स्थानीय खबर

विकासका अपूरा योजनाहरु हामी पुरा गर्छौ : गोपाल तामाङ

काँकरभिट्टा । लोकतान्त्रिक–बाम संयुक्त गठबन्धन झापा क्षेत्र नं १ ‘क’ का उम्मेद्वारले शुक्रवार मेचीनगर–८ का मतदातासँग भेटघाट गरेका छन् । सो क्रममा मतदाताले प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ, समानुपातिक उम्मेद्वार बालजीत राईसमक्ष विकासका अपूरा योजनाहरु बारे जानकारी गराए । दुवै उम्मेद्वारले ती योजनालाई पूरा गर्न आफूहरुलाई जिताएर पठाउन आग्रह गरे । मेचीनगर–८ को नमूना […]

पूरा पढ्नुहोस्

आदर्श विद्यामन्दिरको तिहार विशेष कार्यक्रम तथा पुरस्कार वितरण

धुलाबारी । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पूर्व संन्ध्यामा मेचीनगर–९ स्थित आदर्श विद्यामन्दिर अंग्रेजी माविले विविध कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार विद्यालय परिषरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको एकल तथा सामुहिक नृत्य प्रस्तुत गरिएको थियो । विद्यार्थीहरुले तिहारका गीतहरुमा छमछमी नाचेका थिए । सो अवसरमा विद्यालयले दोस्रो त्रैमासिक परीक्षामा कक्षा उत्कृष्ठ अंक ल्याउने विद्यार्थी, कविता प्रतियोगिता, […]

पूरा पढ्नुहोस्

जन्मदिनको अवसरमा जागृत बालआश्रममा खाद्यन्न र आर्थिक सहयोग

काँकरभिट्टा । अमेरिकामा बस्दै आएका राजेश गौतम र राधिका गौतमकी छोरी सिया गौतमको जन्मदिनको अवसर पारेर काँकरभिट्टामा रहेको जागृत बालआश्रमलाई सहयोग गरेका छन् । उक्त रकम नेपाल आएको अवसर पारेर शुक्रवार विभिन्न खाद्यन्न सहित रकम सहयोग गरेका हुन् । उनीहरुले २५ हजार बराबरको खाद्यन्न सामाग्री र २० हजार रुपैया सहयोग गरेका थिए । जसमा ४ […]

पूरा पढ्नुहोस्

अन्तर विद्यालय अण्डर टेन फुटबल टुर्नामेन्टको उपाधि अरुणोदयलाई

बाहुनडाँगी । मेचिनगर –३ बडाख स्थित थेसिस अंग्रेजी माद्ययमिक विद्यालयको आयोजनामा सञ्चालित तीन दिवसीय अन्तरविद्यालय अण्डर टेन फुटबल टुर्नामेन्टको उपाधि अरुणोदयले हात पारेको छ । असोज ३१ गतेबाट सुरु भएको खेलमा मेचिनगरका दुर्गा आवसीय मावि धाइजन, हिमालयन एकाडेमी धुलाबारी, अरुणोदय आवसीय मा.वि.काकरभिट्टा, दोकानडाँडा स्कुल दोकानडाँडा , मेरिगोल्ड स्कुल आमडाँगी ,विद्याविकास स्कुल बाहुनडाँगी ,ओसियानिक स्कुल बौद्यमोड […]

पूरा पढ्नुहोस्

अब राजनीतिक रुपान्तरण जरुरी छ : शर्मा

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का उम्मेद्वार विश्वप्रकाश शर्माले राजनीतिमा रुपान्तरण जरुरी भएको बताएका छन् । विहीबार मेचीनगर–६ को काँकरभिट्टास्थित भट्टराई चोकमा लोकतान्त्रिक गठबन्धनको संयुक्त सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले राजनीतिक भित्र भएको अन्यायविरुद्ध रुपान्तरण आवश्यक रहेको बताएका हुन् । ‘हिजो व्यवस्था परिवर्तन गर्न पठाएका व्यक्ति पार्टीभित्रै अन्यायमा […]

पूरा पढ्नुहोस्

डिल्लीराम कट्टेल स्मृति प्रतिष्ठान गठन, अध्यक्ष्मा राम कट्टेल

बाहुन्डाँगी । स्व. समाजसेवी डिल्लीराम कट्टेलको सम्झनामा परिवारले स्मृति प्रतिष्ठान गठन गरेको छ । हालै कट्टेल परिवारको बाहुण्डाँगीमा सम्पन्न भेलाले प्रतिष्ठानको अध्यक्षमा राम कट्टेललाई सर्वसम्म चयन गरेको छ । प्रतिष्ठानको उपाध्क्षमा लिला कुमार कट्टेल, सचिवमा डा. शेखर कट्टेल, कोषाध्यक्षमा संगीता कट्टेल उप्रेती सर्वसम्मचत चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सविता कुमारी कट्टेल, यसोदा कट्टेल , […]

पूरा पढ्नुहोस्

भोटहाल्ने कुरामा बैमान नगर्न ओली र लिङदेनले कार्यकर्तालाई दिए निर्देशन

मेचीनगर, २ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हलोमा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सूर्य चिन्हमा भोट हाल्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार मेचीनगर–१०, धुलाबारी स्थित पासाङ ल्याहमु स्मृति प्रतिष्ठान ९टाउन हल० मा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आफ्ना कार्यकर्तालाई हलोमा र राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना कार्यकर्तालाई सूर्य चिन्हमा […]

पूरा पढ्नुहोस्

‘एमालेले समृद्धिको नारा मात्र बनायो,’ त्यसलाई हामी कार्यान्वयनमा लैजान्छौँ : शर्मा

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का उम्मेद्वार विश्वप्रकाश शर्माले यस पटक आफ्नो जित सुनिश्चिित भएको दावी गरेका छन् । आफूलाई जिताउन जनताले दिएको मत र त्यो विश्वासलाई खेर जान नदिने प्रण समेत गरे । ‘एमालेले समृद्धिको नारा मात्र बनायो,’ उनले भने, ‘हामी योजना बनाएर त्यसलाई कार्यान्वयनमा लैजान्छौँ ।’ चुनावी अभियानका […]

पूरा पढ्नुहोस्

निर्माण व्यवसायीले गरे मेचीनगरका इन्जिनियर कमल कोइरालाको बिदाई

मेचीनगर । मेचीनगर नगरपालिकाका इन्जिनियर कमल कोइरालालाई बुधबार निर्माण व्यवसायीहरुले बिदाई गरेका छन् । २०५६साल माघ–१ गतेबाट मेचीनगरपालिकामा इन्जिनियर पदमा जागिर सुरु गरेका कोइराला भोलि बिहीबारबाट अनिवार्य अवकास पाउने भएपछि उनलाई निर्माण व्यवसायी संघ झापा तथा मेचीनगर निर्माण व्यवसायी संघले कार्यकक्षमै पुगरे बिदाई गरेका हुन् । मेचीनगर–१० निवासी कोइराला मेचीनगरपालिकाको पहिलो इञ्जिनियर पनि हुन् । […]

पूरा पढ्नुहोस्

मेची कृषक बहुमुखी सहकारी संस्थाको प्रतिनिधि छनौट सम्बन्धी सूचना

पूरा पढ्नुहोस्