मुख्य खबर
झापामा कोरोना संक्रमण उकालियो, आज ७२ जनामा संक्रमण पुष्टि
मेचीनगर, १८ वैशाख । झापामा शनिवार ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ३७ महिलासहित ७२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । बिर्तामोडमा ५ महिलासहित १० जना, गौरादह २ महिलासहित ४ जना, मेचीनगरमा ४ महिलासहित ७ जना, भद्रपुरमा ११ महिलासहित २४ जना, कनकाईमा ५ महिलासहित ७ जना, हल्दिबारीमा […]
पूरा पढ्नुहोस्
झापामा १९ गते राती देखि २६ गतेसम्म निषेधाज्ञा
झापा, १७ वैशाख । जिल्ला प्रशासन कार्यालय झापाले आगामी आइतबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने भएको छ ।आज चन्द्रगढीमा बसेको डिसीसीएमसीको वैठकले वैशाख १९ गतेदेखि २६ गतेसम्मलाई निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आइतबारदेखि २६ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताए । संक्रमणको रोकथाम र […]
पूरा पढ्नुहोस्
समाधी स्थलमा भएको घटनाप्रति नगरपालिकाद्वारा दुःख व्यक्त सम्बन्धितपक्षसँग छलफल गरेर समस्याको उचित समाधान खोज्ने
मेचीनगर, १७ बैशाख ÷ झापाको मेचीनगर—६ स्थित मेचीनदी दक्षिणमा रहेको किराती जातीहरुको समाधी स्थलमा भएको घटनाप्रति मेचीनगर नगरपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ । घटनाका विषयमा तीनवटा जातीय संघ संगठनले मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाए लगत्तै शुक्रबार नगरप्रमुख विमल आचार्यले नगरपालिकाकातर्फबाट प्रेस विज्ञप्ती मार्फत धारणा सार्वजनिक गर्नुभएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो नगरप्रमुख आचार्यद्वारा […]
पूरा पढ्नुहोस्
झापामा आज २६ जनामा संक्रमण पुष्टि
मेचीनगर, १४ वैशाख । झापामा मंगलबार २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार १० महिलासहित २६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा ४ महिलासहित ८ जना, बिर्तामोडमा ५ जना पुरुष, मेचीनगरमा २ महिलासहित ४ जना, कनकाईमा १ महिलासहित ३ जना, अर्जुनधारामा १ जना पुरुष, गौरीगञ्जमा १ जना […]
पूरा पढ्नुहोस्
बेरोजगारीनै महिला बेचविखनको मुख्य जड ः संयोजक घिमिरे
।। डम्बर बराल ।। काँकरभिट्टा, १४ वैशाख । माइती नेपालका पूर्वाअञ्चल संयोजक गोविन्द घिमिरेले चेलीबेटी बेचविखनमा सक्रिय रहेका दलालहरुले पछिल्लो समय नयाँ रणनीति अपनाउँदै गएकोले सवैले सचेत हुनुपर्ने बताएका छन् । मंगलबार माइती नेपाल काँकरभिट्टा कार्यालयमा आयोजित वार्षिक समिक्षा कार्यक्रममा बोल्दै घिमिरेले सो कुरा बताएका हुन् । घरेलु हिंसा र बेरोजगारी नै महिला बालबालिका बिक्रीको […]
पूरा पढ्नुहोस्
मेचीनगरमा परीक्षा स्थगित
मेचीनगर, १३ वैशाख । मेचीनगर नगरपालिकाभित्र सञ्चालनमा रहेका सवै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुको वार्षिक परीक्षा स्थगित गरिएको छ । वैशाख १२ गतेको सिसिएमसीको प्रेस विज्ञप्ती अनुसार भौतिकरुपमा हुने पूर्व निर्धारित परीक्षाको सम्पूर्ण कार्यक्रम स्थगित गर्ने जानकारी प्राप्त भएपछि नगरभित्र सञ्चालनमा रहेका सवैखाले विद्यालयको वार्षिक परीक्षा स्थगित गरिएको नगर शिक्षा शाखाले जनाएको छ । शाखाका […]
पूरा पढ्नुहोस्
झापामा आज ३८ जना संक्रमित थपिए
मेचीनगर, १३ वैशाख । झापामा सोमबार ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार १४ महिलासहित ३८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा ७ महिलासहित १५ जना, बिर्तामोडमा २ महिलासहित ४ जना, मेचीनगरमा १ महिलासहित ४ जना, भद्रपुरमा २ जना पुरुष, कनकाईमा ३ जना पुरुष, अर्जुनधारामा १ महिलासहित […]
पूरा पढ्नुहोस्
वैशाख १६ देखि काठमाडौं उपत्यकामा एक साता लकडाउन
काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् । के गर्न पाइन्छ के गर्न पाइदैन […]
पूरा पढ्नुहोस्
कनकाई खबरको क्यालेन्डर विमोचन
कनकाई, १३ वैशाख ÷ भmापाको कनकाईमा प्रधान कार्यालय रहेको कनकाई खबर साप्ताहिकले नयाँ वर्षको अवसरमा प्रकाशन गरेको क्यालेन्डर( भित्ते पत्रिका) को एक कार्यक्रमका विच विमोचन गरिएको छ । कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष समेत रहेका क्रियाशिल पत्रकार राम निरौलाको नेतृत्वमा रहेको साप्ताहिक पत्रिकाको क्यालेन्डर कनकाई ४ का वडाअध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता गोविन्द पौडेलले विमोचन गर्नुभएको […]
पूरा पढ्नुहोस्
मेचीनगर भित्रका विद्यालय वैशाखभर बन्द गर्न नगरपालिकको निर्देशन
झापा । मेचीनगरपालिकाले नगरभित्रका विद्यालयहरुलाई वैशाखभर प्रत्यक्ष सिकाइ स्थगित गर्न निर्देशन गरेको छ । आज नगरपालिकामा बसेको संस्थागत तथा सामुदायिक विद्यालयहरुको छलफलले वैशाख मसान्तसम्म प्रत्यक्ष सिकाइ स्थगित गर्ने निर्णय गरेको हो । सरकारले सोमबार कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सहरी क्षत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । सोहि निर्देशन अनुसार मेचीनगर नगरपालिकाका शिक्षा शाखा […]
पूरा पढ्नुहोस्