मुख्य खबर

११ वर्ष पछि ठमठमी हिँडन पाउँदा फर्कियो सञ्चराजको ओठमा मुस्कान

डम्बर बराल मेचीनगर,१५ चैत । भद्रपुर–४ का सञ्चराज लिम्बू बुधबार जीवनमै पहिलो पटक औधी खुसी देखिए । उनको मुहारमा खुसीको सिमा थिएन । एघार वर्ष अघि पहिरोमा पुरिएर एउटा खुटट गुमाएका उनलाई झापाको बौद्धमोड स्थित ब्रमाण्ड अपाङ् तथा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नारयणी सेवा संस्था उदयपुर भारतले कृत्रिम खुट्टा उपलब्ध गराएपछि उनको […]

पूरा पढ्नुहोस्

हातेमालो वनको अध्यक्षमा  सिग्देल विजयी

मेचीनगर । मेचीनगर–१३ स्थित चारआलीको हातेमालो सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा लोकतान्त्रिक प्रगतिशिल संयुक्त प्यानलका चन्द्रप्रसाद सिग्देल निर्वाचित भएका छन् । अध्यक्षमा सिग्देलले ५९६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेबाट प्रगतिशिल समुहका अध्यक्ष भोजराज पराजुलीले ३३६ मत मात्र प्राप्त गरेको निर्वाचन समितिका संयोजक गोपाल प्याकुरेलले बताए । त्यस्तै उपाध्यक्षमा राधिका सुब्बाले ५३७ […]

पूरा पढ्नुहोस्

बेथितिलाई रोक्न हाम्रो पार्टीको उम्मेदवारी रास्वपा मेचीनगर अध्यक्ष : कुँवर

धुलाबारी,१२ चैत । आगामी चैत्र १८ गते हुन गइरहेको धुलाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचनमा एकल उम्मेदवारी दिएको रास्वपाले आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको जनाएको छ । धुलाबारी स्थित पार्टी कार्यालयमा शनिवार आयोजित पत्रकार स्म्मेलनमा उपभोक्ताले सक्षम युवा नेतृत्व खोजेकोले आफ्नो पार्टीले एकल उम्मेदवारी दिएको रास्वपाका मेचीनगर सभापति भीम कुँवरले बताए । बिभिन्न संघ संस्थाहरुमा हुनेगरेका […]

पूरा पढ्नुहोस्

मेची सामुदायिक सेवा केन्द्रको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

काँकरभिट्टा । मेची सामुदायिक सेवा केन्द्रको पद हस्तान्तरण कार्यक्रम सप्पन्न भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा शनिबार आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले नवनिर्वाचित समितिका पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराए । सपथ ग्रहण लगत्तै धन्यवाद तथा प्रतिवद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष मुक्ति पौडेलले आम मतदाताले दर्शाएको आशा र भरोसा […]

पूरा पढ्नुहोस्

पाउपाथीभरा श्रीमद् भागवता महापराण सुरु

चरआली । मेचीनगरको चारआली स्थित पाउपाथीभरा धाममा आजबाट श्रीमद् भागवता महापराण सुरुभएको छ । पुराणको उद्घाटन् सभामुख देवराज घिमिरेले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि घिमिरेले समाजलाई सहीबाटोमा डोर्याउने एक मात्र भरपर्दाे माध्ययम धार्मिक कार्यक्रमको बताए । उने पूर्वीय दर्शनलाई बुझ नस्क्दा आज नेपाली समाज पछि परेको बताए । कार्यक्रममा संघीय क्षेत्रनम्बर तीनका प्रदेश सधा […]

पूरा पढ्नुहोस्

प्रविधिमैत्री शिक्षामा फड्को मार्दै बलभद्र

डम्बर बराल मेचीनगर÷ कक्षा नर्सरीका विद्यार्थी हुन् या कक्षा १२ का, सबैमा उत्तिकै उत्साह थियो । सबै उत्साहित भएर सिकाइमा ध्यान दिइरहेका थिए । नर्सरीदेखि कक्षा १ सम्मका साना साना नानीहरुलाई स्मार्ट टेलिभिजन र सिकाइमा सहयोगी बिभिन्न खेल सामाग्रीले ध्यान केन्द्रित गरिरहेको छ भने कक्षा ४ का विद्यार्थी नयाँ टेक्नोलोजीलाई पछ्याउँदै कम्युटर सिकाइमा व्यस्त छन् […]

पूरा पढ्नुहोस्

तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेडलाई

मेचीनगर, ६ चैत । तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेड झापाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर काठमाडौँलाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोडले उपाधि जितेको हो । काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको उपाधि जिताउँन बिर्तामोडका सुशन राई र रमेश गुरुङ सफल भए । उनीहरुले समान एक–एक गोल गरे […]

पूरा पढ्नुहोस्

‘प्यारीभिट्टा महोत्सव’ आजबाट सुरु

मेचीनगर, चैत ५ । लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना जगाउँदै युवाहरुलाई समाज परिवर्तनमा सक्रिय बनाउने उद्देष्यका साथ मेचीनगरमा आजबाट ‘प्रथम प्यारीभिट्टा महोत्सव’ शुरु भएको छ । आज एक भव्य कार्यक्रमका बिच कोशी प्रदेशका प्रदेश सभा सदस्य गोपाल तामाङले महोत्सवको उद्घाटन गर्नुभयो । मेचीनगर ७ स्थित नयाँ बसपार्क उत्तर पट्टिको प्लटिङमा शुरु भएको महोत्सव २० गतेसम्म सञ्चालन […]

पूरा पढ्नुहोस्

मेचीनगरमा नेपाली भाषामा घनिभूत छलफल

मेचीनगर, ४ चैत । नेपाली भाषाको विषयमा मेचीनगरमा शनिबार अन्तरक्रिया गरिएको छ । नेपाली भाषाको प्रयोगमा देखिएको जटिलतालाई सहज बनाउने उद्देश्यले अन्तरक्रिया गरिएको हो । निजी विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेंचीनगरको आयोजना तथा ऐरावती प्रकाशन प्रालिको प्रायोजनमा भएको नेपाली भाषा शिक्षण तथा सिर्जनात्मक कार्यशाला गोष्ठीको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् नगर शिक्षा अधिकारीले होमनाथ […]

पूरा पढ्नुहोस्

पाउ पाथीभरा धाममा चैत ८ गते देखि श्रीमद् भागवत् महापुराण हुने

मेचीनगर, चैत्र ३ । मेचीनगर १३ चारआली स्थित पाउ पाथीभरा धाममा चैत ८ गते देखि श्रीमद् भागवत् महापुराण आयोजना हुने भएको छ । १८ पुराण लगाउने उद्घोष गरेर हरेक वर्ष पुराण आयोजना गर्दै आएको समितिले चैत ८ देखि १६ गतेसम्म श्रीमद् भागवत् महापुराण आयोजना गर्न लागिएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो […]

पूरा पढ्नुहोस्