स्थानीय खबर
प्रा.डा.गुरुङसहित विभिन्न व्यक्तिहरुलाई भानु साहित्यिक प्रतिष्ठानले गर्याे सम्मान
काँकरभिट्टा, २९ असार । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आज २११ औँ आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा विभिन्न विधाका श्रष्ठा र व्यक्तिहरुलाई सम्मान गरेको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित भानु जयन्तीमा प्रा।डा। एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङलाई नगद एकलाख १ हजार राशीको भानु साहित्यिक राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको छ । […]
पूरा पढ्नुहोस्मेचीनगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
मेचीनगर । मेचीनगर नगरपालिकाले सार्वजनिका सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागीहरुले संरक्षण र प्रवर्द्धन गर्ने बिषयवस्तुमा नगरपालिका चुकेकाले सुधार गरेर अघि बड्न सुझाव दिएका थिए । सहभागीहरुले खेलकुद, ब्यवसाय, शिक्षा, स्वास्थ्य, कला तथा संस्कृति, कृषि लगायत विकास निर्माणमा नगर र नागरिकको हितमा लागि परेर समयमै कार्यसम्पादन गर्न सुझाव दिएका थिए । सुशासन, सेवा […]
पूरा पढ्नुहोस्नयाँ पक्की घर पाएपछि भूजेल परिवारको मुहारमा छायो खुशी
मेचीनगर । मेचीनगर १२ की करुणा भूजेलको मुहारमा बिहीबार बिहान खुशीको सीमा थिएन । उनीमात्र होइन उनका दुईजना दाजु अनि बुवा समेत निक्कै उत्साहित थिए । उनीहरुको खुशीको एउटै कारण थियो । ‘अनुसन्धान करुणा गृह’ । दुई महिना अघि आमा गुमाएका ति तीन कलिला बालबालिकाको लागि पत्रकार खगेन्द्र घिमिरेले अगुवाइ गरेर करुणा गृह निर्माण गरी […]
पूरा पढ्नुहोस्रोटरी क्लव अफ सुरुङ्गाको रक्तदानमा ५४ पिन्ट रगत संकलन
कनकाई । रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त आयोजनामा आज बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कनकाई—३ सुरुङ्गा स्थित नेपाल बैंक रहेको कुमुदिनी भवन परिसरमा सम्पन्न रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेको जनाइएको छ । वर्षातको समयमा रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै रोटरी क्लवले रक्तदान कार्यक्रमलाई आफ्नो वार्षिक क्लालेण्डरका रुपमा संचालन […]
पूरा पढ्नुहोस्मेचीनगर –५ मा ४५० घन लिटर क्षमताको ओभरहेड टेंकी निर्माण हुने, सांसद शर्माले गरे शिलान्यास
मेचीनगर । मेचीनगर –५ स्थित सिर्जनाचोकमा ४५० घन लि. क्षमताको ओभरहेड टेंकी निर्माण हुने भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले बिहीबार एक कार्यक्रमकाबीच ओभर हेड टंकीको शिलान्यास गरेको हो । काँकरभिट्टा सहलगानी अन्तरर्गत निर्माण हुने उक्त ओभर हेड टेंकीको शिलान्यास संघीय सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरे । कार्यक्रमका प्रमुख […]
पूरा पढ्नुहोस्रोटरी साथै रोट्र्याक्ट क्लव अफ सुरुङ्गाको पदस्थापन कार्यक्रम सम्पन्न
राम निरौला, कनकाई । रोटरी क्लब अफ सुरुङ्गाको छैटौं साथै रोट्र्याक्ट क्लव अफ सुरुङ्गाको चौथो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष२०२३÷२४ का अध्यक्ष शिवकुमार कडेलको गलाको चेन(कलर) वर्ष २०२४÷२५ का अध्यक्ष लुवराज उप्रेतीको गलामा लगाइदिएर पदस्थापन गरिएको हो । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ वर्ष २०२४÷२५ का एसिस्टेन्ट गभर्नर एवं रोटरी क्लव अफ सुरुङ्गाका पुर्व […]
पूरा पढ्नुहोस्रोटरी क्लब अफ मेचीनगरको चौथो पदहस्तान्तरण कार्यक्रम सम्पन्न
धुलाबारी । रोटरी क्लब अफ मेचीनगरको चौथो पदस्थापन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । धुलाबारी स्थित होटल रोयल निर्भानमा आयोजित कार्यक्रमको उद्घाटन रोटरीका डिष्ट्रीक गर्भनर राजेन्द्रमान शेरचनले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका डिष्ट्रीटक गर्भनर शेरचनले प्लाष्टिकको प्रयोगको न्यूनिकरण, शिक्षा र स्वास्थ्य रोटरीको पहिलो प्राथमिकता रहेको भन्दैं शिक्षाका क्षेत्रमा काम गर्दा छात्रालाई प्राथमिकतामा […]
पूरा पढ्नुहोस्मेचीनगरबाट एसईईमा यी आठ निजी विद्यालयले निकाले शत प्रतिशत नतिजा
मेचीनगर । एसईई परीक्षा २०८० मा मेचीनगरका ८ वटा निजी विद्यालयले सतप्रतिशत नतिजा निकालेका छन । मेचीनगरका ३८ वटा निजी विद्यालयबाट एसईई परीक्षमा विद्यार्थी मध्ये ८ वटा विद्यालयबाट सहभागि भएका सबै विद्यार्थी उर्तिण भएको मेचीनगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले बताउनु भयो । भण्डारीले दिनु भएको जानकारी अनुसार दुर्गा आवासिय मावि मेचीनगर १२ का १९ […]
पूरा पढ्नुहोस्धान दिवसमा माओवादी केन्द्रद्वारा मेचीनगरमा १२५ जना कृषकलाई फरुवा बितरण
मेचीनगर । कृषकलाई अतिआवश्यक पर्ने हाते औजार बितरणमा सरकारले बेवास्ता गरेको भन्दै नेकपा माओवादी केन्द्र मेचीनगरले (फरुवा) कोदालो बितरण गरेको हो । कृषकलाई प्रोत्साहन दिने उद्देश्यले नेकपा माओवादी केन्द्र मेचीनगरले राष्ट्रिय धान दिवसको अवसर पारेर १ सय २५ कृषकलाई फरुवा बितरण गरेको छ । मेचीनगर -१४ का टंकप्रसाद/अम्बिका शिवाकोटीले तयारी गरेको धान रोपाईस्थलमै पुगेर प्रतिकृषक […]
पूरा पढ्नुहोस्मेची कृषक सहकारीले मनायो २१ औं धान दिवस
मेचीनगर,१५ असार । मेची कृषक बहुमुखी सहकारी संस्थाले शनिबार २१ औं धान दिवस उल्लास पूर्ण रुपमा मनाएको छ । आफ्ना सदस्य कृषकहरुलाई ब्यवसायिक कृषि उत्पादकनालागि प्रोत्साहित गर्दै आएको सहकारीले सहकारी संस्थाका सदस्य मेचीनगर ५ निवासी मोतिलाल पुरीको करिव १० कठ्ठा खेतमा धान रोपेर धान दिवस मनाएको हो । मेची कृषक सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको […]
पूरा पढ्नुहोस्