मुख्य खबर
‘सुधारिएको चुल्हो’ वितरण गर्दै वातावरण संरक्षण केन्द्र
झापा, १८ असोज । वातावरण संरक्षण केन्द्र (ईपीसी) नेपालले झापा लगायत कोशी र मधेश प्रदेशको आठ जिल्लाका विपन्न तथा श्रमिक परिवारलाई खाना पकाउने एलपी ग्यासको बिकल्पको रुपमा ‘सुधारिएको चुल्हो’ वितरण गर्दै आएको छ । ईपीसीका झापा संयोजक अमर मेचेले झापाको मेचीनगरका आठ वटा वडामा हालै पाँच हजारभन्दा बढी परिवारलाई सुधारिएको चुल्हो वितरण गरिसकेको बताए । […]
पूरा पढ्नुहोस्
हात्ती नियन्त्रणमा सरकारले चासो नदिएको भन्दै बाहुनडाँगीबासीले पत्रकार गुहारे
झापा । हात्ती आतंकको पीडालाई नेपाल सरकारले सुनुवाई नगरेको भन्दै झापा बाहुनडाँगीबासीले पत्रकारसमक्ष गुहार मागेका छन् । स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकारले हात्तीपीडितको आधारभुत बिषयमा उपयुुक्त वातावरण बनाउन प्रयास नगरेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन पत्रकारसमक्ष गुहार हुन् । प्रायः साँझमा हात्ती आउने भएकाले बिहिबार बेलुका मेचीनगर–४ ले बाहुनडाँगीको हात्ती प्रवेश गर्ने गौंडामै भेला […]
पूरा पढ्नुहोस्
कोटीहोम धार्मिक संस्थाको अध्यक्षमा स्वतन्त्रका शेरबहादर निर्वाचित
झापा । झापाको कनकाई—४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोमको अध्यक्षमा शेरबहादुर थापा निर्वाचित भएका छन् । समाजसेवी एवं धार्मिक व्यक्तित्व थापाले ५२३ मत ल्याएर विजयी बनेका छन भने उनका प्रतीद्वन्दी राजनीतिक दल तर्फका साझा उम्मेद्वार नरेन्द्र फुयालले ३७६ मत प्राप्त गरी उपविजेता बनेका छन् । थापाको प्यानलबाट महासचिव दिननाथ खतिवडाले समेत ४३५ मत […]
पूरा पढ्नुहोस्
छुरा प्रहार गरी लिम्बूको हत्या गर्ने मुख्य आरोपीसहित ११ जना पक्राउ
दमक । तीन दिनअघि झापाको दमकमा छुरा प्रहार गरी हत्या गर्ने घटनाका मुख्य आरोपीसहित ११ जनालाई पक्राउ गरी झापा प्रहरीले सार्वजनिक गरेको छ । दमक १ स्थित रुवेल माछा फ्राईमा साथीहरुबीच ग्याङ फाइट हुँदा छुरा प्रहारबाट मृत्यु भएका इलाम चुलाचुली गाउँपालिका ३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्यामा संलग्न मुख्य आरोपी दमक ७ का २२ […]
पूरा पढ्नुहोस्
बझाङमा पटक पटक भूकम्पको धक्का
काठमाडौं,१६ असोज । बझाङमा केन्द्रविन्दु भएर आज मंगलबार पटक पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सबैभन्दा ठूलो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको गएको थियो । त्यसअघि २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो, जुन पहिलो थियो । ‘३ बजेर ६ मिनेटको मेनसकपछि […]
पूरा पढ्नुहोस्
मेचीनगर प्रमुख बुढाथोकीले गरे बेलायतको केन्ट काउन्टि प्रदेशको प्रदेशसभालाई सम्बोधन
मेचीनगर १६, असोज । बेलायत भ्रमणमा रहनु भएका मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सोमबार बेलायतको केन्ट काउन्टि प्रदेशको प्रदेशसभालाई सम्बोधन गरेका छन् । सम्बोधका क्रममा नगरप्रमुख बुढाथोकीले यो अवसरकालागि प्रदेश प्रमुख, प्रदेशसभा सदस्यसहित सिङ्गो फोक्सटन टाउन काउन्सिल तथा मेचीनगर नगरपालिका र फोस्सटन टाउन काउन्सिल (नगरपालिका) बीच भगिनी सम्बन्ध कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने संयोजक […]
पूरा पढ्नुहोस्
नागरिकसँग समन्वय गरेर सबै खाले अपराध नियन्त्रण गछौं : प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारी
काँकरभिट्टा । प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले जनताको अपेक्षानुसार अपराध नियन्त्रणको कार्यसम्पादन गर्दैआएको बताएका छ्न् । पुर्वको काँकरभिट्टा क्षेत्र खुल्ला सिमाना भएका कारण सम्भावना भन्दा चुनौती बढी देखिएको गुनासोलाई सहजीकरण गर्दै प्रहरीले त्यसको प्रकृति अनुसारको कार्यसम्पादनबाटै अपराध नियन्त्रण गर्ने बताएका हुन् । स्थानीय संघसंस्थाका प्रतिनिधिसम्मिलित अन्तरक्रियामा तस्करी, मानव बेचबिखन, लागुऔषध प्रयोगकर्ता तथा ओसारपसार र सुरक्षामा […]
पूरा पढ्नुहोस्
समाजवादको बाटोमा जान कम्युनिष्टहरुवीच एकता आवश्यक छ अध्यक्ष : नेपाल
काँकरभिट्टा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सिंगो देशलाई जोडने गरी आम जनतामा केही संदेश संप्रेशण गर्ने उद्देश्यले मेची महाकाली जागरण अभियान सुरुवात गरेको बताएका छन् । समाजवादी पार्टीले आजबाट सञ्चालन गरेको मेची महाकाली जागरण अभियानलाई उद्घाटन गर्दे कार्यक्रमका प्रमुख अतिथि नेपाले सो कुरा बताएका हुन । उनले भने जव कुनै अभियान चलाइन्छ […]
पूरा पढ्नुहोस्
व्यापार तथा पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय कार र्याली नेपालमा, व्यवसायीले गरे काँकरभिट्टामा स्वागत
डम्बर बराल झापा १४ असोज । भारत, भूटान, नेपाल र बंलादेश बीच व्यापार, पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले भारत स्थित नर्थ ईष्ट फेडेरेसन अन इण्टर नेशनल ट्रेडले कार र्याली सुरु गरेको छ । फेडेरेसनले नेपाल, भारत, भूटान तथा बंलादेश (वि.वि.आई.एन )बीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै पर्यटन तथा व्यापार प्रवद्र्धनको लागि अभियान […]
पूरा पढ्नुहोस्
गिरीबन्धु टी स्टेटको फायल खोल्न दबाब दिँदै माओवादीले गर्याे प्रदर्शन
बिर्तामोड, १३ असोज । गिरीबन्धु टी स्टेट जग्गा प्रकरणको फायल खोल्न सरकारलाई दबाब दिँदै नेकपा माओवादी केन्द्रले शनिबार बिर्तामोडमा प्रदर्शन गरेको छ । । जग्गा प्रकरणमा करोडौँको चलखेल भएको हुनसक्ने भन्दै उक्त प्रकरणको अनुसन्धानका लागि दबाब दिन प्रदर्शन गरिएको नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटिका अध्यक्ष मोहन सुब्बाले जानकारी दिए । केपी ओली सरकारले कम्पनीको […]
पूरा पढ्नुहोस्