मुख्य खबर
मिस युनिभर्स नेपाल २०२३ को फाइनल राउण्डमा पुगेकी, मेचीनगरकी चेली अभिलाषालाई जिताउँन अपिल
मेचीनगर, २० भदौ । मिस युनिभर्स नेपाल २०२३ को फाइनल राउण्डमा पुगेकी मेचीनगरकी चेली अभिलाषा लम्साललाई भोट दिएर जिताउन परिवार तथा आफन्तहरुले आग्रह गरेका छन् । । आज इटाभट्टा स्थित प्रेस क्लव मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर परिवारले सो अनुरोध गरेको हो । अभिलाषाकी बुबा अर्जुन लम्साल, सानिमा दिपा खरेल दाहाल र मामा देवेन्द्र […]
पूरा पढ्नुहोस्
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औं रास्ट्रिय दिवसमा सम्मान तथा कचरी नाटक
मेचीनगर । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औं रास्ट्रिय दिवसको अवसरमा काँकरभिट्टामा विविध कार्यक्रम सम्पन्न भएको छ । कारितास नेपालको आयोजना तथा जिल्ला प्रशासन कार्यालय झापा र मेची सामुदायिक सेवा केन्द्रको सहकार्यमा आयोजित कार्यक्रममा मानव बेचबिखन बिरुद्धको अभियान सञ्चालन गर्ने बिभिन्न संघ संस्थालाई सम्मान गरिएको छ । सो अवसरमा परिवर्तन थ्रिएटरले कचहरी नाटक प्रदर्शन […]
पूरा पढ्नुहोस्
पत्रकार राम निरौलालाई धम्की दिने दोषीलाई कार्वाहीको माग
कनकाई । कनकाई अनलाइनका सम्पादक एवम् प्रेस क्लव कनकाईका अध्यक्ष राम निरौलालाई विराटनगरका सुजन श्रेष्ठले ‘फेक फोटो’को निहुँमा धम्की दिएका छन् । कनकाई अनलाइनले भदौ १४ गते ब्राउन सुगरसहित झापामा पक्राउ परेका दुई व्यक्तिको समाचारसँगै फोटो प्रकाशित गरेको थियो । तर अज्ञात व्यक्तिले फोटोसप प्रविधिको दुरुपयोग गरेर उक्त समाचारमा विराटनगरका सुजन श्रेष्ठको फोटो जोडेर निज […]
पूरा पढ्नुहोस्
३ महिनादेखि पति बेपत्ता भएपछि पत्नी शोभा रूदैँ मिडियामा
मेचीनगर, १९ भदौ । विगत तीन महिनादेखि पति सम्पर्कविहिन भएपछि पत्नी शोभा दाहाल पतिको खाजीमा भौतारिरहेकी छिन् । पति हालसम्म सम्पर्कमा नआएपछि उनी मंगलबार रुँदै मिडियामा अइन् । मेची सामुदायिक सेवा केन्द्रमा पत्रकार सम्मेलन गरेर ३ महिनादेखि बेपत्ता भएका पति खोजी गरिदिन उनले अनुरोध गरिन। मेचीनगर–६, काँकरभिट्टा स्थित आदर्श टोलका दुर्गाप्रसाद दाहाल गत चैतदेखि घरबाट […]
पूरा पढ्नुहोस्
झापामा निजामती दिवस सम्पन्न, पत्रकार भण्डारीसहित १८ जना सम्मानित
झापा । नेपाल निजामती कर्मचारी युनियन झापाको ३३ औं स्थापना दिवस मंगलबार सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्य तथा नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्र विक्रम नेम्वाङको सभापतित्वमा कर्मचारी युनियनले स्थापना मनाएको हो । चन्द्रगढीमा आयोजित कार्यक्रममा निजामती कर्मचारीका हकअधिकारलाई निजामती ऐनमा समेटिनु पर्ने सहभागी बक्ताले जोड दिएका […]
पूरा पढ्नुहोस्
जनप्रतिनिधिनै उत्रिए मेचीनगरका कर्मचारी विरुद्ध, दिए ४८ घण्टाको अल्टिमेटम
मेचीनगर, १८ भदौ । मेचीनगर नगरपालिकामा कर्मचारीहरुको आन्तरिक द्वन्दको कारण नगरपालिका बन्धक बनेको तथा जनताले सास्ति पाएको भन्दै जनपत्रतिनिधिहरु सोमबार कर्मचारी विरुद् कडा रुपमा प्रस्तुत भए । मेचीनगर वडा नं ४ का वडा अध्यक्ष अर्जुन कार्की, वडा नं १० का वडा अध्यक्ष नारायण खनाल र वडा नं १३ का वडा अध्यक्ष कृष्ण सिग्देलले आज नगरपालिकाको […]
पूरा पढ्नुहोस्
धुलाबारी क्याम्पसले पायो देशमै पहिलोपटक इन्जिनियरिङ काउन्सिलबाट सम्बन्धन
मेचीनगर, १८ भदौ । धुलाबारी क्याम्पसले इन्जिनियरिङ विषयको स्नातक तह पढाउने सम्बन्धन पाएको छ । सामुदायिक क्याम्पस मध्ये धुलाबारी क्याम्पसले नेपालमै पहिलोपल्ट इन्जिनियरिङ काउन्सिलबाट पठनपाठनको सम्बन्धन पाएको हो । धुलाबारी क्याम्पसले यही भदौ १५ गते नेपाल इन्जिनियरिङ काउन्सिबाट इन्जिनियरिङ संकायको पठनपाठन गराउन पाउने लिखित अनुमति (सम्बन्धन पत्र ) पाएको क्याम्पसले आज पत्रकार सम्मेलन गरी जानकारी […]
पूरा पढ्नुहोस्
माओवादीले सुरु गर्याे विशेष रुपान्तरण अभियान
बिर्तामोड, १६ भदौ । नेकपा माओवादी केन्द्रले शुरु गरेको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ झापामा विभिन्न कार्यक्रम गरी उद्घाटन गरिएको छ । शनिबार जिल्लाका एक सय एकतीस वटै वडामा फरक फरक कार्यक्रम गरी तीन महिने अभियान उद्घाटन गरिएको हो । अर्जुनधारा–५ को भानु माविमा भएको कार्यक्रममा उमेश साहलाई पार्टी प्रवेश गराएर कार्यक्रमको उद्घाटन गरिएको थियो […]
पूरा पढ्नुहोस्
तीत विषेश टिकटक प्रतियाेगिता हुने
झापा, १५ भदौ । रेडियो मन्त्र १०५.४ मेगाहर्जले तीज विशेष टिकटक प्रतियोगिता गर्ने भएको छ । झापा जिल्लाका महिलाहरूले मात्रै सहभागिता जनाउन पाउने प्रतियोगिताका लागि तीज विशेष टिकटक भिडियो बनाएर भदौ २२ गतेसम्म रेडियो मन्त्रमा पठाउनु पर्ने रेडियोका स्टेशन मेनेजर मनिषा गौतमले बताउनु भयो । प्रतियोगिताका लागि रेडियो मन्त्रको इमेल [email protected] र whatsapp No 9808523424 […]
पूरा पढ्नुहोस्
आद्य महालक्ष्मीको रथयात्रा नेपालमा
झापा, १५ भदौ । अग्रवाल समुदायको कुलदेवी आद्य महालक्ष्मीको रथयात्रा भारतको अग्रोहा धामबाट आज नेपाल आइपुगेको छ । पाँच हजार वर्ष पुरानो अग्रसेन राज्यको राजधानी मानिएको भारतको हरियाणास्थित अग्रोहा धामबाट रथयात्रा सुरु भएको हो । भारत र भूटान हुँदै उक्त रथयात्रा आज विहान नेपाल प्रवेश गरेको रथयात्राका मेचीनगर संयोजक विजय डालमियाले बताउनुभयो । महालक्ष्मीको प्रतिमासहित […]
पूरा पढ्नुहोस्