मुख्य खबर
मेचीनगरमा दाहाल आउने, मुख्यमन्त्रीको कार्यालय पुगे चौलागाईँ
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् । मेचीनगरको कमान्ड सम्हाल्न पाँचथरको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका गणेश दाहाल आउने भएका हुन् । यस अघिका प्रशासकीय अधिकृत राजकपुर चम्लगाईँ प्रदेश १ को मुख्यमन्त्रीको कार्यालयमा सरुवा भएका छन् । चौलागाईँको कार्य सम्पादन चित्त बुझ्दो नभएको भन्दै मेचीनगरपालिकाले संघीय मामिला […]
पूरा पढ्नुहोस्
मन्त्रिपरिषद् बिस्तार
झापा ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । सत्ता साझेदार दलहरू माओवादी केन्द्र सहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १२ जना मन्त्री र तीनजना राज्यमन्त्रीले आज शपथ लिएका छन । राष्ट्रपति बिद्या देवी भण्डारीले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ गराइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष […]
पूरा पढ्नुहोस्
माओवादी केन्द्र झापाको विस्तारित बैठक सम्पन्न
बाहुनडाँगी, ३ माघ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको तेस्रो विस्तारित बैठक मंगलबार झापाको बाहुनडाँगीमा सम्पन्न भएको छ । बैठकमा सहभागी नेताहरुले संगठनलाई थप सुदृढ बनाउन एकताका साथ अघि बढ्ने उद्घोष गरेका छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा उनले पार्टीप्रति जनताको उत्साह र चाहना बढेकाले त्यही अनुसारको काम […]
पूरा पढ्नुहोस्
‘परदेशीको पसिना’ मा तात्तातो बहस
काँकरभिट्टा । मेचीनगरको काँकरभिट्टामा आइतबार परदेशीको पसिना कसरी लिने प्रतिफल विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ । हिकोला हेरिटेज होटलमा आयोजित कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, परदेशीको पसिना नामक पुस्तकका सम्पादक, विदेशबाट फर्किएका सुदिप र शिक्षक प्रमुख वक्ताको रुपमा सहभागि थिए । उनीहरुलाई पत्रकार पर्वत पोर्तेलले परदेशीको पसिनालाई कसरी देशमा सदुपयोग गर्न सकिन्छ ? विदेश […]
पूरा पढ्नुहोस्
बाहुण्डाँगीमा तरुल उत्सव
बाहुनडाँगी । झापाको बाहुनडागीमा तरुल उत्सव आयोजना गरिएको छ । नेपालको मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले नेपालमानै पहिलो पटक तरुल महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । हेपीएको पौष्टीक आहारको रुपमा रहेको तरुलको खाद्य महत्व दर्शाउन र जंग फुडको अन्त्य गर्दै अर्गानिक खाद्यपदार्थको प्रयोग बढाउने उदेश्यकासाथ उत्सव सञ्चालन भएको आयोजक समितिका अध्यक्ष मेचीनगर नगरपालिका ४ […]
पूरा पढ्नुहोस्
आधुनिक साकोसको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
काँकरभिट्टा । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि। (आबस) का नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको छ । संस्थाको ११ औं बार्षिक साधारण सभाअन्तर्गत भएको निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई आइतबार पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको हो । निर्वाचन समितिका संयोजक टिकेन्द्र थापाले नवनिर्वाचित अध्यक्ष कमल थापा, उपाध्यक्ष युवराज भट्टराई, सचिव भिम प्रसाद […]
पूरा पढ्नुहोस्
भोलि शोक विदा, छानविन गर्न आयोग गठन
झापा, १ माघ । सरकारले पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सोमवार विदा घोषणा गरेको छ । त्यसैगरी, दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग […]
पूरा पढ्नुहोस्
अर्जुनधारा प्रेस क्लवको अध्यक्षमा समदर्शी
शनिश्चरे । अर्जुनधारा प्रेस क्लवको अध्यक्षमा रमेश समदर्शी राई सर्वसम्मत चयन हुनुभएको छ । उपाध्यक्षमा प्रेम आचार्य, सचिवमा नरेश खाती, सहसचिवमा उद्धव पुरी, कोषाध्यक्षमा पुष्पा जबेगु र सदस्यहरुमा विष्णु श्रेष्ठ, दिपक ढुंगाना, सुजाता ढुंगाना, मनिता योञ्जन, पुरुषोत्तम योञ्जन र तिलक योञ्जन चयन हुनुभएको छ । क्लवको लेखा समितिको संयोजकमा राजन साम्पाङ र सदस्यहरुमा अनिता बिष्ट […]
पूरा पढ्नुहोस्
मेचीनगरलाई बन्धक बनाएको भन्दै नगरका ६ दलले बुझाए ज्ञापन
इटाभट्टा । मेचीनगर नगरपालिकामा पछिल्लो पटक देखिएको प्रमुख प्रशासकीय अधिकृत विवाद प्रकरणलाई लिएर राजनीतिक दलले ज्ञापन पत्र बुझाएका छन् । विहीबार ज्ञापन पत्रसहित नगरपालिका कार्यालय पुगेका मुख्य ६ राजनीतिक दलले संयुक्त ज्ञापन पत्र बुझाएका हुन् । नगरपालिका भित्र जनप्रतिनिधि र तथा कर्मचारीबीचको समन्वय र आन्तरिक व्यवस्थापनको अभावमा आम नागरिकले सेवा पाउनबाटै बञ्चित हुनु परेको ठहर […]
पूरा पढ्नुहोस्
रोटरी क्लव अफ सुरुङ्गाले अशक्तहरुलाई घर घरमै पुर्यायो व्हील चेयर
कनकाई, २७ पौष ÷ झापाको कनकाईमा सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाले अपाङ्ग अशक्तहरुको पहिचान गरी व्हील चेयर वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका १३ जना शारिरीक रुपमा अशक्त अपाङगहरुको छनौट गरी क्लवका पदाधिकारीहरुले घर घरमै पुगेर व्हील चेयर वितरण गरेको हो । क्लवले व्हील चेयर वितरणको कार्यक्रमलाई […]
पूरा पढ्नुहोस्