अर्थ
तिब्बतले दियो सात करोड ७४ लाखको स्वास्थ्य सामग्री
झापा,१९ जेठ । कोरोना महामारीसँग जुध्न तिब्बतले १ नम्बर प्रदेश सरकारलाई सोमबार सात करोड ७४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त स्वास्थ्य सामग्री नेपाल चीन कार्यकारी परिषद्ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका थिए । तिब्बतले पठाएको स्वास्थ्य सामग्रीमा दुई सेट पीसीआर मेसिन, भेन्टिलेटर तीन थान, एक्स(रे पोर्टेबल मेसिन […]
पूरा पढ्नुहोस्
गुराँस लाईफ इन्स्योरेन्सको १२ औ बार्षिक उत्सव सम्पन्न
झापा,१७जेठ÷गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि ले शनिबार आज स्थापनाको १२औ बार्षिक उत्सव मनाएको छ । कम्पनीले केन्द्र तथा क्षेत्रीय कार्यालयहरुमा सामाजिक दूरी कायम राख्दै कार्यक्रम आयोजना गरेको हो । झापाको बिर्तामोड स्थित क्षेत्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका कर्मचारी एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुले सहभागिता जनाएका थिए । सो आवसरमा कम्पनीका क्षेत्रीय प्रमुख गिरधर श्रेष्ठले कोरोना भाइरसको […]
पूरा पढ्नुहोस्
७० करोड ७७ लाख अनुदान मेचीनगरलाई
काकरभिट्टा, १६ जेठ ।आगामी आर्थिक बर्ष २०७७र०७८ का लागि बिहीबार अर्थ मन्त्री डा युवराज खतिवडाले संसदमा प्रस्तुत गर्नु भएको बजेट अनुसार झापाको मेचीनगर नगरपालिकाले ७० करोड ७७ लाख अनुदान रकम पाउने भएको छ । अन्तर सरकारी बित्तिय हस्तान्तरण अन्तर्गत उक्त रकम मेचीनगरले पाउने अर्थ मन्त्रालय स्रोतले जनाएको छ । संघीय सरकारले दिने विभिन्न अनुदान रकममा […]
पूरा पढ्नुहोस्
सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट
काठमाडौं,१५जेठ । सरकारले आर्थिक वर्ष ०७७र७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आज ९बिहीबार० संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको बजेट सार्वजनिक गरेका हुन् । यो चालु आव ०७६र७७ को तुलनामा यो बजेट सानो हो । चालु वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ […]
पूरा पढ्नुहोस्
मेचीनगरमा कृषि संग्रहालयको भवन शिलान्यास
मेचीनगर,८जेठ । झापाको मेचीनगरमा निन्दा कृषि संग्रहालयको भवन शिलान्यास गरिएको छ । मेचीनगर वडा नम्बर १० को लालपानीमा नगरकै पहिलो कृषि संग्रहालयको भवन बन्न लागेको हो । । उक्त भवनको शिलान्यास विहीबार एक कार्यक्रमकावीच प्रदेश नम्बर १ का सभा सदस्य श्रीप्रसाद मैनालीले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद् मैनालीले झापाको मेचीनगरमै पहिलो […]
पूरा पढ्नुहोस्
पत्रकारहरुको एक लाखको ‘कोरोना वीमा गर्दै प्रेस यूनियन
दमक,८ जेठ । नेपाल प्रेस यूनियनले जिल्लाको माइपश्चिम क्षेत्रमा क्रियाशील पत्रकारहरुको निशुल्क कोरोना वीमा गरिदिने भएको छ । यूनियनको माइपश्चिम क्षेत्रीय समिति दमकले यस क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघमा आबद्ध र अन्य सक्रिय पत्रकार गरी दुई दर्जन बढी पत्रकारहरुको रु १ लाख रुपैया सम्मको निशुल्क कोरोना वीमा गरिदिने भएको अध्यक्ष विष्णु सुब्बाले बताए । उनका […]
पूरा पढ्नुहोस्
बीमा कम्पनीले ऋणको ब्याजमा १५ प्रतिशत छुट दिने
झापा,७ जेठ । बीमा कम्पनीहरुबाट ऋण लिएका ऋणीहरुले ब्याजको १५ प्रतिशत छुट पाउने भएक छन् । कोरोनाको त्रासको कारण लकडाउन थपिदै गएपछि बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले बुधबार एक निर्देशन जारी गर्दै ऋणीलाई ब्याजको १५ प्रतिशतले हुन आउने रकम छुट दिन निर्देशन दिएको हो । बैंक तथा वित्तीइ संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले […]
पूरा पढ्नुहोस्
उद्योग व्यवसाय अव जोर विजोरमा
मेचीनगर,६जेठ । नोवल कोरोना भाइरस कोेभिड १९ को सक्रमण नियन्त्रण गर्न नेपाल सरकारकोतर्फबाट भएकोे लकडाउन व्यवस्थापन गर्न मेचीनगर नगरपालिकाक्षेत्र भित्र रहेका व्यवसाय सञ्चालनका लागि स्थानीय सरकारले समय तालिका निर्धारण र सञ्चालन अनुमतीका लागि नयाँ व्यवस्था गरेको छ । मेची उद्योग बाणिज्य संघसँग समन्वय गरी खाद्यन्न पसल जोर गैर खाद्य हार्डवयर, मोटर पार्टस, ग्यारेज, इटा विक्री […]
पूरा पढ्नुहोस्
मेचीनगरका ५ सयलाई क्वाररेन्टाइनमा राखिने
मेचीनगर,६जेठ । नोवल कोरोना भाइरस कोभिड १९ का कारण जारी लकडाउनले नेपाल भारत सीमा क्षेत्रमा आएर अलपत्र परेका मेचीनगरका स्थायी वासिन्दाका लागि मेचीनगर नगरपालिकाले वस्ने क्वारेन्टाइनको व्यवस्था मिलाएको छ । लकडाउनका कारण नेपाल भारत सीमाक्षेत्रमा अलपत्र परेका नेपालका विभिन्न जिल्लाका मानिस नेपाल प्रवेश गर्न थालेपछि मेचीनगर नगरपालिकाले आफ््ना नगरका मानिसहरु राख्ने क्वारेन्टाइनको व्यवस्था मिलाएको होे […]
पूरा पढ्नुहोस्
अब मेचीनगरका सहकारी दैनिक दुईघण्टा सञ्चालन हुने
मेचीनगर, ६ जेठ ÷ मेचीनगर नगरपालिकाक्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरु अब दैनिक दैनिक दुई घण्टा सञ्चालनमा आउने भएका छन् । आर्थिक विकास शाखा प्रमुुख दीपेन्द्र कार्कील मंगलबार सूचना जारी गरी विहान १० देखि मध्यान्ह १२ बजेसम्ममात्र मेचीनगर क्षेत्रभित्र कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुलाई सञ्चालन गर्न आग्रह गर्नुभएको छ । नोवल कोरोना भाइरस कोभिड १९ को रोकथाम […]
पूरा पढ्नुहोस्