स्थानीय खबर
धुलाबारीमा एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम सुरु
मेचीनगर, १३ जेठ । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरको आयोजना तथा मेची उद्योग बाणिज्य संघको समन्वयमा आजदेखि एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम सुरु भएको छ । मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित तालिमको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर बुढाथोकीले एक महिना लगाएर […]
पूरा पढ्नुहोस्अत्यधिक गर्मी बढेपछि मेचीनगरका विद्यालयमा पठनपाठन स्थगित
मेचीनगर। केही दिन देखि झापामा अत्याधिक बढ्न थालेपछि जनजीवन कष्टकर बन्न थालेको छ । गर्मीका कारण बालबालिका को स्वास्थ्यमा समस्या सिजर्ना हुने भएपछि मेचीनगर नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालयहरु पठन पाठन स्थकन गरेको छ । गर्मीका कारण विद्यालयमा पठनपाठनमा समस्या आएको गुनासो प्राप्त भएकाले सोमबार १ दिनलाई बिदा दिने निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख […]
पूरा पढ्नुहोस्काँकरभिट्टा खानेपानीको निर्वाचन : १२ पदको लागि ३४ जनाको मनोनयन दर्ता
मेचीनगर । आसन्न काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको जेठ २६ मा हुने निर्वाचनका लागि आज उमेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । काँकरभिट्टा खानेपानीको बागडोर सम्हाल्न कसिएका लोकतान्त्रीक प्रगतिशील साझा प्यानल र प्रगतिशील, समाजवादी प्यानल र स्वतन्त्र खानेपानी उपभोक्ता समूहले काँकरभिट्टा खानेपानी परिसर पुगेर निर्वाचन समितिसँग आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।मनोनय दर्ता करिव २ […]
पूरा पढ्नुहोस्प्रेस युनियनको स्थापना दिवसमा पत्रकार लुइटेल र शिवाकोटी सम्मानित
बिर्तामोड, जेठ १३ । नेपाल प्रेस युनियन झापाले आज एक कार्यक्रमकाबीच दुई जना पत्रकारलाई सम्मान गरेको छ । प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसर पारेर एक जना अग्रज र एक जना नवोदित पत्रकारलाई सम्मान गरिएको प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराईले जानकारी दिए । नेपाल प्रेस युनियन झापाले विर्तामोडमा आयोजना गरेको कार्यक्रममा टंकप्रसाद रमादेवी […]
पूरा पढ्नुहोस्स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर, ३ सय २५ जनाले लिए सेवा
मेचीनगर । स्व सञ्जोगहाङ्ग राईको स्मृतिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर ५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा भएको शिविरबाट ३ सय २५ जनाले सेवा लिएका थिए । साङपाङ राई परिवारको आयोजना तथा बिर्ता सिटी हस्पिटलको प्राविधिक सहयोग रहेको शिविरमा सुरेन्द्रनगर घैलाडुब्बा मन्दिर र टोकला युवा क्लब सहयोगी संस्था रहेका थिए […]
पूरा पढ्नुहोस्एमाले मेचीनगर उपाध्यक्षमा कञ्चन, सचिवमा सागर र उपसचिवमा राजु विजयी
मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीको उपाध्यक्षमा कञ्चनकुमार तामाङ, सचिवमा शेखर ओली (सागर) र पुरुष उपसचिव पदमा राजु धिमाल निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा कञ्चनकुमार तामाङ २४७ मत, सचिवमा शेखर ओली (सागर) ले २७७ मत र उपसचिव पदमा राजु धिमालले २३१ मत ल्याएर विजयी भएको जानकारी दिए । उपाध्यक्षका उम्मेदवार डेनु मगरले […]
पूरा पढ्नुहोस्बुद्धशान्तिमा निःशुल्क स्वास्थ्य शिविर, ४०० बढीले लिए सेवा
बुधबारे । बुद्ध जयन्तिको अवसर पारेर बुद्धशान्ति ४ स्थित गणेश आविमा बिहीबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अमर यूवा क्लव बुद्धशाँित ४ को आयोजना तथा बुधबारे स्पेश केवल नेटवर्क प्रा.लिको सह आयोजनामा सम्पन्न शिविरमा ४०० वढीले स्वस्थ्य परीक्षण गराएको आयोजक समितिका अध्यक्ष रोशन कटुवालले जानकारी दिए । शिविरमा प्रतिमा जमुना मेडिकल […]
पूरा पढ्नुहोस्स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर हुने, ५ लाखको अक्षयकोष घोषणा
सुरेन्द्रनगर । स्व. सञ्जोगहाङ्ख राईको स्मृतिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । शिविर मेचीनगर ५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा हुने आज प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । साङपाङ राई परिवारको आयोजनामा जेठ १२ गते शनिवार निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो । बिर्ता सिटी हस्पिटलको प्राविधिक […]
पूरा पढ्नुहोस्काँकरभिट्टा खानेपानीको मतदान केन्द्र थप गर्न माग
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा मतदान केन्द्र थप गर्न माग गरिएको छ । काँकरभिट्टा गाविसका पूर्व अध्यक्ष तथा सामाजिक ब्याक्तित्व डिल्लीराम घिमिरेले मतदान केन्द्र थप गर्न निर्वाचन समितिसँग माग गरेका हुन् । घिमिरेले बुधबार बिज्ञप्ती जारी गर्दै ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै मतदान केन्द्र थप गर्नु पर्ने […]
पूरा पढ्नुहोस्पत्रकार घिमिरेको अगुवाइमा सामाजिक अभियान, निर्माण हुँदै विपन्न भूजेल परिवारको घर
डम्बर बराल मेचीनगर । पत्रकार खगेन्द्र घिमिरेले तीन साता अघि एउटा भिडियो फेसबुक वालमा पोष्ट गरे । आमाको निधनपछि काज किरियामा बसेका तीन अवोध बालबालिकाको तस्वीर । तस्वीरमै प्रस्ट देखिन्थ्यो । करुणाले भरिएको मलिन अनुहार फेस बुक वालमा पत्रकार घिमिरेले लेखेका थिए । यी अवोध बालबालिकाको भविश्य अव के होला ? आउनुहोस हातेमालो गरौं । […]
पूरा पढ्नुहोस्