मुख्य खबर

मेची कृषकको २४ औं वार्षिक साधारण सभा अन्तर्रगत क्षेत्र ३ कोे साधारण सभा सम्पन्न

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा अन्तर्रगत आज क्षेत्र ३को  साधारण सभा सम्पन्न भएको छ । मेचीनगर ७ स्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित साधारण सभाको उद्घान मेचीनगर ७ का वडाध्यक्ष प्रलादमणि ओलीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि ओलीले सहकारी संस्थाहरुले सदस्यको जीवन स्तर उकास्ने खालका कार्यक्रमहरु ल्याउनु पर्ने बताए […]

पूरा पढ्नुहोस्

उपभोक्ता जागरण अभियानले बुझायो मेचीनगरमा ध्यानाकर्षण पत्र

मेचीनगर । उपभोक्ता जागरण अभियान मेचीनगरले सोमबार तीन सुत्रीय माग राख्दै मेचीनगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । सार्वजनिक स्थलको एक सय मिटर भित्रको कुनैपनि स्थानबाट सुर्तिजन्य पदार्थ बिक्री वितरणमा अविलम्ब रोक लगाउनु पर्ने, विद्यालयमा वितरण गरिने खाजाको गुणस्तर तथा सुत्तीजन्य तथा लागुपदार्थको कुलतबाट विद्यार्थीलाई जोगाउन अभियान सञ्चालन गर्नुपर्ने लगायतका माग राखेर उपभोत्ता जागरण अभियानले ज्ञापान […]

पूरा पढ्नुहोस्

साहारा नेपाल धुलाबारी सेवाकेन्द्रले दियो १५२ जनालाई सामाजिक सुरक्षा भत्ता

मेचीनगर  । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७ औँ एकाई साधारण सभाको अवसरमा सदस्यहरुलाई वार्षिक सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । धुलाबारी स्थित अतिथि सदनमा आयोजित साधारण सभामा संस्थाले आफ्ना १५२ जना सदस्यहरुलाई कुल एघार लाख ८७ हजार सामाजिक सुरक्षा भत्ता बापतको रमक वितरण गरेको हो । सदस्य पोषण भत्ताबाट […]

पूरा पढ्नुहोस्

जनता पेन्ट्सको पेन्टर मिट सम्पन्न

झापा । जनता पेन्ट्सको पेन्टर मिट सम्पन्न भएको छ । जनता पेन्ट्स उद्योग प्रा. लि. को आयोजनामा शनिबार महोत्तरीको गौसाला स्थित समिर गेस्ट हाउसमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जनता पेन्ट्सका मेनेजिङ्ग डाइरेक्टर भेषराज कोइरालाले गरेका थिए । उक्त जनता पेन्ट्स पेन्टर मिट कार्यक्रममा कोशी प्रदेश का मार्केटिङ्ग प्रमुख ओम प्रसाद तिम्सिना, जनता पेन्ट्सका अडिटर […]

पूरा पढ्नुहोस्

मेची कृषक सहकारीको २४ औं वार्षिक साधारण सभा  क्षेत्रगत रुपमा सुरु

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिवारदेखि क्षेत्रगत रुपमा सुरु भएको छ । आइतबार क्षेत्र नम्बर दुई अन्तरगत मेचीनगर ५ स्थित सामुदायिक पोष्ट हार्भेष्टमा साधारण सभा सम्पन्न भयो । सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको सभापतित्व एवम् मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका […]

पूरा पढ्नुहोस्

धुलाबारीमा असोज २६ बाट कृषि पर्यटन महोत्सव आयोजना हुँदै

मेचीनगर, २१ असोज । मेची चेम्बर अफ कमर्सको आयोजनामा धुलाबारीमा महोत्सव आयोजना हुने भएको छ । कमर्सले धुलाबारीस्थित रोयल निर्वानमा आयोजना गरेको पत्रकार सम्मेलनमा यही असोज २६ गतेदेखि धुलाबारी महोत्सव(२०८० लगाउने भएको जानकारी दिएको हो । कमर्सका महासचिव प्रकाश खड्काले यही असोज २६ गतेदेखि २१ दिने महोत्सव सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् […]

पूरा पढ्नुहोस्

आफूले जितेको ठाउँमा नमूना काम गरेर देखाउनुहोस, काँग्रेसको भविश्य त्यहीँबाट सुरु हुन्छ : नेता सिटौला

डम्बर बराल झापा १९ असोज । नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले निराशा भन्ने शब्द नेपाली काँग्रेसको डिसनेरीमा नभएको बताएका छन् । नेपाली काँग्रेस झापाको प्रथम जिल्ला अधिवेशनलाई शनिवार झापाको बिर्तामोडमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता सिटौलाले जनता निराश छन् भनेर आफ्नो मनोविज्ञानलाई कमजोर नबनाउन आग्रह […]

पूरा पढ्नुहोस्

व्यापार तथा पर्यटन प्रवर्द्धन गर्न दुई पक्षीय सम्झौता

झापा । बंगलादेश, भुटान, भारत र नेपाल (बीबीआईएन) देशहरु बीच व्यापार तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्न दुई पक्षीय सम्झौता भएको छ । व्यापार तथा पर्यटन प्रवर्द्धन गर्ने विषयमा भारतको नर्थ– ईष्ट फेडेरेसन अन इन्टरनेशनल ट्रेड (नेफिट) र नेपाल – भारत उद्योग वाणिज्य संघ (निक्की)बीच काठमाडौँमा सम्झौता भएको हो । समझदारी पत्रमा नेफिटका महासचिव मृणल हथखोवा […]

पूरा पढ्नुहोस्

‘सुधारिएको चुल्हो’ वितरण गर्दै वातावरण संरक्षण केन्द्र

झापा, १८ असोज । वातावरण संरक्षण केन्द्र (ईपीसी) नेपालले झापा लगायत कोशी र मधेश प्रदेशको आठ जिल्लाका विपन्न तथा श्रमिक परिवारलाई खाना पकाउने एलपी ग्यासको बिकल्पको रुपमा ‘सुधारिएको चुल्हो’ वितरण गर्दै आएको छ । ईपीसीका झापा संयोजक अमर मेचेले झापाको मेचीनगरका आठ वटा वडामा हालै पाँच हजारभन्दा बढी परिवारलाई सुधारिएको चुल्हो वितरण गरिसकेको बताए । […]

पूरा पढ्नुहोस्

हात्ती नियन्त्रणमा सरकारले चासो नदिएको भन्दै बाहुनडाँगीबासीले पत्रकार गुहारे

झापा । हात्ती आतंकको पीडालाई नेपाल सरकारले सुनुवाई नगरेको भन्दै झापा बाहुनडाँगीबासीले पत्रकारसमक्ष गुहार मागेका छन् । स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकारले हात्तीपीडितको आधारभुत बिषयमा उपयुुक्त वातावरण बनाउन प्रयास नगरेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन पत्रकारसमक्ष गुहार हुन् । प्रायः साँझमा हात्ती आउने भएकाले बिहिबार बेलुका मेचीनगर–४ ले बाहुनडाँगीको हात्ती प्रवेश गर्ने गौंडामै भेला […]

पूरा पढ्नुहोस्