राजनीति

सरकारमा सहभागि हुन दलहरुदाई प्रधानमन्त्री ओलीले गरे आग्रह

काठमाडौं,१४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागि हुन सवै दलहरुलाई आग्रह गरेका छन् । निर्वाचनलाई सफल पार्न उनले सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशमा जानु आजको आवश्यक्ता भएको बताए।प्रतिनिधिसभा […]

पूरा पढ्नुहोस्

ओलीको प्रबृतिविरुद्ध झापाका राजनीतिक दल आन्दोलित

विर्तामोड ११ जेठ । जननिर्वाचित संस्थालाई प्रधानमन्त्री र राष्ट्रपतिले जालझेलपूर्ण तरिकाले विघटन गरेको ठहर गर्दै संसद पुनस्र्थापनाको एजेण्डासहित झापाका ९ राजनीति दलहरु संघर्षमा उत्रने भएका छन् । कोरोना भाइरस संक्रमणका बीच स्वास्थ्य सावधानी अपनाएर विर्तामोडमा सम्पन्न नौ राजनीतिक दलका नेताहरुको भेलापछि जारी संयुक्त विज्ञप्तिमा लोकतन्त्रको रक्षा र विधिको शासन स्थापनाका लागि एकजुट हुन झापाली राजनीतिक […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो

काठमाडौं, १० जेठ। नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको नेता छविलाल विश्वकर्माले जानकारी दिए । सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।

पूरा पढ्नुहोस्

एमालेबाट माधव र झलनाथसहित ११ नेता निष्काशित

काठमाडौं,१० जेठ । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी […]

पूरा पढ्नुहोस्

विपक्षी गठबन्धन आज सर्वोच्च जाने

काठमाडौँ, १० जेठ ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आइतबार समय अपुग भएकाले सोमबार विहान १० देखि ११ बजेका बीचमा सर्वोच्च अदालत जाने बताए । विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित […]

पूरा पढ्नुहोस्

संसद विघटनविरुद्ध अदालत जाने विपक्षी गठबन्धनको निर्णय

काठमाडौं,७ जेठ । विपक्षी गठबन्धनमा रहेका दलहरूले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने भएका छन् । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजबादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय […]

पूरा पढ्नुहोस्

कांग्रेसले बोलायो आकस्मिक बैठक

झापा,७ जेठ । नेपाली कांग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ।सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बिहान ९ बजे बैठक बस्न लागेको हो। यो बैठकमा पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार राष्ट्रपतिले संविधानको धारा ७६ ९५० बमोजिम नयाँ सरकार गठन गर्ने प्रयोजनका लागि समय दिएपछि कांग्रेसले विरोध गरेको […]

पूरा पढ्नुहोस्

नयाँ प्रधानमन्त्रीको दावी गर्न राष्ट्रपतिले गरिन् आह्वान

झापा, ६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीको दावी प्रस्तुत गर्न आह्वान गरेकी छन् ।भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाएकी […]

पूरा पढ्नुहोस्

 यो स्वार्थको रोटी सेक्ने बेला होइन – प्रधानमन्त्री ओली

काठमाडौं,३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले स्वार्थको रोटी सेक्ने बेला नभएको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीको सपथ ग्रहण लगत्तै सिंहदरबारमा पुगेर पदबहाली पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलहरूलाई स्वार्थको रोटी सेक्न छोडेर कोभिड १९ महामारीविरुद्धको लडाईमा एकजुट हुन आग्रह गरेका हुन् । ‘सबैले हामीलाई हेरिरहेका छन् कि कति गम्भीरताका […]

पूरा पढ्नुहोस्

नयाँ सरकार गठनको लागि बाटो खुल्यो , प्रधानमन्त्री ओली पदमुक्त

काठमाडौं,२७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न सकेनन् ।  विश्वासको मत लिने प्रस्ताव सोमबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् । यो संगै नयाँसरकार गठनको लागि बाटो खुलेको छ । आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको पक्षमा ९३ मत पर्‍यो भने प्रस्तावको विपक्षमा १२४ […]

पूरा पढ्नुहोस्