मुख्य खबर
अक्सफोर्डले रोक्यो कोरोना भ्याक्सिनको ट्रायल
काठमाडौं,२४ भदौ। कोरोना भाइरसविरुद्ध बनाइएको भ्याक्सिनबाट एक व्यक्ति बिरामी भएपछि अक्सफोर्ड युनिभर्सिटीले क्लिनिकल ट्रायल स्थगित गरेको छ । अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको भ्याक्सिनको व्यग्र प्रतिक्षा भइरहेको बेला यो घटनाले ठूलो धक्का लागेको बीबीसीले उल्लेख गरेको छ ।हाल विश्वभरमा करिब एक दर्जन स्थानमा कोरोनाविरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायल जारी छ । तर जानकारहरुका अनुसार अक्सफोर्ड विश्वविद्यालयको ट्रायल […]
पूरा पढ्नुहोस्वडाध्यक्ष खड्काको संयोजकत्वमा अरिस्ता उपचार सहयोग समिति गठन एकै दिन २ लाख २८ हजार ४ सयको प्रतिबद्घता
डम्बर बराल धुलावारी÷ दुबै मिर्गाैला खराब भएपछि जीवन मरणको दोसाँधमा रहेकी मेचीनगर ९ निवासी अरिस्ताको उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेपाली काँग्रेस मेचीनगर समितिले छलफल कार्यक्रम आयोजना गरेर अरिस्ता उपचार सहयोग समिति गठन गरेको छ । छलफल कार्यक्रममा जिल्ला तथा स्थानीय नेता कार्यकर्ताहरूले अरिस्ताको उपचारमा सक्रिय भएर सहभागी हुने र आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएका छन् […]
पूरा पढ्नुहोस्कोरोना संक्रमणबाट कपिलवस्तुमा पत्रकारको मृत्यु
झापा,२३ भदौ । कपिलवस्तुमा एक पत्रकारमा कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो पत्रकार हुन् । कपिलवस्तुको तौलिहवाका ६२ वर्षीय ती पत्रकारको सोमबार दिउँसो मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार […]
पूरा पढ्नुहोस्अर्थमन्त्री डा। खतिवडाले दिए पदबाट राजिनामा
झापा, १९ भदौ । अर्थमन्त्री डा। युवराज खतिवडाले पदबाट राजिनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । […]
पूरा पढ्नुहोस्झापामा शुक्रबार २ सुरक्षाकर्मीसहित २६ जना संक्रमित थपिए
मेचीनगर, १९ भदौ । झापामा शुक्रबार दुई जना सुरक्षाकर्मीसहित २६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार मेचीनगरपालिका–७ र १० नम्बर वडाका ३ जना पुरुष, झापा गाउँपालिका–१ नम्बर वडाका ३ जना पुरुष, गौरीगञ्ज गाउँपालिका–५ नम्बर वडाका १ जना पुरुष, दमक नगरपालिका–६, ७ र ८ नम्बर वडाका ३ महिलासहित […]
पूरा पढ्नुहोस्नेकपाले वामदेवलाई राष्ट्रियसभामा पठाउने
काठमाडौं,१८ भदौ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएको […]
पूरा पढ्नुहोस्झापामा कोरोना संक्रमित बढ्दै, आज थपिए १२ जना संक्रमित
मेचीनगर, १८ भदौ । झापामाकेहि दिन यता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । विहीबार समेत १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिकाका ४ महिला र १ जना पुरुष, अर्जुनधारा नगरपालिकाका १ जना पुरुष र कमल गाउँपालिकाका २ महिला र ४ जना पुरुष छन् । […]
पूरा पढ्नुहोस्आर्थिक विवादका कारण पुजारी शाहको हत्या भएको खुलासा दुई पक्राउ, वडाध्यक्षसहित चार फरार
झापा,१७ भदौ । रौतहटको माधवनारायण नगरपालिका(२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी राम शाहको आर्थिक विवादका कारण हत्या भएको खुलासा भएको छ । प्रहरीले भारतबाट दुईजना अभियुक्तलाई पक्राउ गरेर नेपाल ल्याएपछि हत्याको कारण खुलेको हो । प्रदेश नं। २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार पक्राउ परेका मध्ये रामनरेश पटेलका बुबाले पुजारीसँग ब्याजमा लिएको रकम तिर्ने क्रममा […]
पूरा पढ्नुहोस्मेचीनगरका ३ सहित झापामा आज थपिए १४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ६०४ पुग्यो
मेचीनगर, १७ भदौ । झापामाआज मेचीनगरका ३ सहित १४ जना कोरोना संक्रमित थपिएका छन् । मङ्गलबार मात्र झापामा १४ जना थपिएका संक्रमित आज उहि रेसियोमा बढिरहेको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार कमल गाउँपालिकाका ३ महिला र ३ जना पुरुष, मेचीनगरको होटल क्वारेन्टिनमा बसेका ३ जना पुरुष, बिर्तामोडका १ महिला र […]
पूरा पढ्नुहोस्मेचीनगरका ६वटा स्वास्थ्य केन्द्रमा टेलिमेडिसन उपकरण
मेचीनगर, १६ भदौ । केएचडीसी नेपालले मेचीनगरका ६ वटा स्वास्थ्य उपचार केन्द्रमा टेलिमेडिसिन प्रविधि जडान गरिदिएको छ । धरानको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित केएचडीसी नेपालले धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रसहित ज्यामिरगढी, काँकरभिट्टा, दुहागढी, धाइजन र बाहुनडाँगी स्वास्थ्य चौकीमा लाखौंको उक्त प्रविधि सित्तैमा जडान गरिदिएको हो । कोभिड १९ का कारण टाढाको सुविधासम्पन्न हस्पिटलमा पुग्न नसक्ने […]
पूरा पढ्नुहोस्