राजनीति
नेपाली कांग्रेस मेचीनगर सभापतिमा पनेरु , उपसभापतिमा योगेन थापा र धनकाजी निर्वाचित
मेचीनगर, १० असोज । नेपाली कांग्रेसको मेचीनगर सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन् । उनले प्रतिष्पर्धी उम्मेद्वार नविन बराललाई १५ मतले पछि पारे ।सभापति पदमा पनेरु र नविन बराल उम्मेद्वार थिए ।कूल ४९९ मतमध्ये पनेरुले २४८ र बरालले २३३ मत पाएका छन् । त्यसैगरी उपसभापतिमा योगेन थापामगर र धनकाजी खत्री विजयी भएका छन् । मगरले […]
पूरा पढ्नुहोस्
काँग्रेस मेचीनगर सभापतिमा बराल र पनेरुबीच भिडन्त हुने
झापा । नेपाली काँग्रेसको मेचीनगर सभापतिका लागि युवा नेताद्वय नबिन बराल र सुवेशकुमार पनेरु९सुदय० बीच प्रतिस्पर्धा हुने भएको छ । नगर सभापति सर्बसम्मत छनौट गर्ने नेतृत्वको प्रयास सफल हुन नसके पछि बराल र पनेरुबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । नगर सभापतिका लागि चुनावी मैदानमा उत्रिएका बराल र पनेरु दुईजना नै मेचीनगर नगरपालिकाका निर्वाचित वडा […]
पूरा पढ्नुहोस्
क्षेत्रिय ‘क’ को सभापतिमा युवा नेता बुढाथोकीको उमेद्वारी घोषणा
मेचीनगर,४ असोज । नेपाली कांग्रेस यतिबेला नयाँ नेतृत्व चयनको लागि पार्टीको आन्तरिक निर्वाचनमा होमिएको छ । पार्टीको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि नगर,क्षेत्र र प्रदेश तथा केन्द्रिय समितिमा उम्मेद्वारी घोषणा गर्ने क्रमले तीव्रता पाउँन थालेको छ । पार्टीलाई शसक्त बनाउन युवा नेतृत्व यस पटक चुनावी प्रतिष्पर्धामा होमिएका छन् । १४ औ महाधिवेशन अन्तर्रगत […]
पूरा पढ्नुहोस्
महामन्त्रीका दावेदार शर्माले चुनावी अभियान झापाबाटै सुरु गर्ने
झापा, ३१ भदौ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदको उम्मेद्वारी घोषणा गरेका प्रखर युवा नेता विश्वप्रकाश शर्माले गृहजिल्लाबाटै चुनावी अभियान प्रारम्भ गर्ने भएका छन् । असोज ३ गते विर्तामोडको अग्रसेन भवनमा एक कार्यक्रम आयोजना गरी शर्माले मत माग्ने अभियान झापाबाटै सुरु गर्ने छन् । उनले आफु किन महामन्त्रीको उम्मेद्वार बनेको भनेर कार्यकर्तालाई […]
पूरा पढ्नुहोस्
प्रदेश १ मा दुई मन्त्री र तीन राज्यमन्त्री थपिए
विराटनगर,३० भदौ। प्रदेश १ मा बुधबार मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । उनले दुई मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् । यो सँगै प्रदेश १ मन्त्रीपरिषद् ८ सदस्यीय भएको छ । मुख्यमन्त्री आचार्यले तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानूनमन्त्री र हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा […]
पूरा पढ्नुहोस्
नेपाली काँग्रेस मेचीनगर सभापतिमा युवा नेता थापाको उम्मेद्वारी घोषणा
मेचीनगर । नेपाली काँग्रेस मेचीनगरको सभापति पदमा युवा नेता एवम् नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि योगेन्द्र थापामगरले उम्मेद्वारी दिने घोषणा गरेका छन् । मेचीनगरमा लोकप्रिय जनप्रतिनिधिको छवि बनाएका मेचीनगर ५ का वडाध्यक्ष थापामगरले काँग्रेसले दिएको विभिन्न जिम्मेवारी पुरा गरिसकेका छन् ।२०५२ सालबाट राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका युवा नेता थापाले तरुण दलको वडा सभापति ,पार्टी […]
पूरा पढ्नुहोस्
नेपाली काँग्रेसको सदस्यता विवाद टुङ्गियो
झापा, ८ भदौै ।नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको छ । प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरुका तर्फबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले […]
पूरा पढ्नुहोस्
रेल्वे कम्पनीको महाप्रवन्धकमा निरन्जन झा नियुक्त
जनकपुरधाम,४ भदौ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको माधव नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ । नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएकै दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पद पनि पाएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता निरञ्जन झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा […]
पूरा पढ्नुहोस्
अन्तत फुट्यो एमाले
काठमाडौं,२ भदौ । राजनीतिक दल फुटाउने अध्यादेश आए लगत्तै नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण […]
पूरा पढ्नुहोस्
केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे अब दल फुटाउन पाइने
काठमाण्डौ,१ भदौ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको एक मन्त्रीले जानकारी दिए । यसअघि राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० […]
पूरा पढ्नुहोस्