स्थानीय खबर
वडा भित्र रहेका सामुदायिक विद्यालयको अवस्था सुधार गर्छौ ः वडाध्यक्ष वाग्ले
बुद्धशान्ति,। झापाको बुद्धशान्ति वडा नंम्बर १ का वडाध्यक्ष अनिल वाग्लेले आप्mनो वडाका सामुदायिक विद्यालयका वालकक्षालाई व्यवस्थित र सुविधायुक्त कक्षाका रुपमा विकास गर्ने कार्य सुरुभएको बताएका छन् । त्रिभुवन माविकोे ६६ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वाग्लेले सो कुरा बताएका हुन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग तिम्सिना पवनको सभापतित्वमा भएको कार्यक्रममा वडाका […]
पूरा पढ्नुहोस्
माघ १८ गतेदेखि, इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने
मेचीनगर । झापाको धुलाबारीमा तेस्रो मुस्ताङ प्रिमियम इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल र भारतका चर्चित भेट्रान फुटबल क्लबहरु सम्मेलित उक्त प्रतियोगिता यहि माघ १८ गतेदेखि धुलाबारी माविको खेल मैदानमा सञ्चालन हुने छ । धुलाबारी भेट्रान क्लबको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा भारतका तीन सहित प्रदेश नं १ का ७ वटा […]
पूरा पढ्नुहोस्
मेचीनगरले गर्याे अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारीलाई कार्वाही
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएसंगै नगर भित्र हुने अवैध नदि दोहनमा कडाइ गरिएको छ । नगर प्रमुख बुढाथोकीको नेतृत्वले साउन यता मेची, निन्दा र हडियाँ खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारी साधनलाई पक्राउ गरी धमाधम कार्वाही शुरु गरेको छ । नगरपालिकाले सात महिनाको अवधिमा मात्रै अवैध […]
पूरा पढ्नुहोस्
बालकल्याण माविले गर्याे शिक्षक र अभिभावकलाई सम्मान
सुरेन्द्रनगर । सरस्वी पूजाको अवसर पारेर बालकल्याण मावि मेचीनगर–५ ले दुई फरक विद्यामा दुई जनालाई सम्मान गरेको छ । विद्यालय परिषरमा आयोजित कार्यक्रममा वर्ष उत्कृष्ट एकजना शिक्षक र एकजना अभिभावकलाई सम्मान गरेको हो । विद्याय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र गिरीको सभापतित्व तथा मेचीनगर –५ का वडाध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वर्ष उत्कृष्ट […]
पूरा पढ्नुहोस्
बालकल्याण माविमा सरस्वती माताको मन्दिर शिलान्यास
सुरेन्द्रनगर । मेचीनगर–५ स्थित बालकल्याण माविको परिषरमा सरस्वती माताको मन्दिर निर्माण हुने भएको छ । समाजसेवी स्व. धनबहादुर तामाङको स्मृतिमा छोरा राजु लामा तामाङले मन्दिर निर्माण गरिदिने भएका हुन् । बिहीबार सरस्वती पूजाको अवसर पारेर मन्दिरको शिलान्यास गरिएको छ । तामाङ हाल हङकङमा बस्तै आएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र गिरीको सभापतित्वमा आयोजित शिलान्यास […]
पूरा पढ्नुहोस्
गौतम समाज कमल गाउँपालिकाको अध्यक्षमा पुनः त्रिलोचन
कमल । गौतम समाज कमल गाउँपालिकाको अध्यक्षमा पुनः त्रिलोचन गौतम चयन भएका छन् । गौतम समाज कमल गाउँपालिकाको दोस्रो साधारण सभाले कमल ३ सानो केर्खा निवासी शिक्षासेवी त्रिलोचन गौतमको नेतृत्वमा ११ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो । समाजको उपाध्यक्षमा दीपा गौतम, सचिवमा दिपक गौतम, सहसचिवमा तिर्थ गौतम र कोषाध्यक्षमा रञ्जना गौतम सर्वसम्मत चयन […]
पूरा पढ्नुहोस्
लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा ‘मेमोरी किङ’ अर्पणसहित तीन प्रतिभालाई पुरस्कृत गरिने
मेचीनगर, १० माघ । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले बिभिन्न विद्याका तीन प्रतिभालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले आगामी माघ १७ गते एक कार्यक्रममकाबीच मेमोरी किङ अर्पण शर्मा सहित असल बुहारी र उत्कृष्ट कृषकलाई सम्मान गर्ने भएको हो । प्रतिष्ठानले आज धुलाबारीको होटल रोयल निर्वाणमा पत्रकार सम्मेलनमार्फत सम्मानित हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेका छ […]
पूरा पढ्नुहोस्
मेचीनगरमा मेलमिलाप सम्बन्धी धारभूत तालिम सुरु
मेचीनगर । दिगो शान्तिका लागि, उन्नत सम्बन्धू भन्ने मुल नाराका साथ झापाको मेचीनगर नगरपालिकामा सोमबार आजदेखि ८ दिवसीय मेलमिलाप सम्बन्धि आधारभूत तालिम सञ्चालन भएको छ । आजबाट सञ्चालन भएको तालिम आगामी माघ १६ गतेसम्म सञ्चालन हुनेछ । न्यायिक समिति मेचीनगरको आयोजनामा सञ्चालन भएको मेलमिलाप सम्बन्धि आधारभूत तालिमको उद्घाटन शत्रमा बोल्दै मेचीनगर उपप्रमुख तथा न्यायिक समिति […]
पूरा पढ्नुहोस्
महेन्द्रद्वार सहकारीको अध्ययन अवलोकन भ्रमण सम्पन्न, जडीबुटी खेती तर्फ किसान उत्साहित
झापा । काँकरभिट्टा स्थित महेन्द्रद्वार सहकारी संस्था लि.को एक टोली शनिवार अध्ययन अवलोकन भ्रमणको सिलसिलामा कोसी टप्पु पुग्यो । हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीका सदस्य किसानहरुको जीवन स्तर उकास्न जडीबुटी खेती तर्फ प्रोत्साहित गरिरहेको सहकारीले आफ्ना सदस्हरुलाई प्रदेश १ का बिभिन्न क्षेत्रमा विस्तारगरिएका जडिबुटी खेती तथा प्रशोधन कारखानको अवलोकन गरेको छ । शनिबारबाट सुरु भएको अवलोकन […]
पूरा पढ्नुहोस्
मेचीनगर ८ मा जेष्ठ नागरिक भवन बन्ने
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ८ मा जेष्ठ नागरिक भवन बन्ने भएको छ । उक्त भवनको शिलन्यास शुक्रबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका छन् । स्थानीय समाजसेवी डिगबहादुर घिमिरेले निःशुल्क प्रदान गरेको १२ धुर जग्गामा नगरपालिकाको आर्थिक सहयोगमा जेष्ठ नागरिक भवन बन्ने भएको छ । भवन निर्माण सम्पन्न भए पश्चात वडाका जेष्ठ नागरिकहरुले आफ्नो […]
पूरा पढ्नुहोस्