्ती प्रभावित क्षेत्रका बाहुनडाँगीका जनता, मेचीनगर नगरपालिका तथा सरोकारवालाहरुसँग छलफल गरको छ । बाहुनडाँगी स्थित मेचीनगर वडा नं. ४ को कार्यालयमा भएको छलफमा एनटिएनसिका सदस्य सचिव शरदचन्द्र अधिकारी र कोष संचालक समिति सदस्य […]
पूरा पढ्नुहोस्
कांग्रेस महामन्त्री शर्माको नाम झापा १ बाट सर्वसम्मत सिफारिस
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको आज बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । यसअघि २०७४ सालमा भएको चुनावमा शर्मा माओवादी केन्द्रका राम कार्कीसँग हारेका थिए । काठमाडौंबाट […]
पूरा पढ्नुहोस्
कांग्रेस क्षेत्र–१ प्रदेश ‘ख’ बाट ५ जनाको नाम सिफारिस
मेचीनगर, १५ भदौ । नेपाली कांग्रेस झापा क्षेत्र नं। १ को प्रदेश समितिले ‘ख’ बाट पाँच जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार धुलाबारी स्थित नेपाली कांग्रेसको क्षेत्रिय कार्यालयमा बसेको प्रदेश समितिको वैठकले ‘ख’ मा ५ जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश समितिले प्रेम सम्बाहाम्फे, लालबहादुर […]
पूरा पढ्नुहोस्
कांग्रेस क्षेत्र–१ प्रदेश ‘क’ बाट ३ जनाको नाम सिफारिस
मेचीनगर, १५ भदौ । नेपाली कांग्रेस झापा क्षेत्र नं। १ को प्रदेश समितिले ‘क’ बाट तीन जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार धुलाबारी स्थित नेपाली कांग्रेसको क्षेत्रिय कार्यालयमा बसेको प्रदेश समितिको वैठकले ‘क’ मा ४ जना आकांक्षी मध्ये ३ जना उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको हो । ४ जना […]
पूरा पढ्नुहोस्
अनेमसंघ क्रान्तिकारीको तीज विशेष कार्यक्रममा ३० जना असल सासु बुहारीलाई सम्मान
मेचीनगर । अखिल नेपाल महिला संघ क्रान्तिकारी मेचीनगर र नेकपा माओवादी केन्द्र मेचीनगर ११ नं वडा कमिटीले मेचीनगरका ३० जना असल सासु बुहारीलाई सम्मान गरेको छ । मेचीनगरको कालिका सिमसारमा बुधबार तीज विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो । प्रत्येक वडाबाट छानिएका असल सासु बुहारीलाई बाथरुममा प्रयोग हुने चप्पल, साबुन तथा साबुनदानी दिएर […]
पूरा पढ्नुहोस्
मेचीनगरमा ‘वर्ड सेन्च्युरी’ क्षेत्र घोषणा गर्ने खरेलको योजना
काँकरभिट्टा, १४ भदौ । लामो समयदेखि चरा सम्बन्धी खोज र अनुसन्धान गरिरहेका मेचीनगर–७ निवासी देवेन्द्र खरेलले मेची चरा तथा वन्यजन्तु संरक्षण समाज गठन गरेका छन् । सोमबार प्रेस क्लब मेचीनगरको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा समाजका अध्यक्ष खरेलले स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय झापाबाट विधिवत संस्था दर्ता गरेर ल्याएको सार्वजनिक गरेका हुन् । उनले मेचीनगरमा […]
पूरा पढ्नुहोस्