मुख्य खबर
कनकाईका लेखा अधिकृत दाहालको निधन
झापा, १३ असोज । कनकाई नगरपालिकाका लेखा अधिकृत भूपेन्द्र दाहालको आज विहान ९.४५ बजे निधन भएको छ । मेचीनगरको बाहुनडाँगी निवासी दाहालको सुरुंगास्थित डेरामा निधन भएको हो । विगत केही वर्षदेखि स्वास्थ्यमा विभिन्न समस्या झेल्दै आएका दाहालको मृगौलामा समस्या भएपछि ४ महिना अघि भारतको दिल्लीमा मृगौला प्रत्यारोपण गरिएको थियो । मृगौला प्रत्यारोपण पछि स्वास्थ्यमा क्रमिकरुपमा […]
पूरा पढ्नुहोस्
मन्त्रिपरिषद् विस्तारको ढोका खुल्ने संकेत, सरकारले गर्याे राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजको सिफारिस
काठमाडौं,११ असोज । लामो समय सम्म सरकारले पूर्णता पाउन नसकेपछि राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अब राष्ट्रपतिबाट प्रमाणीकरण भएलगत्तै मन्त्रिपरिषद् विस्तारको ढोका खुल्ने भएको छ । देउवा सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेस मेचीनगर सभापतिमा पनेरु , उपसभापतिमा योगेन थापा र धनकाजी निर्वाचित
मेचीनगर, १० असोज । नेपाली कांग्रेसको मेचीनगर सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन् । उनले प्रतिष्पर्धी उम्मेद्वार नविन बराललाई १५ मतले पछि पारे ।सभापति पदमा पनेरु र नविन बराल उम्मेद्वार थिए ।कूल ४९९ मतमध्ये पनेरुले २४८ र बरालले २३३ मत पाएका छन् । त्यसैगरी उपसभापतिमा योगेन थापामगर र धनकाजी खत्री विजयी भएका छन् । मगरले […]
पूरा पढ्नुहोस्
धुलाबारीमा तीन करोडको लगानीमा न्यूटेला उद्योग सञ्चालन
मेचीनगर ७ असोज । मेचीनगर–१० स्थित धुलाबारीमा रु तीन करोडको लगानीमा न्यूटेला उद्योग सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी अजय घिमिरे र भूमि पौडेलेको संयुक्त लगानीमा नन्दा फुड इन्टस्ट्रिज सञ्चालनमा ल्याएका हुन् । उद्योगले दैनिक एक हजार केजी स्वाविन ९न्यूटेला० उत्पादन गर्दै आएको छ । भारतको दिल्ली, राजस्थान र चाइनाबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरिएको […]
पूरा पढ्नुहोस्
एनएमसी धुलाबारी शाखाको साधारणसभा सम्पन्न
मेचीनगर ५ असोज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी०ले बुधवार धुलाबारी एकाई समितिको साधारण सभा सम्पन्न गरेको छ । सहकारीले एकाईगत साधारणसभा लाई तीव्रता दिन थालेको छ। धुलाबारी शाखाकी अध्यक्ष पवित्रा न्यौपानेको अध्यक्षतामा मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष न्यौपानेले एकाईगत साधारणसभाबाट चुनिएका प्रतिनिधिले मात्र संस्थाको २९ औं साधारणसभामा भाग लिन पाइने बताइन् […]
पूरा पढ्नुहोस्
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सुवेदीको उम्मेद्वारी घोषणा
धुलाबारी,४ असोज । नेपाली काँग्रेसकी महिला नेतृ टिका सुवेदीले नेपाली काँग्रेसको १४ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा गर्नु भएको छ । नेतृ सुवेदीले महाधिवेशनमा युवाहरुको उपस्थीतीलाई बलियो बनाउन आफुले झापा क्षेत्र नं १ बाट महिला तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दिएको बताउनु भयो । ‘सबैले युवा पुस्ता अगाडी आउनु पर्यो भनेको सुनेकी […]
पूरा पढ्नुहोस्
क्षेत्रिय ‘क’ को सभापतिमा युवा नेता बुढाथोकीको उमेद्वारी घोषणा
मेचीनगर,४ असोज । नेपाली कांग्रेस यतिबेला नयाँ नेतृत्व चयनको लागि पार्टीको आन्तरिक निर्वाचनमा होमिएको छ । पार्टीको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि नगर,क्षेत्र र प्रदेश तथा केन्द्रिय समितिमा उम्मेद्वारी घोषणा गर्ने क्रमले तीव्रता पाउँन थालेको छ । पार्टीलाई शसक्त बनाउन युवा नेतृत्व यस पटक चुनावी प्रतिष्पर्धामा होमिएका छन् । १४ औ महाधिवेशन अन्तर्रगत […]
पूरा पढ्नुहोस्
कर्णली साकोसले दियो लिलाकुमारीलाई ३ लाख ८७ हजार १ सय रुपैयाँ राहात
इटाभट्टा, ३ असोज । कर्णाली बचत तथा ऋण सहकारी संस्था केन्द्रिय कार्यालय बिर्तामोडले आइतवार एक सदस्यलाई उपचार राहात रकम प्रदान गरेको छ । कार्यालयले कोभिड–१९ का कारण विरामी भई उपचार गराएकी मेचीनगर–७ स्थित इटाभट्टा सेवा केन्द्रकी सदस्य लिलाकुमारी कट्टेललाई उपचार खर्चको ४० प्रतिशत रकम हस्तान्तरण गरेको हो । कोरोनाको कारण स्वास्थ्यमा गम्भीर समस्यामा पुगेकी कट्टेलको […]
पूरा पढ्नुहोस्
आज संविधान दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौँ,३ असोज । आज सातौ संविधान दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । सरकारको निर्णयानुसार असोज २–४ गते राष्ट्रिय दिवसका रूपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाउन लागिएको छ । राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको […]
पूरा पढ्नुहोस्
भरतमणि बने कमेडी च्याम्पियन सिजन २का बिजेता
मेचीनगर । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे । यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट […]
पूरा पढ्नुहोस्