मुख्य खबर

स्वास्थ्य क्षेत्र सुधार गर्न कुनै कसरत बाँकी रहने छैन : मन्त्री सिंखडा

पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयकाले आयोजना गरेको प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको समिक्षा कार्यक्रमलाइ सम्बोधन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले बिरामीको चाप घटाउने गरेर काम गर्ने दिर्नेशन दिएकी छन् । जिल्ला अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिर्फर गर्ने र गण्डकी प्रदेश भन्दा बाहिरका अस्पतलमा रिर्फर गर्दा बिरामीलाइ […]

पूरा पढ्नुहोस्

मेचीनगरमा बृहत देवर्षि आश्रम बन्दै

मेचीनगर, २० साउन । वृहत योजना अघि सारेर मेचीनगर–७ मोहनकित्तामा देवर्षि आश्रम निर्माण प्रक्रिया अघि बढाइएको छ । आश्रम जोरसिमलबाट डेढ किलोमिटर दक्षिणमा पर्दछ । देवर्षि आश्रममा देवालय, यज्ञशाला, भजनहल, आश्रम गृह, धर्मशाला, देवपोखरी, गौशाला बनाउने बृहत लक्ष्य राखिएको छ । गुरु यदुराम खनालको परिकल्पनामा मेचीनगर–७ मा ५ कट्ठा जमिन खरिद गरिएको छ । उनैको […]

पूरा पढ्नुहोस्

झापामा साप्ताहिक पत्रिका सञ्जाल गठन, अध्यक्षमा पाठक सर्वसम्मत

मेचीनगर । झापा जिल्लाभर प्रकाशनमा रहेका साप्ताहिक पत्रिकामा आबद्ध पत्रकारहरूको भेलाले राजु पाठकको अध्यक्षतामा ११ सदस्यीय साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको छ । मेचीनगर–९ स्थित खुट्टीडाँगी वनको सिमसार क्षेत्रमा सम्पन्न भेलाले साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको हो । समितिको उपाध्यक्षमा रामप्रसाद निरौला, सचिवमा झुलन रेग्मी र कोषाध्यक्षमा अनुषा चुडाल रहेका छन् । यसैगरी […]

पूरा पढ्नुहोस्

कोटीहोमस्थित पीसीआर ल्याव प्रादेशिक अस्पताललाई हस्तान्तरण

कनकाई । झापाको कनकाई —४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा रहेको पीसीआर ल्याबको सम्पूर्ण सामाग्री प्रादेशिक अस्पताल भद्रपुरलाई हस्तान्तरण गरिएको छ । झापामा कोरोना सङ्क्रमण समुदायसम्म देखिन थालेपछि तीनवर्ष अघि मेची प्रादेशिक अस्पताल भद्रपुरको स्वामित्वमा रहने गरी कोटीहोममा ‘एककालागि एक अभियान’को पहलमा पीसीआर ल्याव संचालनमा आएको थियो । हाल कोरोना संक्रमण नियन्त्रण भइसकेको अवस्थामा कोटीहोमस्थित […]

पूरा पढ्नुहोस्

प्राविधिक शिक्षामा फड्को मार्दै मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट

मेचीनगर । अहिलेको समय प्राविधिक शिक्षाको युग हो । हरेक क्षेत्रमा प्रतिष्पर्धा व्यापक बन्दै गइरहेको छ । प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्ने महान उद्देश्यमा केन्द्रित छ । मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट (वहुप्राविधिक शिक्षालय)। यो संस्था मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीभिटी)को साझेदारी कार्यक्रममा सञ्चालित छ । ‘प्राविधिक विषय पढौँ स्वरोजगार बनौँ’ भन्ने मुल […]

पूरा पढ्नुहोस्

एमालेको बागमती प्रदेश इन्चार्जमा बराल

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी गुरु बराललाई दिएको छ । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी सदस्य बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।

पूरा पढ्नुहोस्

एनएमसीको पदस्थापन तथा सपथग्रहण कार्यक्रम

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी)को पदस्थापन तथा सपथग्रहण कार्यक्रम शनिवार सम्पन्न भएको छ । विर्तामोडको बिर्ता पार्टी प्यालेसमा आयोजित एक समारोहमा नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी लगायत कार्य समितिले सपथग्रहणसहित पदभार गरेका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा भगवती घिमिरे, उपाध्यक्षमा विष्णु गौतम, सचिवमा विकास उप्रेती, सहसचिवमा अम्बिकाप्रसाद ढकाल र सदस्यहरुमा राजु उप्रेती, पवित्रा न्यौपाने, […]

पूरा पढ्नुहोस्

डाउन टाउन युनिभर्सिटीले यस बर्ष १६ करोडको छात्रवृत्ति दिने

बिर्तामोड । पछिल्लो समय बिदेश पढ्न जाने नेपाली बिद्यार्थीहरुको संख्या बढ्दै गएको समयमा भारतको एक कलेजले २ सय बिद्यार्थीका लागि १६ करोड छात्रवृति उपलब्ध गराउने भएको छ । भारतको गुवाहटीस्थित आसाम डाउन टाउन युनिभर्सिटीले यस बर्ष नेपाली बिद्यार्थीका लागि १६ करोड रकमको छात्रवृति उपलब्ध गराउने भएको हो । नेपाली संस्कृतिसँग मेल खाने वाताबरण भएका कारण […]

पूरा पढ्नुहोस्

चार जना प्रतिभाहरुलाई सम्मान

मेचीनगर, २९ असार । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले यसवर्ष २१० औँ भानु जयन्तीको अवसर पारेर मेचीनगरका चार जना प्रतिभाहरुलाई सम्मान गरेको छ । आज काँकरभिट्टा स्थित भानुभक्त आर्चायको शालिकमा माल्यार्पणपछि खोनपानी कार्यालयमा आयोजित समारोहमा नेपाली क्रिक्रेट टिमकी कप्तान मेचीनगर निवासी रुबिना क्षेत्री, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना, सञ्चारकर्मी भूमिका सुब्बा फियाकलाई र कला संस्कृतिको क्षेत्रको प्रबर्धनका […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिका: लेखा अधिकृत चक्रपाणी खनालमाथि हातपात, कर्मचारी एशोसिएशनद्वारा कार्वाहिको माग

मेचीनगर, २८ असार । मेचीनगर नगरपालिकाका कर अधिकृत चक्रपाणी खनालमाथि हातपात भएको छ । मेचीनगरका निर्माण व्यवसायी कल्याण खड्काले आज दिउँसो साढे ४ वजे नगरपालिकाका कर अधिकृत खनाललाई कार्यकक्षमा नै हातपात गरेका हुन् । खड्काले आफ्नो कार्यकक्षमा काम गरिरहेका बेला मेरो चेक किन नबनाईदिएको भन्दै एक्कासी छातीमा समाएर ढेकालेको खनालले बताए । ‘वडा नम्बर ५ […]

पूरा पढ्नुहोस्