अर्थ

मेची उद्योग बाणिज्य संघ द्धारा ‘व्यवसायिक सदस्य विमा कोष ’लागू

मेचीनगर ÷ मेची उद्योग बाणिज्य संघले साना उद्यमी व्यवसायीहरुको हकहित संरक्षणका लागि ‘व्यवसायिक सदस्य विमा कोष ’लागू गरेको छ । शुक्रबार संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष ऋषिराज तिम्सिनाले उद्यमी व्यवसायीहरुको हकहित संरक्षणका लागि संघले विभिन्न सेवा सुविधा प्रदान गर्दै आएको र यस पटक संघमा आवद्ध उद्यमी व्यवसायीहरुको व्यक्तिगत जीवन विमा गर्ने कार्यक्रम लागूगरिएको […]

पूरा पढ्नुहोस्

मेची भन्सारले राजस्व असुलीमा लक्ष भेट्न सकेन,६३ दशमलव १२ प्रतिशत मात्र राजस्व संकलन

लक्ष्मी उप्रेती काँकरभिट्टा, १ साउन । १ नम्बर प्रदेशमा सर्वाधिक राजस्व संकलन गर्ने पूर्वको मेची भन्सार कार्यालय काँकरभिट्टको राजस्व असुलीमा कमि आएको छ ।नेपाल सरकारले अघिल्लो आर्थिक वर्षमा पूर्वीनाका भएर सुपारी, मरीज, हरियो केराउ र छोकडाको आयातमा प्रतिबन्ध लगाए लगत्तै त्यसको असर राजस्व असुलीमा परेको हो । सरकारले २०७६ चैत १६ गते काँकरभिट्ट नाका भएर […]

पूरा पढ्नुहोस्

कचनकवलको बजेट५३ करोड ८९ लाखबढी , बजेट बहुमतले पारित

कचनकवल । झापाको कचनकवल गाउँपालिकाको छैटौं गाउँसभाले आर्थिक वर्ष २०७७र७८ का लागि ५३ करोड ८९ लाख ६० हजार १०० रूपैयाँको बजेट बहुमतले पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीले सार्वजानिक गरेको वार्षिक बजेट, नीति तथा कार्यक्रममाथि बुधवार छलफल भएको हो । पारित बजेटमा पूँजीगत तर्फ २५ करोड ६६ लाख १८ हजारसहित कूल ५३ करोड […]

पूरा पढ्नुहोस्

भारतको मणिपुरबाट २१ जना नेपाली महिला तथा किशोरीको उद्धार

मेचीनगर, ३० असार⁄ रोजगारीको प्रलोभन देखाएर भारतको मणिपुर पुरयाएका नेपाली महिला तथा कीशोरीहरुलाई सोमबार राती उद्धार गरिएको छ । सो क्षेत्रमा लामो समय देखि अलपत्र परेका २१ जना महिला तथा किशोरीहरुलाई नेपाल ल्याइएको हो । एजेण्टले उनीहरुलाई बिभिन्न देशमा राम्रो कामसंगै राम्रो तलवको लोभ देखाएर त्यहाँ पुरयाएका थिए ।लकडाउन भन्दा अघि सो क्षेत्रमा पुगेका उनीहरुको […]

पूरा पढ्नुहोस्

बाढीले डाइर्भसन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

गैँडाकोट २७ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो । लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । बिहान ४ बजेबाट सडक अवरुद्ध भएको उनले […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट १ अर्व २० करोड ६७ लाख, १४ करोड ७ लाख रुपैयाँ घाटा बजेट

लक्ष्मी उप्रेती मेचीनगर ÷ मेचीनगर नगरपालिकाले  आगामी आर्थिक वर्ष ०७७÷०७८ को लागि १ अर्व २० करोड ६७ लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको छ ।प्रस्तुत बजेटमा सामाजिक सुरक्षा अन्तर्गतको रकम उल्लेख गरिएको छैन् । बजेटमा सामाजिक सुरक्षा कार्यक्रमको ४० करोड रुपैयाँ समावेश नभएको नगरप्रमुख विमल आचार्यले जानकारी गरए । १४ करोड ७ लाख रुपैयाँ घाटा […]

पूरा पढ्नुहोस्

अबछोटो दूरीका सार्वजनिक यातायात संञ्चालन हुने

झापा, २५ असार । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाका अनुसार काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर […]

पूरा पढ्नुहोस्

मेचीनगरको नीति तथा कार्यक्रम सार्वजनिक

लक्ष्मी उप्रेती मेचीनगर, २४ असार ÷ मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७÷०७८ को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा नोवल कोरोना भाइरस कोभिड १९ ले पाररेको प्रभाव र निराकरणका उपायका साथै आर्थिक, समृद्घि, सुशासन, सामाजिक समावेशिता, वातावरण, तथा पर्यावरणमैत्री कार्यक्रम, स्वरोजगार एवम् गरीवी निवारण सम्बन्धी नीतिलाई प्रमुख आधार […]

पूरा पढ्नुहोस्

साउन ७ भित्रमा विद्युत् महसुल तिरेमा जरिवाना नलाग्ने

झापा २४ असार । नेपाल विद्युत् प्राधिकरणले गत चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही ७ साउनभित्रमा तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १९ असारमा ७ साउनभित्रको महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेका हुन् । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था छ […]

पूरा पढ्नुहोस्

कोरोना रोकथाममा प्रदेश १ मा २७ करोड ३३ लाख खर्च

झापा,१९ असार । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश १ सरकारले २७ करोड ३३ लाख ८९ हजार ८९० रुपैयाँ खर्च गरेको छ । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले खर्च विवरण सार्वजनिक गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिव दिनेश भट्टराईले प्रदेश जनसुरक्षा कोषबाट १९ करोड ८२ लाख ७१ हजार, मन्त्रालयको नियमित […]

पूरा पढ्नुहोस्