स्थानीय खबर

नेपाली काँग्रेसमा सुरु भयो रुपान्तरणको अभियान

मेचीनगर । नेपाली काँग्रेसमा गुटगत राजनीति मौलाएको र पार्टी नेतृत्व पार्टीको नीति र सिद्यान्त विपरित अघिबढेको भन्दै यतिखेर देशभर पार्टी रुपान्तरण अभियान सुरु भएको छ । सोमबार झापाको धुलाबारी स्थित पार्टी क्षेत्रीय कार्यालय आयोजित पत्रकार सम्मेलनमा अभियानका बारेमा जानकारी गराएको हो । सो अवसरमा स्वर्णिम विरासत बोकेको पार्टीको शरीर ठिक नभइ रहँदा पनि संसदीय संरचना […]

पूरा पढ्नुहोस्

विश्व बालश्रम विरुद्ध काँकरभिट्टामा प्रभातफेरी

मेचीनगर,२९ जेठ । ‘बालश्रम रोकौं, सुनौलो भविष्यको बारेमा सोचौं’ भन्ने मूल नाराका साथ सोमबार काँकरभिट्टाका ९ वटा संस्थाले संयुक्त रुपमा प्रभातफेरी निकालेका छन् । मेहनत मजदुरी नगराऔं, सानो हातमा कलम थमाऔं । बालबालिकालाई पढाऔं, देश अन्धकार हुनबाट जोगाऔं । भविष्यका कर्णधार हुन् । बालश्रम विरुद्धको विश्व बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस सफल पारौं लगायतका विभिन्न प्लेकार्ड […]

पूरा पढ्नुहोस्

गृहलक्ष्मी साकोसको पुनर्ताजगी कार्यक्रम

धुलाबारी । मेचीनगर ९ स्थित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक दिवशीय अनुशिक्षण तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले इलामको सूर्योदय−८ स्थित शान्ति चोकमा कार्यक्रम सम्पन्न गरेको हो । सहकारीका सञ्चालक, सेवा केन्द्र, क्षेत्रीय समिति, उपसमितिका पदाधिकारी तथा कर्मचारी एवम् सदस्यहरुलाई केन्द्रित गरेर कार्यक्रम आयोजना गरिएको हो । झापालगायत तराई जिल्लामा […]

पूरा पढ्नुहोस्

अर्थोडक्स र ग्रीन टीसँगै एनएमसीले ल्यायो बजारमा, सिटीसी चिया

बिर्तामोड, २८ जेठ । झापाको काँकरभिट्टामा केन्द्रीय कार्यालय रहेको नेपाल बहुउदेश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले ‘एनएमसी टी’ ब्राण्डका प्याकेज बजारमा ल्याएको छ । अर्थोडक्स र ग्रीन टी उत्पादन गर्दै आएको एनएमसीले सिटीसी चिया समेत प्याकेजीङ गरी बजारमा ल्याएको हो  । एनएमसी ब्राण्डका पाँचसय ग्राम र दुई सय ग्रामका सीटिसी चियाको प्याकेट बजारमा ल्याएको छ।  […]

पूरा पढ्नुहोस्

मेची चरा तथा बन्यजन्तु संरक्षण समाज अब आफ्नै कार्यालयमा

मेचीनगर, २७ जेठ । मेची चरा तथा बन्यजन्तु संरक्षण समाजको कार्यालय उद्घाटन भएको छ । मेचीनगर–७ स्थित कञ्चनजंघा टोलमा रहेको कार्यालयको आज एक समारोहबीच चराविज्ञ तथा कोशी टप्पु बर्ड सोसाइटीका पूर्व अध्यक्ष अनिस तिम्सिनाले रिबन काटेर उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले मेची चरा तथा बन्यजन्तु समाजका अध्यक्ष देबेन्द्र खरेलले छोटो अवधिमा धेरै चराको […]

पूरा पढ्नुहोस्

व्यवसायी खवासद्धारा छोराको जन्मदिनमा विद्यालयलाई सहयोग

बाहुण्डाँगी । हरेक वर्ष छोराको जन्मदिनमा सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएका मेचीनगरका युवा व्यवसायी सन्तोष खवासले यो वर्ष मेचीनगरको ३ को विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । छोरा स्वभिमान खवासको छैठौ वर्षको जन्मदिनको अवसर पारेर बलभद्र आधारभूत विद्यालयका बाल कक्षाका बच्चाहरुलाई २ थान फेन, ३ थान ढसना र ३ थान तन्ना प्रदान गरेका […]

पूरा पढ्नुहोस्

धाइजन सांस्कृतिक महोत्सवमा हजारौंको घुइँचो ६ वर्षसम्म र ८० वर्षमाथिका वृद्धलाई प्रवेश निशुल्क

प्रकाश उप्रेती मेचीनगर २४, जेठ । झापा मेचीनगरको धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवमा कलाकारको बेजोड प्रस्तुतिले दर्शकको घुँइचो बढेको छ । जेठ २१ देखि सुरु भएको महोत्सवमा स्थानीय र रास्ट्रिय कलाकारको कला प्रस्तुतिले आगन्तुक दर्शनको घुँइचो बढेको हो । २३ गते रास्ट्रिय कलाकार बिन्दु परियारले महोत्सवमा आगन्तुकलाई छ्मछ्मी नचाइन् । महोत्सव सुरुवातीकै पहिलो रास्ट्रिय कलाकारको […]

पूरा पढ्नुहोस्

मेचीनगरका विद्यालय जेठ मसान्तसम्म बिहान सञ्चालन हुने

मेचीनगर,२४ जेठ । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि मेचीनगर नगरपलिकामा विद्यालय बिहान सञ्चालन हुने भएको छ । नगरपालिकाले नगरका सवै निजी तथा सामुदायिक विद्यालयहरुलाई बिहिबारबाट जेठ मसान्तसम्म बिहान ६ बजे देखी १० बजे सम्म बिद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउन भनेको हो । गर्मीका कारण जनजिवन कष्टकर बने पछि यहि जेठ १८ गते देखि २४ […]

पूरा पढ्नुहोस्

मेचीनगर–५ मा निःशुल्क स्वास्थ्य जाँच

सुरेन्द्रनगर । मेचीनगर–५ मा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर सम्पन्न भएको छ । वरिष्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ प्रा.डा. सञ्जीव कुमार शर्माको नेतृत्वमा सञ्चालित शिविरमा ५२८ जनाले स्वास्थ्य जाँच गराएका थिए । ‘एविसिडिई जचाउँ मृगौला र मुटु बचाउँ’ भन्ने मुल नारा सहित २०८० जेठ ८ गतेदेखि १६ गतेसम्म रगत तथा पिसाव जाँच गरिएको […]

पूरा पढ्नुहोस्

पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा पुनः अमिन अली

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा पुनः अमिन अली सेख सर्वसम्मत चयन भएका छन् । शनिवार धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न दोस्रो साधारण सभाबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा भूपेन्द्र गिरी, एनु भट्राई, गोपाल पराजुली, सचिवमा लक्ष्मी प्रसाद उप्रेती, सहसचिवमा तोयानाथ तिम्सिना, कोषाध्यक्षमा कल्याण खड्का, सहकोषाध्यक्षमा धनकुमार […]

पूरा पढ्नुहोस्