स्थानीय खबर

असार १५ बाट आमडाँगीमा भलिबल प्रतियोगिता

मेचीनगर, असार ७ । आदर्श युवा क्लब मेचीनगर ४ को आयोजनामा यही १५ गतेदेखि भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय खेल प्रति युवा जगतको आकर्षण बढाउँदै खेल क्षेत्रको विकासका निम्त्त क्लबले प्रथम आदर्श नकआउट भलिबल प्रतियोगिताको आयोजना गरेको हो । मेचीनगर ४ आमडाँगी स्थित पशुपति माविको खेल मैदानमा १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा […]

पूरा पढ्नुहोस्

‘होराइजन स्काउट दल’ले टायर सिट बनाएर राख्यो बस बिसौनीमा

धुलाबारी, ६ असार । मेचीनगर−१० स्थित इष्ट होराइजन अंग्रेजी माविको ‘इष्ट होराइजन स्काउट दल’ ले ७२ औं स्काउट स्थापना दिवसमा रचनात्मक कार्य गरेको छ । ‘इष्ट होराइजन स्काउट दल’ ले खेर गएका सामानाहरु पुनः प्रयोग गरी निर्माण गरिएका टायर सिट धुलाबारी पूर्व बस बिसौनीमा यात्रुहरुको सुविधाको लागि राखिएको स्काउट मास्टर संगीता थापाले बताइन् । इष्ट […]

पूरा पढ्नुहोस्

‘लागुऔषध नियन्त्रणका लागि हरेक कोणबाट बहस र पैरवी आवश्यक’

मेचीनगर,५ असार । लागुऔषध नियन्त्रण वर्तमान परिस्थितीको सबैभन्दा ठुलो चुनौती बनेको भन्दै यसलाई अभियान मात्रै नभएर मुद्दाको रुपमा बहस र पैरवी गर्न आवश्यक रहेको यस क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । मंगलबार इलाका प्रहरी कार्यालय र मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले लागुऔषध नियन्त्रणलाई हरेक कोणबाट छलफल गर्दै आम नागरिकको साझा […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा ४२ वटा क्यामेराको निगरानीमा

मेचीनगर । नेपालको पूर्वी सीमा नाकाको बजार काँकरभिट्टा ४२ ओटा सिसि क्यामेराको निगरानीमा रहेको छ । प्राविधिक रुपमा यो बजारलाई सुरक्षित बनाउन सिसि क्यामेराको जडान गरिएको मेची सामुदायीक सेवा केन्द्र काँकरभिट्टा अध्यक्ष मुक्ति पौडेलले बताए । अध्यक्ष पौडेलका अनुसार सेवा केन्द्रमा नयाँ समिति आएको करिब एक महिनाकै अवधिमा ४२ ओटा सिसि क्यामेरालाई चलायमान गरिएको हो […]

पूरा पढ्नुहोस्

प्रेस क्लबको अन्तरक्रिया ‘पत्रकारले बिश्वसनियतामा जोड दिनुपर्नेमा जोड’

मेचीनगर, असार ४ । प्रेस क्लब मेचीनगरको ९ औँ स्थापना दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘सञ्चार क्षेत्रका चुनौती र समाधानका उपाय’ विषयमा आज मेचीनगरका पत्रकारहरुको साझा संस्था प्रेस क्लब मेचीनगरले उक्त कार्यक्रमको आयोजना गरेको थियो । जसमा नगरभरका सञ्चारकर्मीहरुले वतार्मान अवस्थामा देखिएका चुनौती र समाधानका उपायका विषयमा छलफल गरेका हुन् । अन्तरक्रियामा […]

पूरा पढ्नुहोस्

वडा नं ९ वडाले गर्यो योजना संकलन सुझाव

धुलाबारी, ३ असार । मेचीनगर वडा नं ९ वडा कार्यालयले आगामी प्रस्तावित योजनाका बारेमा सुझाव संकलन गरेको छ । आइतबार धुलाबारीस्थित वडा कार्यालयमा आयोजित छलफल कार्यक्रममा आगामी योजनाका विषयमा छलफल गरेको हो । चालु आर्थिक वर्ष २०७९−०८० मा सम्पन्न योजनाका बारेमा वडाध्यक्ष कञ्चन कुमार तामाङले जानकारी गराए । चालु वर्षमा वडा कार्यालयले पूर्वाधार विकास, शिक्षा, […]

पूरा पढ्नुहोस्

रितिका डेरीको समन्वयमा दुग्ध उत्पादनमा सक्रिय ३६ सय बढी किसानले लिए लाभ

मेचीनगर, ३ असार । दुध उत्पादनमा सक्रिय साना किसान समक्ष नै पुग्ने गरि कोशी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको सहकार्यमा अनुदान रकम वितरण गरेको छ । किसानले उत्पादन गर्ने दुधको परिमाणमा आधारित रहेर प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस अनुदान वितरण गरेको हो । आज रितिका डेरी उद्योग […]

पूरा पढ्नुहोस्

किसानले उत्पादन गर्ने दुधको आधारमा प्रदेश सरकारले दियो अनुदान

मेचीनगर, असार ३ । दुध उत्पादनमा सक्रिय साना किसान समक्ष नै पुग्ने गरि कोशी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको सहकार्यमा अनुदान रकम वितरण गरेको छ । किसानले उत्पादन गर्ने दुधको परिमाणमा आधारित रहेर प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस अनुदान वितरण गरेको हो । आज रितिका डेरी उद्योग […]

पूरा पढ्नुहोस्

शब्दसेनाको गजल ‘झेली गर्यो नियतिले’ सार्वजनिक

काठमाडौं । गजलकार कृष्णदेव रिमाल ‘शब्दसेनाको’ शब्दरचनामा  ‘झेली गर्‍यो नियतिले’ बोलको गजल बुधबार सार्वजनिक भएको छ। प्रेमपरक विषयवस्तुमा आधारित भई रचिएको सो गजलमा कमल अधिकारीले संगीत दिएका छन् । सुगम संगीतका चर्चित गायक आनन्द कार्की र पूजन मिश्रको युगल आवाजमा स्वराङ्कन भएको उक्त गजल कमल अधिकारीको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । सो गजलमा […]

पूरा पढ्नुहोस्

मेचीनगर १० वडा कार्यालयमा ‘डिजिटल एप्स’ सञ्चालन

झापा, २ असार । वडाका सम्पूर्ण गतिविधिलाई एकीकृत गर्ने उदेश्यले मेचीनगर वडा नं.१० को कार्यालयले आजबाट ‘डिजिटल एप्स’ सञ्चालनमा ल्याएको छ । वडाका काम कारवाहीलाई व्यवस्थित गर्दै प्रविधिसँग वडावासीलाई जोड्ने उद्देश्यका साथ सो एप्स सञ्चालनमा लएको वडाले जनाएको छ । । वडाध्यक्ष नारायण खनालले बताए । उनका अनुसार यसखालको वडा प्रोफाइल मेचीनगरमै पहिलो हो । […]

पूरा पढ्नुहोस्