अर्थ

कर्मणी साकोषको छैटौं साधारण सभामा सम्मान

कमल । कमल ३ स्थित कर्मणी बचत तथा ऋण सहकारी संस्थाको छैटौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सानो केर्खामा आयोजित साधारण सभाको उद्घाटन् जिल्ला बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र प्रसाद ओलीले गरे । कार्यक्रमको उद्घाटन् गर्दै प्रमुख अतिथि ओलीले सहकारीको सुचाङ्क राम्रो रहकोले बताउँदै आगामी दिनमा सदस्य केन्द्रित कार्यक्रमलाई […]

पूरा पढ्नुहोस्

नकलबन्दा साकोसको साधारण सभामा दर्जनौ सम्मानित

मेचीनगर । नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । नकलबन्दा समाज विकास समितिको सभाहलमा सम्पन्न भएको साधारणसभामा दर्जनौ शेयर सदस्यलाई सम्मान गरिएको थियो । संस्थाले उत्कृष्ट बचतकर्तातर्फ रोहितकुमार प्याकुरेल, देवकुमार रजन मगर र विवेक अधिकारीलाई, उत्कृष्ट बाल बचतकर्तातर्फ ओजसवी मगरलाई, उत्कृष्ट ऋणीतर्फ फुलकुमारी धिमाल र खेमराज निरौलालाई, […]

पूरा पढ्नुहोस्

धुलाबारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा सञ्चालन

धुलाबारी, ९ पुस । ७७ वटै जिल्लामा शाखा विस्तार गरिसकेको राष्ट्रिय वाणिज्य बैंकले झापाको मेचीनगर–१० स्थित धुलाबारीमा आफ्नो २५९ औँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ । शनिबार होटल रोयल निर्भानमा आयोजित एक कार्यक्रमकाबीच झापा १ प्रदेश (क) का प्रदेश सभा सदस्य गोपाल तामाङले बैंक शाखा कार्यालयको औपचारिक उद्घाटन गरे । औपचारिक कार्यक्रम पूर्व प्रमुख […]

पूरा पढ्नुहोस्

सहारा नेपाल साकोसले २६ औं वार्षिक साधारण सभाको प्रतिबेदन सार्वजनिक

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २६ औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाको भोलि (शनिबार) हुने अन्तिम निर्णय पुस्तिका प्रमाणित भेलाको पूर्व सन्ध्यामा आज प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाले प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीको निर्देशन अनुसार एकाईगत साधारणसभा सम्पन्न गरिसकेको छ । संस्थाले नीति तथा कार्यक्रमहरुलाई एकाई साधारण […]

पूरा पढ्नुहोस्

मेचीनगर –५ को पाथीभरा मन्दिरमा श्रीमद् देवी भागवत महापुराणको तयारी

सुरेन्द्रनगर÷ मेचीनगर –५ स्थित पाथीभरा मन्दिर समितिको आयोजनामा आगामी मंसिर ११ देखि २० गतेसम्म श्रीमद् देवी भागवत् महापुराण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । मन्दिर समितिले पुराण सफलपार्न २१ सदस्यीय पुराण आयोजक मूल समिति तथा बिभिन्न उपसमिति गठन गरेर प्रचार प्रसारलाई तीब्र पारेको छ । समाजमा धार्मिक जागरण ल्याउन र पुराणबाट संकलित रकमबाट […]

पूरा पढ्नुहोस्

बौद्धमोड कृषि सहकारी संस्था लि.को अध्यक्षमा पुनः नरेन्द्र काफ्ले

मेचीनगर । बौद्धमोड कृषि सहकारी संस्था लि.को अध्यक्षमा नरेन्द्र काफ्ले चयन भएका छन् । संस्थाको आज सम्पन्न १४औं बार्षिक साधारणसभाले काफ्लेलाई ४ वर्षे कार्यकालको लागि पुनः अध्यक्षमा चयन गरेको हो । साधारण सभाले काफ्लेलाई तेस्रो पटक अध्यक्षमा चयन गरेको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा किशोर तामाङ चयन भएका छन् । ११ सदस्यीय कार्यसमितिको सदस्यहरुमा अग्नि प्रसादआचार्य, […]

पूरा पढ्नुहोस्

सदस्यको जीवन स्तर उकास्न सहकारीले खेलेको भूमिका महत्त्वपूर्ण : वडाध्यक्ष बराल

मेचीनगर । मेचीनगर नगरपालिका २ का वडाध्यक्ष दिपक बरालले ग्रामीण क्षेत्रका मानिसहरूको आर्थिक अवस्था उकास्न सहकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । मंगलबार मेचीनगर २ स्थित बौद्धमोडमा बौद्धमोड कृषि सहकारी संस्था लि को १४औं बार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै वडाध्यक्ष बरालले पछिल्लो समय आर्थिक तरलताले समस्या सृजना गरिरहेको अवस्थामा पनि बौद्धमोड कृषि सहकारी संस्थाले […]

पूरा पढ्नुहोस्

जनप्रिय सहकारीको सभामा सम्मान

धुलाबारी  । जनप्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेचीनगर–१०, धुलाबारीको १३ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । मेची उद्योग वाणिज्य संघ धुलाबारीको सभाहलमा सम्पन्न साधारण सभाले आगामी नीति तथा कार्यक्रमहरु तर्जुमा गरेको छ । सहकारी संस्थाका अध्यक्ष पशुपति नेपालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार २०७९ असार मसान्तसम्म शेयर पुँजी १ करोड […]

पूरा पढ्नुहोस्

प्रतिष्ठानका अध्यक्ष उप्रेतीद्वारा आफ्नो जन्मोत्सवमा पत्रकार उपचार कोषलाई २५ हजार सहयोग

मेचीनगर, १७ असोज । भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले आफ्नो जन्मोत्सवमा नेपाल पत्रकार महासंघ झापा शाखालाई २५ हजार नगद सहयोग गरेका छन् । सोमबार काँकरभिट्टा स्थित प्रतिष्ठानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर समाजसेवी समेत रहेका आज ८३ वर्षपार गरी ८४ वर्ष पुगेको अवसरमा उप्रेतीले महासंघलाई सो रकम हस्तान्तरण गरेका हुन् । सो रकम कार्यक्रमका […]

पूरा पढ्नुहोस्

महालक्ष्मी कृषि सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभामा सम्मान

धुलाबारी । मेचीनगर(१० स्थित महालक्ष्मी कृषि सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । अतिथि सदनमा आयोजित साधारण सभाको उद्घाटन् जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगालले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि दंगालले देशमा बढ्दै गएको आर्थिक संकटले हरेका व्यक्तिको जीवन कष्टकर बन्दै गएको बताए । कोरोना पछिको जनजीवन अस्तव्यस्त […]

पूरा पढ्नुहोस्