मुख्य खबर
निर्वाचन आचार संहिता जारी, स्थानीय तहको प्रतिनिधिले चुनाव प्रचार गर्न नपाउने
झापा, १३ भदौ। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो । निर्वाचन आचारसंहिताका अनुसार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई चुनाव प्रचारमा सहभागि हुन रोक लगाएको छ । प्रधानमन्त्री र मन्त्रीहरुलाई समेत चुनाव प्रचारमा रोक लगाउने गरी आचार संहिता जारी […]
पूरा पढ्नुहोस्
जोगमाया सम्झियो अनेम संघले, विभिन्न विधाका ६ जनालाई एउटै मञ्चमा सम्मान
लक्ष्मी उप्रेती मेचीनगर, । तात्कालिन पञ्चायती व्यवस्था विरुद्घ उभिँदैं मुलुक परिवर्तनका निम्ति भूमिका निर्वाह गर्नुहुने झापा मेचीनगर १५ की जोगमाया थापालाई मंगलबार नगरमा मृत्युपर्यन्त सम्मान गरिएको छ । झापाको धुलावारीस्थित पासाङ्ग ल्हामू स्मृति जेसिज प्रतिष्ठानमा अखिल नेपाल महिला संघ मेचीनगर कमिटीले आयोजना गरेको तिज विशेष कार्यक्रम २०७९ का अवसरमा दिवंगत थापासहित विभिन्न विधाका ६ जनालाई […]
पूरा पढ्नुहोस्
पूजन मिश्रको “रोएरै बस्छु” नयाँ तीज गीत सार्वजनिक
झापा । पूजन मिश्रको आवाजमा सजिएको नयाँ तीज गीत “रोएरै बस्छु” सार्बजनिक भएको छ । उत्तम कुमार पोख्रेलको शब्द रहेको गीतमा सुन्दर संगीत संयोजन अहिलेका निकै नै जल्दाबल्दा र ब्यस्त संगीतकार कमल अधिकरीले गरेका छन् भने यस गीतको एरेन्जमेन्ट पनि कमल अधिकारीलेनै गरेका हुन् र यो गीतको मिक्सिङको काम सन्तोस पौडेलले गरेका हुन् । अनामनगरको […]
पूरा पढ्नुहोस्
आगामी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी पहिलो शक्ति बन्छ: लिङ्देन
चारआली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी मंसिरमा हुन गइरहेको प्रदेश र संघीय चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी पहिलो शक्तिको रुपमा स्थापित हुने दावी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी झापा क्षेत्र नं १ ले सोमबार चारआलीमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष […]
पूरा पढ्नुहोस्
नेता प्रदीप गिरीको निधन प्रति शोक व्यक्त , नेपाली काँग्रेस मेचीनगरले शोक पुस्तिका राख्यो
झापा, ४ भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएपछि देशभर पार्टी कार्यकर्ताहरुले शोक व्यक्त गरेका छन् । झापाको मेचीनगरमा समेत नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता हरुले पार्टी कार्यलयमा आधा झण्डा भुकाएर शोक पुस्तिकामा हस्ताक्षर गरेका छन् । मेचीनगर समितिले आयोजना गेको उक्त कार्यक्रममा महाधिवेशन प्रतिनिधि, प्रदेश सभापति क्षेत्रीय सभापति नगर सभापति लगायत पार्टी […]
पूरा पढ्नुहोस्
धुलाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचन तत्काललाई स्थगन
धुलाबारी । धुलाबारी खानेपानी उपभोक्ता समितिको आगामी भाद्र १८ गते हुने भनिएको निर्वाचन कार्यक्रम स्थगन भएको छ । धुलाबारी खानेपानी आयोजना अन्र्तगत निर्माणको क्रममा रहेको सहलगानी आयोजनाको हर हिसाब फरफारक एवम् सञ्चालन तथा मेचीनगर–९ मा प्रस्तावित आयोजनाको डिपिआर कार्य पुरा भई तत्काल सम्झौता गरी ठेक्का लगाउनु पर्ने भएपछि तत्काललाई निर्वाचन कार्यक्रम स्थगन गर्नु परेको समितिका […]
पूरा पढ्नुहोस्
धुलाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचन तत्काललाई स्थगन
धुलाबारी । धुलाबारी खानेपानी उपभोक्ता समितिको आगामी भाद्र १८ गते हुने भनिएको निर्वाचन कार्यक्रम स्थगन भएको छ । धुलाबारी खानेपानी आयोजना अन्र्तगत निर्माणको क्रममा रहेको सहलगानी आयोजनाको हर हिसाब फरफारक एवम् सञ्चालन तथा मेचीनगर–९ मा प्रस्तावित आयोजनाको डिपिआर कार्य पुरा भई तत्काल सम्झौता गरी ठेक्का लगाउनु पर्ने भएपछि तत्काललाई निर्वाचन कार्यक्रम स्थगन गर्नु परेको समितिका […]
पूरा पढ्नुहोस्
महिला संघ मेचीनगर ५ द्वारा तीज विषेश कार्यक्रम सम्पन्न, १२ जना ज्येष्ठमाताहरु सम्मानित
मेचीनगर । नेपाल महिला संघ मेचीनगर ५ वडासमितिको आयोजनामा शनिवार तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिए सँगै महिला संघले नगरका बिभिन्न वडामा तीज विशेषकार्यक्रम सुरु गरेको हो । मेचीनगर ५ स्थित श्री सिताराम मन्दिर परिषरमा आयोजित कार्यक्रमको उद्घाटन् नेपाली काँग्रेसकी केन्दीय सदस्य गोमा भट्टराईले गरेकी थिइन् । […]
पूरा पढ्नुहोस्
डी कौडिन्य पत्रकारिता पुरस्कार शर्मा, पाठक र झापालीलाई प्रदान गरिने
झापा, ३१ साउन । डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन पत्रकारलाई प्रदान गरिने भएको छ । कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगन भएको सो पुरस्कार पत्रकार जीएन शर्मा, राजु पाठक र लीलाराज झापालीलाई प्रदान गरिने भएको हो । प्रेस सेन्टरका केन्द्रीय सचिव विमल लामिछानेको संयोजकत्वमा सेन्टरका जिल्ला अध्यक्ष झुलन रेग्मी र पत्रकार महासंघ झापाका […]
पूरा पढ्नुहोस्
सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न मेचीनगरले थाल्यो छड्के अनुगमन
मेचीनगर, ३१ साउन। मेचीनगर नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक स्तमा सुधार ल्याउन नगरपालिकाले नयाँ रणनीति अपनाएको छ । सामुदायिक विद्यालयहरुको प्रभावकारी अनुगमन नहुँदा क्षैक्षिक स्तर खस्कदै गएको गुनासो बढ्न थालेपछि नगरपालिकाले विद्यालयमा छड्के अनुगमन सुरु गरेको छ । मंगलवार नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीसहितको टोलीले मेचीनगर नगरपालिकाले […]
पूरा पढ्नुहोस्