राजनीति
हाम्रा उखान र नेपाली समाज
खेमराज थाम्सुहाङ “गाउँको भूत टाढाको देउता” उक्त नेपालीको परम्परा उखानको आधारमा वातारण, अवस्था र भोगाइको हिसावले आफ्नो विचार केही पंत्तीहरु पोख्न गइरहेको छु । उक्त उखान नेपाली समाज, भेष–भूषा, व्यवहार, भनौँ नेपाली जिउने शैली–चल्ने छेत्रहरुसँग सम्बन्धित सबै विधाहरुमा मेल खाएको देखिन्छ । त्यसकारण आफ्नोपन र पहिचानका सांकेतिक तत्वहरु लोप हुँदै गइरहेको देखिन्छ । प्रायजसो नेपालीलाई […]
पूरा पढ्नुहोस्
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी
झापा,२८ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार केसीलाई बहुमतको दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री केसीलाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ । केसी रोल्पाको निर्वाचन क्षेत्र […]
पूरा पढ्नुहोस्
देउवा प्रधानमन्त्री नियुक्त शपथ ग्रहण आजै
झापा । नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् । देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै राष्ट्रपति कार्यालयले साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिएको […]
पूरा पढ्नुहोस्
लिक बाहिर गएको संविधान ट्रयाकमा आयो ः प्रवक्ता शर्मा
झापा,२८ असार। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम भएको प्रतिक्रिया दिएका छन् । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएपछि प्रवक्ता शर्माले कांग्रेसले अब सरकार निर्माण होइन इतिहास निर्माणको […]
पूरा पढ्नुहोस्
१९ दिन बित्न नपाउँदै २१ मन्त्रीको पद गयो
झापा, ८ असार । पछिल्लो समय सरकारमा जाने र बाहिरीने खेल चलिरहेको छ । कुन बिभागको मन्त्री को छ भनेर जनताले बुझ्न नपाउँदै मन्त्री फेरिने क्रमले निरन्तरता पाउन थालेको छ । १९ दिन अघि मन्त्री बनेका २१ जना मन्त्रीको पद गुमेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २१ जना मन्त्रीको पद गुमेको […]
पूरा पढ्नुहोस्
सरकारका असंवैधानिक गतिविधिको भण्डाफोर गर्न नेपाली काँग्रेसले गर्याे आह्वान
विर्तामोड ५ असार । नेपाली काँग्रेसले सरकारका असंवैधानिक गतिविधिको भण्डाफोर गर्न आह्वान गरेको छ । बन्दुकमा भन्दा बढी तागत कलममा हुने हुँदा कलममार्फत लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि कलम चलाउन नेपाली कांग्रेसका अग्रज नेताहरुले आह्वान गरेका हुन् । नेपाली कांग्रेस झापा प्रचार–प्रसार विभागको आयोजनामा सम्पन्न भर्चुअल बैठकमा सहभागी बक्ताहरुले वर्तमान सरकारले देश र जनताको […]
पूरा पढ्नुहोस्
गण्डकीको मुख्यमन्त्रीमा पोखरेल नियुक्त
झापा,२९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका […]
पूरा पढ्नुहोस्
मन्त्री गुरुङले दिए राजीनामा
पोखरा, २८ जेठ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् । बिहीबार संसदमा अनुपस्थित भएका मनाङेले पदबाट राजीनामा दिएका हुन् । उनले बिहीबारबाटै लागु हुनेगरी आफूले पदबाट राजीनामा दिएको बताएका छन् । उनले मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा […]
पूरा पढ्नुहोस्
मन्त्री मनाङे छोडे सत्ता पक्षको साथ
पोखरा,२७ जेठ ।युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ९दीपक मनाङे०ले सत्ता पक्षको साथ छाडेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ उनले सत्ता पक्षको साथ छाडेका हुन् । यो सँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ । १५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै […]
पूरा पढ्नुहोस्
मन्त्रिपरिषद् पुनर्गठन, तीन उपप्रधानमन्त्री, १२ मन्त्री थपिँदा १३ जना बाहिरिए
काठमाडौं,२१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । त्यसका लागि मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्रीलाई हटाएका छन् । नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई […]
पूरा पढ्नुहोस्