मुख्य खबर
एसईई परीक्षा : मेचीनगरमा सामुदायिक विद्यालय तर्फ बालकल्याण प्रथम
इटाभट्टा । मेचीनगरका सामुदायिक विद्यालयतर्फ बाल कल्याण मावि मेचीनगर–५ ले उत्कृष्ट नतिजा प्राप्त गरेको छ । नगर शिक्षा शाखाका अनुसार बाल कल्याण माविबाट सहभागी विद्यार्थीको ७० प्रतिशतबढी विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट सहभागी २७ मध्ये १९ जनाको नतिजा सफल आएको शिक्षा शाखाले जानकारी दिएको छ । त्यस्तै उत्तीर्ण विद्यार्थी प्रतिशतको आधारमा मेचीनगर–१ स्थित पवित्र […]
पूरा पढ्नुहोस्
एसईईको नतिजा सार्वजनिक
काठमाडौं, १३ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७।८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये […]
पूरा पढ्नुहोस्
लायन्स क्लव अफ मेचीनगर अध्यक्षमा पोख्रेल
काँकरभिट्टा । लायन्स क्लव अफ मेचीनगरको वर्ष २०२४÷२०२५ को अध्यक्षमा दिनेश पोख्रेल निर्वाचित भएका छन् । बुधबार काँकरभिट्टमा सम्पन्न अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्षमा दीपक कार्की, द्वितिय उपाध्यक्षमा प्रविन थापा र तृतिय उपाध्यक्षमा डम्बर खवास सर्व सम्मत चयन भएको क्लवका चार्टर प्रेसिडेन्ट लायन शंकर थापाले बताए । त्यसैगरी समितिको सचिवमा लायन यज्ञ घिमिरे, कोषाध्यक्षमा लायन सुरेश […]
पूरा पढ्नुहोस्
मेचीनगरमा भएका बेथिति अन्त्य गरी सुशासन कायम गर्न पाँच राजनीतिक दलको माग
मेचीनगर । मेचीनगर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको आन्तरिक खिचातानी र हैकमवादका कारण नगरको सेवा प्रवाह प्रभावकारी हुन नसकेको तथा प्रशासनिक गतिविधिमा समेत नकारात्मक प्रभाव पर्दै गएको भन्दै नगर सभाबाट समाधान खोज्न मेचीनगरका – पाँच राजनीतिक दलहरुले आइतबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका छन् । नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र […]
पूरा पढ्नुहोस्
हेमकला–टिकाराम रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार काजीलाई
कनकाई । रोटरी क्लब अफ सुरुङ्गाले आफ्नो स्थापना दिवसको अवसरमा पत्रकार मोहन काजी न्यौपानेलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरेको छ । लोकतन्त्र पोस्टका सम्पादक मोहन काजीलाई ‘हेमकला–टिकाराम रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार’बाट सम्मान गरिएको हो । रोटरीले प्रत्येक वर्ष झापाका एक जना सञ्चारकर्मीलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । शनिवार साँझ सुरुङ्गाको होटल डिलाइटमा […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा खानेपानीको नवनिर्वाचित समितिको पदहस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको नवनिर्वाचित समितिको सपथ ग्रहण तथा पदहस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन् कोसी प्रदेशका खानेपानी सिचाईँ तथा उर्जामन्त्री एकराज कार्कीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले सबै नागरिकको घरघरमा स्वच्छ खानेपानी पुर्याउन खानेपानी ऐन ल्याउन […]
पूरा पढ्नुहोस्
कनकाई ६ का वडाअध्यक्ष दीर्घवहादुर थापाको निधन
कनकाई, २ असार / झापाको कनकाई नगरपालिका वडा नं.६ का वडाअध्यक्ष दीर्घवहादुर थापाको निधन भएको छ । विगत केही महिनादेखी शारिरीक रुपमा अस्वस्थ भएका थापाको गएराती १ः५० बजे निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । शारिरीक रुपमा अस्वस्थ भई विभिन्न अस्पतालमा भएको उपचारपछि हाल सुरुङ्गास्थित जेठा छोरा रुद्रवहादुर थापा र बुहारी सहित श्रीमतिको रेखदेखमा […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य घट्यो
झापा, १ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातिबाट लागू हुने गरी निगमले पेट्रोलमा ३ र डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ घटनाएको जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट जुन १५ अर्थात असार १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमको सञ्चालक समितिको बैठकले असार २ गते बिहान १ बजेदेखि लागू […]
पूरा पढ्नुहोस्
मेचीनगरमा दुई दिवसीय विकास पत्रकारिता तालिम सुरु
मेचीनगर,१ असार । मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुई दिवसीय विकास पत्रकारिता तालिम सुरु भएको छ । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले विकास पत्रकारिताले सिंगो मेचीनगरको विकासमा सहयोग पुग्ने बताइन् । नगरपालिकाबाट सञ्चारकर्मीहरुसँग सहकार्य गरेर अघि बढ्ने कुरामा केहीकमजोरी भएको स्विकार गर्दै उहाँले आगामी दिनमा त्यसलाई सुधार गरेर […]
पूरा पढ्नुहोस्
रिर्टनी स्वरोजगार केन्द्रले रक्तदान कार्यक्रम गर्ने
मेचीनगर । बढ्दो बेरोजगारी र बिदेशबाट फर्केका युवालाई लक्षित गर्दै रिर्टनी स्वरोजगार केन्द्रले कोसी प्रदेशका १३७ वटा पालिकामा उद्यम कार्यक्रम अघि सारेको छ । संस्थाको प्रक्रिया पूरापछि बुधबार प्रेस क्लब मेचीनगरमा आयोजित पत्रकारसँगको अन्तरकृयामा केन्द्रका झापाका अध्यक्ष दिनेश कार्कीले १ पालिका, १ उद्यम १५ जना रोजगार अन्तरगत कार्यक्रम अघि सारेको बताए । उक्त कार्यक्रम नेपाल […]
पूरा पढ्नुहोस्