स्थानीय खबर

महालक्ष्मी कृषि सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभामा सम्मान

धुलाबारी । मेचीनगर(१० स्थित महालक्ष्मी कृषि सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । अतिथि सदनमा आयोजित साधारण सभाको उद्घाटन् जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगालले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि दंगालले देशमा बढ्दै गएको आर्थिक संकटले हरेका व्यक्तिको जीवन कष्टकर बन्दै गएको बताए । कोरोना पछिको जनजीवन अस्तव्यस्त […]

पूरा पढ्नुहोस्

मेचीनगरबाट सुरु भयो, निरोगी नेपाल अभियान

मेचीनगर १ असोज । हेल्थ एण्ड हेल्थ नेपाल प्राकृतिक तापिय उपचार सेवा केन्द्रले शनिबार देखि ‘स्वास्थ्य र दीर्घ जीवन, निरोगी नेपाल अभियान’ सुरु गरेको छ । सेवाकेन्द्रले आज शनिबारदेखि मेचीनगरबाट निरोगी नेपाल अभियान सुरु गरेको हो । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइरालाले आफै खुट्टाको नशा सम्बन्धी विरामी हुँदा काठमाडौँमा सोहि सेवा केन्द्रमा […]

पूरा पढ्नुहोस्

तीन दिने रेडियो पत्रकारिता तालिम सम्पन्न

इटाभट्टा । रेडियो मन्त्रको आयोजनामा सञ्चालित तीन दिवसीय रेडियो पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । किराँत याक्थुम चुम्लुङ भवनमा आयोजित तालिममा मेचीनगर, बिर्तामोड, बुद्धशान्ति र अर्जुनधारा क्षेत्रबाट २१ जनाले सहभागिता जनाएका थिए । तालिममा सहभागिहरुलाई सामुदायिक सूचना नेटवर्कका राजन रुचालले समाचार लेखन, कार्यक्रम सञ्चालन लगायतका विषयमा प्रशिक्षण दिएका थिए । तालिमको अन्तिम दिन शुक्रबार […]

पूरा पढ्नुहोस्

चरा चिन्ने देवेन्द्र

डम्बर बराल मेचीनगर । मानिसका विभिन्न इच्छा, चाहना र उद्देश्य हुन्छन् अनि उनीहरु त्यो उद्देश्य प्राप्तिको लागि निरन्तर सक्रिय रहन्छन् । जीवनमा धेरैको उद्देश्य आर्थिक उपार्जन गर्नु नै हो । यसको लागि कोही उद्योग व्यवसाय, कोही जागिर खान्छन् कोही बैदेशिक रोजगारीमा जान्छन् त कोहीे राजनीतिलाई जीवनको उद्देश्य ठान्छन् । समाजको यस्तो भीडमा फरक सोच भएका […]

पूरा पढ्नुहोस्

ओसियनिक निर्वणा इङलिस द्वारा बाल दिवसमा विविध कार्यक्रम

बोैद्दमोड । मेचीनगर (२ बौदामोड़मा संचालित ओसियनिक निर्वणा अंग्रेजी मा.बिले बिबिध कार्यक्रम सहित ५८ औं बाल दिवस मनाएको छ। बुधबार विद्यालय परिषरमा आयोजित कार्यक्रममा विद्यालयले प्रथम त्रैमासिक परीक्षामा आन्तारिक र बाह्य मुल्याङ्कनमा उत्कृष्ट जी पि ए प्राप्त गर्ने कक्षागत समुह विद्यार्थीलाई मेडल ले पुरस्कृत गरेको छ । विद्यालयकी जेष्ठ अभिभावक मिना पौड्यालको प्रमुख आतिथ्यमा आयोजित […]

पूरा पढ्नुहोस्

थेसिस स्कुलले केक काटेर मनायो बालदिवस

मेचीनगर । मेचिनगर ३ बडाखाल स्थित थेसिस अंग्रजी मा.बि ले बिबिध कार्यक्रमका साथ ५८ औं बाल दिवस मनाएको छ । बुधबार विद्यालय परिषरमा आयोजित कार्यक्रममा प्रथम त्रैमासिक परीक्षामा आन्तारिक र बाह्य मुल्याङ्कनमा उत्कृष्ट जी पी ए प्राप्त गर्ने कक्षागत समूहका विद्यार्थीलाई मेडलले पुरस्कृत गरिएको थियो । केक काटेर उद्घाटन गरिएको कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० […]

पूरा पढ्नुहोस्

इष्ट होराइजन माविमा स्टुडेन्ट ‘स्टुडेन्ट क्वालिटी सर्कल’ विद्यार्थीले देखाए प्रतिभा

मेचीनगर । क्वेष्ट नेपालले ७ औँ हव सम्मेलन अन्तरगत ‘स्टुडेन्ट क्वालिटी सर्कल’  एसक्युसी धुलाबारीमा एक कार्यक्रमको आयोजना गरेर सम्पन्न गरेको छ । शनिबार धुलाबारीस्थित इष्ट होराइजन अंग्रेजी माविमा क्वेष्ट नेपालले विद्यार्थीहरुबीेच व्यक्तित्व विकास गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो । सो कार्यक्रममा क्वेष्ट नेपालकी सभापति एवम ग्यालेक्सी पव्लिक स्कुलकी प्रिन्सिपल सुनिरा एस गुरुङको प्रमुख […]

पूरा पढ्नुहोस्

मेचीनगरमा सुरु भयो ‘जनतासँग काँग्रेस’ अभियान

मेचीनगर । नेपाली काँग्रेस मेचीनगरले शनिबारदेखि ‘जनतासँग काँग्रेस’ अभियान सुरु गरेको छ । प्रदेश तथा संघीय निर्वाचन नजिकिएसँगै नेपाली काँग्रेसले टोलटोलमा काँग्रेस जिताउ अभियान सुरु गरेको हो । नगर समितिको संयोजन तथा वडा समितिको आयोजनामा सुरु भएको अभियान नगरका १५ वटै वडामा सञ्चालन गरिने नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरुले बताए । उनले नेताले सुन्ने […]

पूरा पढ्नुहोस्

गृहलक्ष्मी साकोसको १४ औँ वार्षिक साधारण सभा सम्पन्न

धुलाबारी । मेचीनगर ९ स्थित गृहलक्ष्मी साकोसले विहीवार १४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । धुलाबारी क्षेत्रका सदस्यलाई सेवा दिने उद्देश्यले विसं २०६५ सालमा स्थापित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २ करोड ३१ लाख १९ हजार ९ सय रुपैयाँ शेयरपुँजी बनाएको छ । उक्त सहकारीले आर्थिक वर्ष ०७९–८० मा शेयरपुँजी २ […]

पूरा पढ्नुहोस्

उत्कृष्ट विद्यार्थी, पूर्व शिक्षक र कर्मचारीलाई मेचीनगर शिक्षा शाखाको सम्मान

मेचीनगर । ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा मेचीनगर नगरपालिका शिक्षा शाखाले विभिन्न विधाका दर्जनौँ उत्कृष्टलाई सम्मान गरेको छ । धुलाबारीस्थित टाउन हलमा आयोजित कार्यक्रममा नगर शिक्षा शाखाले उत्कृष्ट विद्यार्थी, सेवा निवृत्त शिक्षक, कर्मचारी र उत्कृष्ट विद्यालयलाई सम्मान गरेको हो । मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको सभापतित्व तथा प्रदेश संसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा […]

पूरा पढ्नुहोस्