अर्थ

प्रदेश १ सरकारले ल्यायो ४० अर्ब ८९ करोडको बजेट

विराटनगर,१ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको वार्षिक आय व्यय विवरणमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात ४६।२९ प्रतिशत विनियोजन गरिएको छ । […]

पूरा पढ्नुहोस्

कौडा र नगदसहित कनकाईका ७ जुवाडे पक्राउ

झापा, ३२ जेठ । कोैडा खेलिरहेको अवस्थामा प्रहरीले शनिबार साँझ ७ जनालाई पक्राउ गरेको छ । कनकाई नगरपालिका वडा नम्बर ३ टुप्पु टोलका चेतनकुमार भट्टराईको घरमा कौडा खेलिरहेकोे अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले कनकाई नगरपालिका वडा नम्बर ३ का ५३ वर्षीय विष्णुप्रसाद उप्रेती, ४५ वर्षीय […]

पूरा पढ्नुहोस्

झापाका १०१ पत्रकारको पूर्वाञ्चल दैनिक द्वारा कोरोना बीमा

मेचीनगर । झापाका क्रियाशिल १०१जना पत्रकारहरुको पूर्वाञ्चल दैनिक पत्रिकाले कोरोना उपचार बीमा गरिदिएको छ । पेशागत बीमा समाज बिर्तामोड ९आइपीएस० सँगको सहकार्यमा पूर्वाञ्चल दैनिकले पत्रकारहरुको बीमा गरेको हो ।पूर्वाञ्चल दैनिकले आफ्नो रजत वर्षको उपलक्ष्यमा पत्रकारहरुको कोरोना बीमा गरिदिएको पत्रिकाका प्रधान सम्पादक एकराज गिरीले जानकारी दिनु भयो । आइपीएसका अध्यक्ष सन्तोष उप्रेतीलाई एक कार्यक्रमकावीच पूर्वाञ्चलका प्रधान […]

पूरा पढ्नुहोस्

लकडाउनका बीच गुराँसलाइफ इन्स्योरेन्सले दियो, मृत्युदाबी भुक्तानीको रकम

नर्वदा निरौला बिर्तामोड,३०जेठ÷गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले लकडाउनका बीच पनि मृत्यु दावी भुक्तानी बापतको रकम प्रदान गरेको छ । एक बर्ष अघि गुराँसलाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बिमा गराउनु भएकी बिर्तामोड ४ निवासी कृष्णमायाँ चम्लागाँई कोईरालाको केहि महिना अघि कालगतिले मृत्यु भएको थियो । कोईरालाको ७ लाखको जीवन बिमा गरिएको थियो । शुक्रबार बिर्तामोड स्थित कम्पनीको क्षेत्रीय […]

पूरा पढ्नुहोस्

एकका लागि एक अभियानलाई मेचीउद्योग वाणिज्य संघ र भन्सार एजेन्टको सहयोग

मेचीनगर ।सामाजिक क्षेत्रमा क्रियाशिल संस्था ‘एकका लागि एक अभियान’ लाई मेचीउद्योग वाणिज्य संघ र मेची भन्सार एजेन्ट संघले पीसीआर ल्याब स्थापनाका लागि आर्थिक सहयोग गरेको छ । बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच दुई संस्थाले संयुक्त रुपमा ५१ हजार रुपैयाँ सहयोग गरेका हुन रकम हस्तान्तरणको लागि मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, सचिव रवि नेपाल, […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा गुराँसलाइफ इन्स्योरेन्सको अन्तरक्रिया

डम्बर बराल काँकरभिट्टा,२८जेठ÷गुराँसलाइफ इन्स्योरेन्स कम्पनी लि. काँकरभिट्टा शाखाको आयोजनामा बुधबार एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा कोरोना भाइरसको त्रास सँगै लामो समय सम्म भएको लकडाउनका कारण जीवन बिमा क्षेत्रमा समेत त्यसको प्रत्यक्ष असर परेको र ब्यापार हुन नसकेको तथा आगामी योजनाका बारेमा समिक्षा गरिएको थियो । काँकरभिट्टा शाखा प्रमुख याम बुढाथोकीको […]

पूरा पढ्नुहोस्

मेचीनगर साकोसले दियो सदस्यहरुलाई ब्याजको रकममा १५ प्रतिशत छुट को सुविधा, असारबाट नयाँ भवनमा सर्ने तयारी

डम्बर बराल धुलाबारी,२७ जेठ । मेचीनगर ९ स्थित मेचीनगर बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई ऋण रकमको ब्याजमा १५ प्रतिशत छुट दिने निर्णय गरेको छ । कोरोना भाइरसको त्रास सँगै लकडाउका कारण ब्यापार ब्यवसाय बन्द हुँदा सदस्यहरुलाई आर्थिक भार पर्नै भन्दै सहकारीले आफना सदस्यहरुलाई ब्याजको रकममा १५ प्रतिशत छुट दिने निर्णय गरिएको सहकारी संस्थाका […]

पूरा पढ्नुहोस्

कोरोना बिमा योजना शुक्रबारदेखि बन्द गर्ने निर्णय

काठमाडौं,२२ जेठ । आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटमा नै समेटिएको कोरोना बिमा कार्यक्रम ब‍न्द हुने भएको छ। कोरोना संक्रमितहरूको संख्या धेरै बढेपछि भोलि शुक्रबारदेखि बिमा कम्पनीहरूले कोरोना बिमा पोलिसी बन्द गर्ने भएका हुन्। संक्रमित धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने र नाफा कम हुन सक्ने आकलन गर्दै कम्पनीहरूले नै पोलिसी बिक्री नगर्ने निर्णय गरेका […]

पूरा पढ्नुहोस्

सबैखाले ब्यवसाय खुलाउन ब्यवसायीबीच छलफल,सरकारलाई ३दिेने अल्टीमेटम दिने निर्णय

डम्बर बराल मेचीनगर, २० जेठ । कोरोना भाइरको संक्रमण र लक डाउनको समय लम्बिदै जाँदा यतिखेर उद्योग तथा व्यापार व्यावसाय धरासायी बन्दैगएको भन्दै झापा जिल्लाको ब्यवसायीहरु आवश्य सुरक्षा अपनाएर सबैप्रकारका ब्यवसाय खोल्न सहमत भएका छन् । मंगलबार मेचीनगर स्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित एक अन्र्तक्रियामा सहभागि ब्यवसायीहरुले सरकारलाई सबै खाले ब्यवसाय खुलाउन ३दिने […]

पूरा पढ्नुहोस्

झापामा पत्रकारको कोरोना बीमासुरु

बिर्तामोड, १९ जेठ । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका सदस्यहरुकोल कोरोना बीमा सुरु गरिएको । पहिलो चरणमा ८० जना पत्रकारको कोरोना उपचार बीमा गरिएको हो । महासंघले पहिलो चरणमा उपचार कोषमा आवद्ध भएका ८० जना पत्रकारको बीमा गरेको अध्यक्ष तारामणि सापकोटाले बताए । पेशागत बीमा संघ बिर्तामोड ९इन्स्युरेन्स प्रोफेसन सोसाइटी÷आइपीएस०को सहकार्यमा […]

पूरा पढ्नुहोस्