मुख्य खबर

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै संविधान संशोधन विधेयक पारित हुने

काठमाडौं,३१ जेठ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । उक्त बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । छलफलपछि […]

पूरा पढ्नुहोस्

पूर्वीनाका काँकरभिट्टामा नेपालको नयाँ नक्सा सार्वजनिक

लक्ष्मी उप्रेती काँकरभिट्टा , २९ जेठ। नेपाल सरकारले भरखरै सार्वजनिक गरेको नेपालको नक्शा विहीवार नेपालकोपूर्वी प्रवेशद्वारमा राखिएको छ । नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको संयोजनमा भएको कार्यक्रममा १ नम्वर प्रदेश सभा सदस्यद्वय गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले १० फुट लम्वाई तथा ५ फुट चौडाईको होडिङ्गबोडमा बनाईएको नयाँ नेपालको […]

पूरा पढ्नुहोस्

आज लकडाउनको मोडालिटीबारे छलफल हुने

झापा,२८ जेठ। कोरोना भाइरसको त्रासका कारण देशमा लकडाउन सुरु भएको आज ७८ दिन पुरा भइसकेको छ । लामो समय देखि लकडाउन हँदा उद्योग ब्यवसाय तथा जनजीवन प्रभावित बन्दै गएपछि सरकारले आज दिउँसो २ बजे लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल गर्नै भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन […]

पूरा पढ्नुहोस्

रुपन्देहीमा पाँच जनाको सामूहिक हत्या

रुपन्देही,२७ जेठ। लकडाउनको समय थपिदै जाँदा समाजमा अपराधिक क्रियाकलावहरु बढ्न थालेका छन् । गएराति रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या गरिएको छ । डिएसपी खड्गबहादुर खत्रीले एउटा फार्ममा शव भेटिएको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको बताए । ।बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शवहरु फेला परेको प्रहरीले जनाएको छ । […]

पूरा पढ्नुहोस्

मेचीनगरमा एक जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर,२६जेठ । हाल सम्म कोरोना संक्रमण शुन्य रहेको मेचीनगरमा सोमबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर मेचीनगर वडा नं ४ को पशुपती माविको क्वारेन्टाइनमा रहेका पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिए । मेचीनगरमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पशुपती […]

पूरा पढ्नुहोस्

अर्जुनधारामा दुई जनामा कोरोना संक्रमण पुष्टि

झापा,२५जेठ । कोरोना संक्रमितको संख्या शुन्य रहेको अर्जुनधारा नगरपालिकाको क्वारेन्टाइनमा आईतबार दुई व्यक्तिमा कोरोना पुष्टि भएको छ । नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका दुई युवामा कोरोना पुष्टि भएको हो । पीसीआर परीक्षणका लागि शनिबार बिहान उनीहरुको स्वाब संकलन गरी कोशी कोभिड अस्पताल विराटनगर पठाइएको थियो । क्वारेन्टाइमा रहेका ५२ जनामध्ये ४४ जनाको […]

पूरा पढ्नुहोस्

सेनाको ‘स्क्रिनिङ क्याम्प पूर्वी नाकामा

मेचीनगर,२५जेठ —नेपाली सेनाले पूर्वी नाका काकरभिट्टामा आइतबार ‘स्क्रिनिङ क्याम्प’ खडा गरेको छ । सेनाले भारतबाट स्वदेश फर्किने नेपालीहरुको कोरोना जाँचका साथै सहजीकरणका लागि ‘स्क्रिनिङ क्याम्प’ खडा गरेको हो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको ‘जिल्ला कोभिड संकट व्यवस्थापन समिति’को हालै सम्पन्न बैठकले सीमावर्ती पूर्वी नाकामा सेनाको अस्थायी क्याम्प राख्ने निर्णय गरेको थियो । यसअघि जिल्लाकै कोरोना […]

पूरा पढ्नुहोस्

नेपालमा कोरोना खोप बनाएको दाबी

हेटौँडा,२४ जेठ । कोभिड–१९ विरुद्धको खोप अध्ययनमा यतिबेला विश्वका वैज्ञानिक जुटेका छन् । जडीबुटीको खानी नेपालबाट पनि महामारीविरुद्धको खोप अध्ययनमा डा। ललितकुमार लाल दास तीन महिनादेखि जुट्नुभएको छ । विश्वव्यापी रूपमा कोरोना महामारी बढ्दै गएपछि डा। दासले चैतबाट नेपालमा पाइने जडीबुटी प्रयोग गरी खोप अध्ययन थाल्नुभएको हो । हेटौँडा क्याम्पसको प्रयोगशालामा खोप अध्ययन गरिरहनुभएका डा। […]

पूरा पढ्नुहोस्

लकडाउनको मोडालिटी फेरियो ,कम संक्रमण भएका जिल्लामा यसरी खुल्दैछ लकडाउन

काठमाडौं,२३ जेठ । सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने गरी व्यवसायलाई पाँच भागमा विभाजन गरिने भएको छ । उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक […]

पूरा पढ्नुहोस्

उदयपुरमा ४८ दिनपछि कोरोना संक्रमित शून्य

विराटनगर,२२ जेठ । वैशाखमा ५पहिलो पटक १२ जनामा कोरोना संक्रमण देखिएको उदयपुरमा उदयपुरमा ४८ दिनपछि कोरोना संक्रमित शून्यमा झरेको छ। बिहीबार कोरोना निको भएर ३ जना डिस्चार्ज भएसँगै उदयपुरमा कोरोना संक्रमण शून्यमा झरेको हो। मुस्लिम धर्म प्रचारक जमातीमा कोरोना संक्रमण देखिएपछि परीक्षण गर्दा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा मात्र ३३ जना संक्रमित देखिएको थियो । प्रदेश […]

पूरा पढ्नुहोस्