मुख्य खबर

झापामा आज १८९ जना संक्रमित, २ को मृत्यु

मेचीनगर, २५ वैशाख । झापामा शनिबार कोरोनाको नयाँ भेरियन्टका १८९ जना संक्रमित थपिएका छन् । भने संक्रमणबाट २ जनाको मृत्यु भएको छ । । मृत्यु हुनेमा दमक–८ का ८३ वर्षीया महिला र बिर्तामोड नगरपालिका–५ का ६२ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । शनिबार ८४ महिलासहित १८९ जनामा कोरोना […]

पूरा पढ्नुहोस्

झापामा सिलिन्डर खोज्न प्रहरी परिचालन

झापा, २५ वैशाख । लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न झापामा प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको छ । मेडिकल बाहेक अन्य प्रयोजनमा अक्सिजन सिलिन्डर प्रयोग भइरहेको जानकारी आएपछि प्रहरी परिचालन गरेर सिलिन्डर सङ्कलन थालिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले […]

पूरा पढ्नुहोस्

मेचीनगरको आइसोलेसन सेन्टरमा ३० वटा अक्सिजन सिलिण्डरको व्यवस्थापन, नगरले अब घर घरमै अक्सिजन सिलिण्डर र औषधि पुर्याउने

मेचीनगर , २४ बैशाख ÷ झापाको मेचीनगर नगरपालिकाले काभिड १९ संक्रमितका लागि मेचीनगर—११ स्थित धाइजन स्वास्थ्य चौकीको भवनमा ३० वटा अक्सिजन सिलिण्डरसहित आइसोलेशन केन्द्र तयारी अवस्थामा निर्माण गरेको छ । नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार यसअघि ३० बेड क्षमताको आइसोलेशन केन्द्रमा १५ वटा अक्सिजन सिलिण्डरको ब्यवस्था गरिएको भएपनि थप १५ वटा खरिद गरी ३० […]

पूरा पढ्नुहोस्

म्याद सकिएका खाद्य वस्तुको ‘रिलेवलिङ’ गर्ने उद्योगी व्यवसायीलाई कारवाही

मेचीनगर, २४ बैशाख ÷ हतारमा ऐन बनाउने तर, कार्यान्वयन पक्ष फितलो हुने गरेका कारण नेपालका थुप्रै ऐन कागतमामात्र सिमीत बनेका छन् । यस्तै कागतमा मात्र सिमीत बनेको एउटा ऐन हो, उपभोक्ता अधिकार ऐन । उपभोक्ता अधिकार ऐनमा हरेक व्यवसायीले उपभोग्य सामाग्रीको मूल्यसूची अनिवार्य राख्नु पर्ने उल्लेख छ । ऐनले यस्तो कुरा बोलेको भए पनि झापाको […]

पूरा पढ्नुहोस्

झापामा हालसम्म कोरोना संक्रमितको संख्या ५७९० पुग्यो

मेचीनगर, २३ वैशाख । झापामा हालसम्म कोरोना संक्रमितको संख्या ५७९० पुगेको छ । बिहीबार झापामा १९० जना संक्रमित थपिए संगै संक्रमितको संख्या ५७९० पुगेको हो । झापामा नयाँ भेरियन्टको संक्रमणबाट बिहीबार २ जनाको मृत्यु भएको छ । । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार ८७ महिलासहित १९० जनामा कोरोना भाइरसको संक्रमण भएको छ […]

पूरा पढ्नुहोस्

कोभिडबाट मृत्यु भएका चिकित्सकको परिवारलाई २५ लाख क्षतिपूर्ति दिने

विराटनगर,२३ वैशाख । प्रदेश १ सरकारले कोभिडबाट मृत्युहुने चिकित्सकका परिवारलाई २५ लाख क्षतिपुर्ती दिने निर्णय गरेको छ । कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको कोभिड–१९ का कारणबाट मृत्यु भएमा २५ लाख क्षतिपुर्ती दिने प्रदेश सरकारले निर्णय गरेको हो । मन्त्रिपरिषद्को […]

पूरा पढ्नुहोस्

चीनबाट सरकारले एकसाता भित्र अक्सिजन सिलिण्डर ल्याउने तयारी

झापा,२३ वैशाख। सरकारले एक साता भित्र चीनबाट अक्सिजन ल्याउने भएको छ । चीनले अनुदान स्वरुप दिनलागेको २० हजार अक्सिजन सिलिण्डरमध्ये पहिलो लट एकसाता भित्र ल्याउन लागेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्ययोजनामा वैशाख ३१ गतेभित्र पहिलो लट अक्सिजन सिलिण्डर ल्याउने योजना उल्लेख गरेको छ । तर पहिलो लटमा कति संख्यामा सिलिण्डर ल्याउने […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा दुई कोरोना संक्रमितको निधन

काँकरभिट्टा । काँकरभिट्टामा बुधबार दुई जना कोरोना संक्रमितको निधन भएको छ । संक्रमणको कारण बुधबार बिहान वडा नम्बर ६की एक महिलाको आइसोलेसनमै मृत्यु भएको थियो । भने सोहि वडा अर्का एक कोरोना संक्रमितको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार कै क्रममा निधन भएको वडा अध्यक्ष ललितबहादुर तामाङले जानकारी दिए । मृत्यु हुनेमा ४८ बर्षीय पुरुष रहेका […]

पूरा पढ्नुहोस्

कोरोना संक्रमणबाट झापामा आज ६ को मृत्यु, १७८ जना संक्रमित

मेचीनगर, २२ वैशाख । झापामा बुधवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले मेचीनगर–६ का ५८ वर्षीया महिला, भद्रपुर–२ का ७० वर्षीय पुरुष, दमक–१ का ५६ वर्षीय पुरुष, दमक–२ का ६९ वर्षीय पुरुष, बिर्तामोड–५ का ७३ वर्षीय महिला र कनकाई–२ का ४८ वर्षीय पुरुषको विभिन्न […]

पूरा पढ्नुहोस्

सस्तियो हवाई भाडादर

मेचीनगर, १८ वैशाख । भद्रपुरबाट काठमाडौंसम्मको हवाई उडानको भाडादर इतिहासकै सस्तो भएको छ । अनिमेष ट्राभल्सका सञ्चालक गोपाल खनालका अनुसार शनिवारको भद्रपुर–काठमाडौं उडानको प्रतियात्रु न्यूनतम् भाडा बुद्ध एयरले १५०० रुपैयाँ, यति एयरले १३९५ रुपैयाँ, सौर्य एयरले १४०० रुपैयाँ र श्री एयरले १४०० रुपैयाँ तोकेको छ । कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण उच्च विन्दुमा पुगिरहेको बेला […]

पूरा पढ्नुहोस्