स्थानीय खबर
इटाभट्टामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
मेचीनगर । झापाको मेचीनगर – ७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । आज बिहान ७.३० बजेतिर मेचीनगर– ७ इटाभट्टामा धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको होटल मेची क्राउनमा काम गर्ने अन्दाजी वर्ष ३५ का अविशेक लिम्बु सवार प्र. ०१. १७ प ७४४ नम्बरको मोटरसाइकलले विपरित दिशातर्फ आउँदै गरेका साइकल यात्री सगरमाथा यातायातका चालक […]
पूरा पढ्नुहोस्
खुशी हराउँदै गएको दशैँ
डम्बर बराल मेचीनगर । धेरै दुःख र पीडाका बीच यसवर्ष नेपालीहरुको महान पर्व बडादशैँ घर–घरमा भित्रिएको छ । असोज १७ गते बिहीबार घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएसँगै बडादशैँ सुरु भयो । वढादशैं सुरु भएको आज आठौं दिन वितिसेको छ । यस वर्ष नवमी तिथि छैन त्यसैले भोलि विजया दशमी, […]
पूरा पढ्नुहोस्
कनकाई खबर सातौं वर्षमा प्रवेश
कनकाई । झापाको कनकाईबाट नियमित प्रकाशन हुँदै आएको कनकाई खबर सातौं वर्षमा प्रवेश गरेको छ । सातौ बर्ष प्रवेशको अवसरमा सहयोग गर्ने सवैलाई सम्पादक राम निरौलाले हार्दिक आभार ब्यक्त गरेका छन् । सम्पादक निरौलाले परिश्रम, लगाव र सल्लाह सुझावसहित मायाकै कारण संस्थाले यहाँसम्मको यात्रा तय गर्न सफल जनाएका छन् । उनले पाठकको माया, सद्भाव र […]
पूरा पढ्नुहोस्
मेचीनगर कर्मचारी एशोसिएसनद्वारा शुभकामना आदानप्रदान
मेचीनगर । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनरको आयोजनामा मंगलबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । एशोसिएसनका इकाई अध्यक्ष जितेन्द्र बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका नगर उपप्रमुख मीना पोखरेल उप्रेती रहेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना, अनुगमन शाखा प्रमुख अनन्तप्रकाश […]
पूरा पढ्नुहोस्
कन्भेन्टले गर्याे शुभकामना आदान प्रदान
धुलाबारी । मेचीनगर – १० स्थित कन्भेन्ट इङ्लिस बोर्डिङ स्कूलले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल विक्रम क्षेत्रीले शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई वडा दशंैको शुभकामना दिँदै टिका लगाएर दक्षिणा समेत प्रदान गरेका थिए । सो अवसरमा विद्यालयकी कोअर्डिनेटर सीता भेटवालले समेत सहभागिहरुलाई टिका लगाएर आर्शिवाद दिएकी […]
पूरा पढ्नुहोस्
कला र संस्कृतिको संरक्षण गर्न बाहुनडाँगीमा संगीत पाठशाला सञ्चालन
बाहुनडाँगी । कला, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मेचीनगर –४ मा श्री गणेश मौलिक संगीत पाठशाला सञ्चालनमा ल्याइएको छ । मेचीनगर ४ वडा कार्यालय र इसिमोडको प्राविधिक र आर्थिक सहयोगमा सञ्चालित संगीत पाठशालाको उद्घाटन मेचीनगरपालिकाकी उप्रप्रमुख मीना पोख्रेल उप्रेतीले गरेकी थिइन् । कार्यक्रमकी प्रमुख अतिथि उप्रेतीले मानव संसाधनको विकासको लागि वडानम्बर – ४ निक्कै अगाडि […]
पूरा पढ्नुहोस्
नकलबन्दा साकोसको १७ औँ वार्षिक साधारण सभा सम्पन्न
नकलबन्दा । नकलबन्दा बचत तथा ऋण सहकारी संस्था मेचीनगर –५ को १७ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष केशर प्रसाद तिम्सिनाको सभापतित्व तथा संस्थाका पूर्व अध्यक्ष एवम् सल्लाकार मेघराज गेलालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष तिम्सिनाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरे । २०६४ सालमा ७८ जना शेयर सदस्यहरुको ७८ हजार […]
पूरा पढ्नुहोस्
मेची विद्योदयको परिसरमा दुर्गा पूजा , हरेक साँझ भक्तजनको भीड बढ्दै
मेचीनगर । मेचीनगर –८ स्थित मेची विद्योदय प्राविको परिसरमा हरेक साँँझ भक्तजनहरुको भीड बढ्दै गएको छ । सो क्षेत्रमा रहेका चारवटा टोलविकास संस्थाको सहभागितामा दुर्गा पुजा आयोजक समिति गठन गरेर बृहत सहभागितामा दैनिक पाठपारायण रात्री सत्संघको कार्यक्रम सञ्चालन भइरहेको पूजा आयोजक समितिका अध्यक्ष पर्शराम गिरीले जानकारी दिए । कार्यक्रमलाई थप रोचक र प्रभावकारी बनाउँन समितिले […]
पूरा पढ्नुहोस्
मेचीनगर ८ मा करिव २५ लाखको लगतामा दुर्गा मन्दिर निर्माण, उद्घाटनमा प्रसाईं आउने
मेचीनगर। मेचीनगर ८ सालघारी स्थित कञ्चनजङ्गा टोलमा करिव २५ लाखको लगतामा दुर्गा मन्दिर निर्माण गरिएको छ । जनसहभागिता र श्रमदानबाट निर्माण सम्पन्न भएको सो भन्दिर नवरात्रको अवसर पारेर फूलपातीका दिन उद्घाटन् गरिने भएको छ । मन्दिर निर्माण समितिले आइतबार मन्दिर परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर मन्दिर निर्माणमा बिभिन्न क्षेत्रबाट भएको आर्थिक सहयो र जनश्रमदानको बारेमा […]
पूरा पढ्नुहोस्
काँकरभिट्टाको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
काँकरभिट्टा । नजिकिँदै गरेको बडादशैं, तिहार र छठ चाडपर्वलाई लक्षित गरेर यात्रुलाई सहज र सुरक्षित यात्राका लागि झापाको पूर्वी सिमावर्ती सहर काँकरभिट्टको बसपार्कमा यात्रु सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ । मंगलबार उक्त स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । समस्यामा परेका यात्रु, चालक तथा सहचालक सबैले […]
पूरा पढ्नुहोस्