स्थानीय खबर

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ? 

रमेश कुमार बोहोरा सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत बैंकिङ क्षेत्रको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी (Asset Management Company) स्थापना गर्ने घोषणा गरेको छ । यो कदम सरकारको प्राथमिकतामा परेको देखिए तापनि यसको कार्यान्वयन पक्ष र विगतका अनुभवहरूले केही दुविधाको वातावरण सिर्जना गरिरहेका छन् । अर्थमन्त्री विष्णु पौडेलले […]

पूरा पढ्नुहोस्

प्याब्सन झापाको आयोजनामा मेचीनगरमा अन्तरक्रिया, शैक्षिक सुधारको लागि प्याब्सनले बुझायो मेचीनगरलाई १० बुँदे ध्यानाकर्षण पत्र

डम्बर बराल मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन ) को आयोजनामा बुधबार मेचीनगरमा संस्थागत विद्यालयहरुको शैक्षिक सुधार तथा व्यवस्थापनमा नगरपालिकाको उपस्थिति विषयक अन्तरक्रिया सम्पन्न भएको छ । मेचीनगरको इटभट्टा स्थित होटल अस्वथमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । ब्यानर पढेर उद्घाटन गरिएको कार्यक्रममा प्याब्सन झापा तथा मेचीनगर प्याब्सनका पदाधिकारी […]

पूरा पढ्नुहोस्

बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत मुक्तिचोक– शनिश्चरे रोड उपसमितिमा ‘टिङ्कु’

झापा । बिर्तामोड उद्योग वाणिज्य संघले उपसमिति गठनलाई तीब्रता दिएको छ । वाणिज्य संघको मातहतमा रहेर काम गर्ने गरी बिर्तामोडस्थित हिकोला रोड र प्रसाई मार्केटमा उपसमिति गठन गरेको संघले मंगलवार मुक्तिचोक– शनिश्चरे रोडमा नयाँ उपसमिति गठन गरेको छ । संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच गौरीशंकर गुप्ता ‘टिङ्कु’को संयोजकत्वमा ३१ सदस्यीय उपसमिति गठन गरेको […]

पूरा पढ्नुहोस्

हात्ती पीडित किसानले भने : ‘हाम्रो जीवन र बाली बचाइदेउ’

डम्बर बराल मेचीनगर । वर्षाैदेखि हात्तीबाट प्रताडित हुँदै आएका बाहुनडाँगी बासीहरुले मेचीनगरपालिका पुगेर आफ्नो जीवन र बाली बचाइदिन आग्रह गरेका छन् । हात्ती समस्याको दीगो समाधान खोज्न उनीहरुले बृहत र्याली सहित बिहीबार नगरपालिका पुगेर नगरको ध्यानाकर्षण गराएका थिए । हामी वर्षाैदेखि हात्तीका कारण पीडित छौं तर सरकार बाहुनडाँगी हात्ती मैत्री भयो, मान्छे र हात्ती सँग […]

पूरा पढ्नुहोस्

झापा नेशनलले बनायो चन्द्रमा नियाल्ने रिफ्लेक्टिङ टेलिस्कोप

मेचीनगर । झापाको मेचीनगर – ७ स्थित झापा नेशनलले प्रविधिमा फड्को मार्दै गएको छ । केही वर्षअघिदेखि विज्ञानका विभिन्न प्रदर्शनीमा खरो उत्रदै गएको यस विद्यालयले यतिखेर चन्द्रमालाई नजिकैबाट नियाल्न सकिने रिफ्लेक्टिङ  टेलिस्कोप निर्माण गरेर मेचीनगरमै छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । यस टेलिस्कोपले पृथ्वीबाट नजिकका ग्रहहरुलाई समेत राम्रोसंग हेर्न सकिने छ । विद्यालयको […]

पूरा पढ्नुहोस्

वातावरण दिवसमा साइकल रेस र बतृत्वकला सम्पन्न

बाहुनडाँगी । विश्व विश्व वातावरण दिवस २०८२ अवसरमा साइकल रेस तथा बतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मेचीनगर–१ नम्वर वडा कार्यलयको आर्थिक सहयोगमा एस। वि। निकेतन इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा रेस तथा बतृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । बतृत्वकला प्रतियोगितामा हरियालीका लागि हातेमालो शीर्षक अन्तर्गत रहेर सहभागी भएक थिए । जसमा शान्ति बाल शिक्षा निकेतनका […]

पूरा पढ्नुहोस्

हातेमालो सामुदायिक वनको स्वास्थ्य शिविरमा दुई सयबढीले लिए सेवा

चारआली । मेचीनगर १३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समुहले बिहीबार एकदिने निशुल्क स्वास्थ्य शिविरमा सम्पन्न गरेको छ । सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत वनको आयोजना तथा पूर्वान्चल मनमोहन अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा दुई सयबढीले सेवा लिएका थिए । सामुदायिक वनको सभाहलमा आयोजित शिविरमा नशा तथा हाडजोर्नी, स्त्रीरोग, मुटु तथा सुगर प्रेसरको लगायतका रोग विशेषज्ञ […]

पूरा पढ्नुहोस्

बिर्तामोडमा मनाइयो गायत्री जयन्ती

झापा । झापाको बिर्तामोडमा गायत्री जयन्ती मनाईको छ । गायत्री माता मन्दिर सेवा समिति बिर्तामोड – ५ को आयोजनामा गायत्री जयन्ती मनाइएको हो । गायत्री जयन्तीको अवसरमा मन्दिर परिसरबाट निकालीको निशान यात्राले बिर्तामोड नगर परिक्रमा गरेको थियो । विभिन्न संघ संस्थाका पदाधिकारी सहित गायत्री माताका भक्तजन सहित दुई सय भन्दा बढी बढुक, स्काउटतथा धार्मिक एवम् […]

पूरा पढ्नुहोस्

वातावरण दिवसमा बाहुनडाँगीमा वृक्षारोपणसहित विरुवा वितरण

मेचीनगर, २२ जेठ । ५२ औँ विश्व वातावरण दिवसको अवसरमा मेचीनगर नगरपालिकाले वृक्षारोपणसहित एक हजार दुई सय विरुवा वितरण गरेको छ । ‘स्वच्छ सास फेर्न हरियाली बढाऔँ प्लास्टिक प्रदूषण न्यूनीकरणमा हाम्रो दायित्व’ मूल नाराका साथ बुधबार नगरपालिकाले बाहुनडाँगीमा एक हजार दुई सय विरुवा वितरण गरेको हो । कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले विरुवा […]

पूरा पढ्नुहोस्

बाहुण्डाँगीका हात्ती पीडित आफ्नो पीडा सुनाउँन आज मेचीनगरपालिका जाँदै

डम्बर बराल मेचीनगर । वर्षाैदेखि हात्तीबाट प्रताडित हुँदै आएका बाहुण्डाँगी बासीहरु हात्ती समस्याको दीगो समाधान खोज्न आज मेचीनगरपालिका जाने भएका छन् । उनीहरुले हात्ती पीडित संघर्ष समिति गठन गरेर आज बृहत र्याली सहित नगरपालिका पुगेर नगरको ध्यानाकर्षण गराउने भएका हुन् हात्ती पीडित संघर्ष समितिले बुधबार बाहुण्डागी स्थित भोर्लेनीमा पत्रकार सम्मेलन आयोजना गरेर बाहुण्डाँगी बासीको पीडा […]

पूरा पढ्नुहोस्