स्थानीय खबर

अन्तर विद्यालय अण्डर टेन फुटबल टुर्नामेन्टको उपाधि अरुणोदयलाई

बाहुनडाँगी । मेचिनगर –३ बडाख स्थित थेसिस अंग्रेजी माद्ययमिक विद्यालयको आयोजनामा सञ्चालित तीन दिवसीय अन्तरविद्यालय अण्डर टेन फुटबल टुर्नामेन्टको उपाधि अरुणोदयले हात पारेको छ । असोज ३१ गतेबाट सुरु भएको खेलमा मेचिनगरका दुर्गा आवसीय मावि धाइजन, हिमालयन एकाडेमी धुलाबारी, अरुणोदय आवसीय मा.वि.काकरभिट्टा, दोकानडाँडा स्कुल दोकानडाँडा , मेरिगोल्ड स्कुल आमडाँगी ,विद्याविकास स्कुल बाहुनडाँगी ,ओसियानिक स्कुल बौद्यमोड […]

पूरा पढ्नुहोस्

अब राजनीतिक रुपान्तरण जरुरी छ : शर्मा

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का उम्मेद्वार विश्वप्रकाश शर्माले राजनीतिमा रुपान्तरण जरुरी भएको बताएका छन् । विहीबार मेचीनगर–६ को काँकरभिट्टास्थित भट्टराई चोकमा लोकतान्त्रिक गठबन्धनको संयुक्त सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले राजनीतिक भित्र भएको अन्यायविरुद्ध रुपान्तरण आवश्यक रहेको बताएका हुन् । ‘हिजो व्यवस्था परिवर्तन गर्न पठाएका व्यक्ति पार्टीभित्रै अन्यायमा […]

पूरा पढ्नुहोस्

डिल्लीराम कट्टेल स्मृति प्रतिष्ठान गठन, अध्यक्ष्मा राम कट्टेल

बाहुन्डाँगी । स्व. समाजसेवी डिल्लीराम कट्टेलको सम्झनामा परिवारले स्मृति प्रतिष्ठान गठन गरेको छ । हालै कट्टेल परिवारको बाहुण्डाँगीमा सम्पन्न भेलाले प्रतिष्ठानको अध्यक्षमा राम कट्टेललाई सर्वसम्म चयन गरेको छ । प्रतिष्ठानको उपाध्क्षमा लिला कुमार कट्टेल, सचिवमा डा. शेखर कट्टेल, कोषाध्यक्षमा संगीता कट्टेल उप्रेती सर्वसम्मचत चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सविता कुमारी कट्टेल, यसोदा कट्टेल , […]

पूरा पढ्नुहोस्

भोटहाल्ने कुरामा बैमान नगर्न ओली र लिङदेनले कार्यकर्तालाई दिए निर्देशन

मेचीनगर, २ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हलोमा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सूर्य चिन्हमा भोट हाल्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार मेचीनगर–१०, धुलाबारी स्थित पासाङ ल्याहमु स्मृति प्रतिष्ठान ९टाउन हल० मा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आफ्ना कार्यकर्तालाई हलोमा र राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना कार्यकर्तालाई सूर्य चिन्हमा […]

पूरा पढ्नुहोस्

‘एमालेले समृद्धिको नारा मात्र बनायो,’ त्यसलाई हामी कार्यान्वयनमा लैजान्छौँ : शर्मा

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का उम्मेद्वार विश्वप्रकाश शर्माले यस पटक आफ्नो जित सुनिश्चिित भएको दावी गरेका छन् । आफूलाई जिताउन जनताले दिएको मत र त्यो विश्वासलाई खेर जान नदिने प्रण समेत गरे । ‘एमालेले समृद्धिको नारा मात्र बनायो,’ उनले भने, ‘हामी योजना बनाएर त्यसलाई कार्यान्वयनमा लैजान्छौँ ।’ चुनावी अभियानका […]

पूरा पढ्नुहोस्

निर्माण व्यवसायीले गरे मेचीनगरका इन्जिनियर कमल कोइरालाको बिदाई

मेचीनगर । मेचीनगर नगरपालिकाका इन्जिनियर कमल कोइरालालाई बुधबार निर्माण व्यवसायीहरुले बिदाई गरेका छन् । २०५६साल माघ–१ गतेबाट मेचीनगरपालिकामा इन्जिनियर पदमा जागिर सुरु गरेका कोइराला भोलि बिहीबारबाट अनिवार्य अवकास पाउने भएपछि उनलाई निर्माण व्यवसायी संघ झापा तथा मेचीनगर निर्माण व्यवसायी संघले कार्यकक्षमै पुगरे बिदाई गरेका हुन् । मेचीनगर–१० निवासी कोइराला मेचीनगरपालिकाको पहिलो इञ्जिनियर पनि हुन् । […]

पूरा पढ्नुहोस्

मेची कृषक बहुमुखी सहकारी संस्थाको प्रतिनिधि छनौट सम्बन्धी सूचना

पूरा पढ्नुहोस्

घरदैलो अभियानलाई तीब्र पार्दै गठबन्धनका उम्मेद्वार

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं १ ‘क’ अन्तर्गत संयुक्त गठबन्धनका उम्मेद्वारहरुले घरदैलो अभियानलाई तीब्र बनाउँदै लगेका छन् । सोमबार उम्मेद्वारहरुले साविक बाहुनडाँगी तथा काँकरभिट्टाका विभिन्न टोलमा रहेका मतदातालाई प्रत्यक्ष भेटेका छन् । क्षेत्र १ ‘क’ का प्रदेश सभाका उम्मेद्वार गोपाल तामाङ, समानुपातिक तर्फका उम्मेद्वार बालजीत राईसहितको संयुक्त गठबन्धन टोलीले मतदाताका समस्या र गुनासा घरदैलोमै […]

पूरा पढ्नुहोस्

बौद्धमोड विकास संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न

डम्बर बराल बौद्धमोड । मेचीनगर –२ स्थित बौद्धमोड विकास संस्थाको १० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । अधिवेशन सहितको साधारण सभा भएपनि बन्द सत्र पछि नयाँ नेतृत्व चयन प्रक्रिया भने बिभिद कारणले अघि बढ्न सकेन । नयाँ समिति नबन्ने भएपछि आगामी ६ महिना सोही समितिले काम गर्न बन्द सत्रले समितिलाई अनुमोदन गरेको […]

पूरा पढ्नुहोस्

कनकाई खबर साप्ताहिक पाँचौं वर्षमा

कनकाई, २६ असोज ÷ झापाको धार्मिक तथा पर्यटकीय नगर कनकाईबाट चार वर्ष अघि मात्र आफ्नो यात्रा प्रारम्भ गरेको कनकाई खबर साप्ताहिक पाँचौं वर्षमा प्रवेश गरेको छ । आफ्नो चार वर्षे यात्रा सफलतापुर्वक पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको कनकाई खबरले छोटो समयमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको पत्रिकाका सम्पादक ÷प्रकाशक रामप्रसाद निरौला बताउँछन् […]

पूरा पढ्नुहोस्