मुख्य खबर
दलित उत्थान समन्वय समिति मेचीनगर ५ द्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान
मेचीनगर,४ असार । दलित उत्थान समन्वय समिति मेचीनगर ५ ले शनिवार एक कार्यक्रम आयोजना गरेर नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । समितिको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगर ५ बाट निर्वाचित जनप्रतिनिधि तथा मेचीनगरका १५ वटै वडाबाट निर्वाचित दलित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । दलित उत्थान समन्वय समितिका अध्यक्ष दलबहादुर दर्नालको सभापतित्व तथा मेचीनगर ५ का वडाध्यक्ष […]
पूरा पढ्नुहोस्
प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख
झापा, १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७९ का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट […]
पूरा पढ्नुहोस्
मेचीनगरमा भोलिदेखि नदिजन्य पदार्थ उत्खनन् गर्न नपाइने
काँकरभिट्टा, ३१ जेठ । मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ । मेचीनगर नगरपालिकाले २०७९ जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर असार १ गतेदेखि भदौ मसान्त सम्म नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको हो । ‘मेचीनगरमा सार्वजनिक सूचना जारी गरेर नदिजन्य पदार्थहरू उत्खनन्मा प्रतिबन्ध लगाइएको छ’, नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीले भने–‘भोलि अर्थात असार १ […]
पूरा पढ्नुहोस्
मेचीनगरका १५ वटै वडामा कालोपत्रे अभियान, केही वडामा निर्माण सम्पन्न
डम्बर बराल मेचीनगर,३१ जेठ । मेचीनगरमा पछिल्लो समय कालोपत्र सडक निर्माणको काम तीब्र रुपमा भइरहेको छ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो पाँचवर्षे कार्याकालको अन्तिम बर्ष प्रत्येक वडामा २ किमि सडक कालोपत्रे गर्ने योजना अघि सारेसँगै कालोपत्रे सडक निर्माण सुरु भएको हो । आठौँ नगरसभाबाट नगरका १५ वटै वडामा २,२ किमि सडक निर्माण गर्ने निर्णय […]
पूरा पढ्नुहोस्
बालकल्याण माविको शिक्षक अभिभावक संघको अध्यक्षमा पुनः सुभाष लिम्बू
डम्बर बराल सुरेन्द्रनगर । मेचीनगर ५ स्थित बालकल्याण माविको शिक्षक अभिभावक संघको अध्यक्षमा पुनः सुभाष लिम्बू सर्वसम्मत चयन भएका छन् । सोमबार विद्यालय परिषरमा आयोजित अभिभावक भेलाले अध्यक्षमा लिम्बूलाई सर्वसम्मत चयन गरेको हो । समितिको सदस्यहरुमा मीना लिम्बू , गोपाल गिरी, विनिजता तामाङ, मुना पुरी, दीपक ढुंगाना र तुलसीदास प्रधान रहेका छन् । विधानत ११ […]
पूरा पढ्नुहोस्
कोरोना भाइरस पुनः सक्रिय बन्दै , नेपालमा सक्रिय संक्रमितको संख्या १०६ पुग्यो
झापा, जेठ ३० । नेपालमा कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्न थालेको छ । छिमेकी देशहरु भारत र चीनमा कोरोना संक्रमण बढेसंगै नेपालमा पनि त्यसको असर देखिन थालेको विज्ञहरुले बताएका छन । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण कोभिड १९ पुष्टि भएको छ । २१६२ जनाको पीसीआर र १२९१ जनाको […]
पूरा पढ्नुहोस्
चरा खोजकर्ता खरेललाई नाटाको सम्मान
मेचीनगर । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट संघ ९नाट्टा० १ नम्बर प्रदेशले चरा अनुसन्धान तथा संरक्षणको क्षेत्रमा अतुलनीय योगदान पुर्याएवापत लोकतन्त्र पोस्टका फोटो पत्रकार देबेन्द्र खरेललाई शनिवार सम्मान गरेको छ । नाट्टाले आफ्नो १० औ बार्षिक साधारणसभाको अवसर पारेर विर्तामोडमा आयोजित कार्यक्रममा उनलाई नगद रु पाँच हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो […]
पूरा पढ्नुहोस्
प्रथम केएफटिसी सिटी लिग यु–१४ ह्याप्पी क्लब च्याम्पियन
मेचीनगर । झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको उपाधि ह्याप्पी क्लबले जितेको छ । काँकरभिट्टा माविको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा संगम फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ह्याप्पीले उपाधि चुमेको हो । उपाधिसंगै ह्याप्पीले नगद ५० हजारसहित ट्रफि प्राप्त गर्यो । उपविजेत बनेको संगमले ३० हजारसहित ट्रफिमा चित्त […]
पूरा पढ्नुहोस्
मिर्गौला पीडित १३ वर्षीय नवीनलाई सहयोग रकम जुटाइदिन परिवारको अपिल
भद्रपुर । मिर्गौला पीडित भद्रपुर नगरपालिका( ९ निवासी १३ वर्षीय नवीन श्रेष्ठको उपचारका लागि आर्थिक रकम सहयोग जुटाई दिन उनका परिवारजनले अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर रहेका मिर्गौला पीडित नवीनको हाल कान्तिबाल अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । भद्रपुर– ९ घोडामारास्थित पशुपतिनाथ आधारभूत कक्षा ६ मा अध्ययनरत छोरा नवीनलाई बचाइदिन उनका आमा पूर्णमाया […]
पूरा पढ्नुहोस्
नेपाल–बंगलादेशबीच निकट भविश्यमा २० वस्तुहरुमा व्यापार सम्झौता हुने
मेचीनगर, २६ जेठ । बंगलादेशका राजदुत महामहिम सालाउदिन नोमन चौधरीले नेपाल–बंगलादेशबीच निकट भविश्यमा २० वस्तुहरुमा व्यापार सम्झौता गरिने बताएका छन् । विहीबार नेपाल बंगलादेश च्याम्बर अफ टे«डर्सले मेची भन्सार कार्यालयको सभाहलमा आयोजना गरेको कार्यक्रममा राजदुत चौधरीले यस्तो कुरा बताएका हुन् । २÷३ महिना भित्र २० वटा वस्तुहरु बंगलादेश निर्यात गर्न सहज हुने गरी हस्ताक्षर गरिने […]
पूरा पढ्नुहोस्