स्थानीय खबर

मेचीनगरको कोरोना कार्यदलबाट आचार्य र निरौलाले दिए राजिनामा

झापा,१२ जेठ ।  कोरोना भाइरस नियन्त्रणका लागि मेचीनगर नगरपालिकाले गठन गरेको कोरोना भाइरस नियन्त्रण विषेश कार्यदलका दुई जना सदस्यले आइतबार संयुक्त राजिनामा दिएका छन । नगरप्रमुखको नेतृत्वमा रहेको उक्त कार्यदलका सदस्यहरु सन्तोष आचार्य र ज्ञानेन्द्र निरौलाले आइतबार संयुक्त रुपमा राजिनामा दिएका हुन । आचार्य र निरौलाले नगरपालिका कार्यलयमा राजिनामा पत्र बुझाए पछि संयुक्त प्रेस बिज्ञप्ती […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको क्वारेन्टाइन स्थल सम्बन्धी सार्वजनिक सूचना

मेचीनगर नगरपालिका नगरकार्यपालिका ईटाभट्टाको क्वारेन्टाइन स्थल सम्बन्धी सार्वजनिक सूचना  

पूरा पढ्नुहोस्

कोरोना विरुद्ध नगरको गतिविधि बारे भ्रम नफिँजाउन आग्रह

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नगरलाई कोरोनामुक्त बनाउन भइरहेका गतिविधिबारे नगरवासीमा भ्रम नफैलाउन आग्रह गरेका छन् । शनिबार नगर कार्यपालिकाको सभाकक्षमा पत्रकारसँग कुराकानी गर्दै उनले नगरवासीमा यस्तो आग्रह गरेका हुन् । ‘नगरलाई कोरोनाबाट जोगाउन हामी प्रयत्नशील छौं’ नगरप्रमुख आचार्यले भने–‘नगरवासीमा त्रास उत्पन्न गराउने अभिव्यक्ति पोष्ट नगर्न सम्पूर्णमा हामी अपिल गर्छौं ।’ उनले विश्व […]

पूरा पढ्नुहोस्

काँकरभिट्टाबाट रातारात बाहिरिए अलपत्र ७८ जना

मेचीनगर । झापाको बिभिन्न उद्योगमा कामगर्दै आएका र घर जान नपाएर अलपत्र परेका ७८ जना नेपालीसहित भारतीयहरु विहीबार रातिनै काँकरभिट्टाबाट बाहिरिएका छन् । केहि दिन देखि काँकरभिट्टामा अलपत्र परेर भौतारी रहेका ७८ जना नेपालीसहित भारतीयहरु काँकरभिट्टाबाट रातिनै पारी तरेका हुन् । झापाका विभिन्न उद्योगमा काम गर्ने उक्त संख्याका नेपालीसहित भारतीय मजदुरहरु स्थानीयको सहयोगमा प्रहरीको आँखा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा कृषि संग्रहालयको भवन शिलान्यास

मेचीनगर,८जेठ । झापाको मेचीनगरमा निन्दा कृषि संग्रहालयको भवन शिलान्यास गरिएको छ । मेचीनगर वडा नम्बर १० को लालपानीमा नगरकै पहिलो कृषि संग्रहालयको भवन बन्न लागेको हो । । उक्त भवनको शिलान्यास विहीबार एक कार्यक्रमकावीच प्रदेश नम्बर १ का सभा सदस्य श्रीप्रसाद मैनालीले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद् मैनालीले झापाको मेचीनगरमै पहिलो […]

पूरा पढ्नुहोस्

पत्रकारहरुको एक लाखको ‘कोरोना वीमा गर्दै प्रेस यूनियन

दमक,८ जेठ । नेपाल प्रेस यूनियनले जिल्लाको माइपश्चिम क्षेत्रमा क्रियाशील पत्रकारहरुको निशुल्क कोरोना वीमा गरिदिने भएको छ । यूनियनको माइपश्चिम क्षेत्रीय समिति दमकले यस क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघमा आबद्ध र अन्य सक्रिय पत्रकार गरी दुई दर्जन बढी पत्रकारहरुको रु १ लाख रुपैया सम्मको निशुल्क कोरोना वीमा गरिदिने भएको अध्यक्ष विष्णु सुब्बाले बताए । उनका […]

पूरा पढ्नुहोस्

नाका प्रवेशमा थप कडापार्दै अर्जुनधारा

अर्जुनधारा,७जेठ । अर्जुनधारा नगरपालिकाले नगर प्रवेशको लागि दुईवटा नाका संञ्चालनमा ल्याएको छ ।कोभिड १९ महामारी रोकथामकालागि नगरले अन्य क्षेत्रबाट हुने प्रवेशलाई रोक लगाउदै तोकेका दुई वटा नाकाबाट मात्र नगर प्रवेश गर्नुपर्ने नियमलाई कडाइको साथ लागु गरेको छ । नगर क्षेत्रमा कोरोनाको हुन सक्ने संक्रमणलाई रोक्नकालागि नगरमा बसेको सर्वपक्षिय बैठकको निर्णयले गरेको नियमलाई कडाइका साथ लागु […]

पूरा पढ्नुहोस्

कचनकवलका थप ५ जनामा कोरोना संक्रमण

झापा,७ जेठ । झापाको कचनाकवलमा वुधवार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कचनाकवलका ५ जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो । विराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ल्यावमा परीक्षण पछि उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । मंगलवार मात्र सोही स्थानबाट ९ जना संक्रमित विराटनगर स्थित कोरोना उपचार केन्द्रमा ल्याइएको कोशी अस्पताल कोरोना उपचार […]

पूरा पढ्नुहोस्

उद्योग व्यवसाय अव जोर विजोरमा

मेचीनगर,६जेठ । नोवल कोरोना भाइरस कोेभिड १९ को सक्रमण नियन्त्रण गर्न नेपाल सरकारकोतर्फबाट भएकोे लकडाउन व्यवस्थापन गर्न मेचीनगर नगरपालिकाक्षेत्र भित्र रहेका व्यवसाय सञ्चालनका लागि स्थानीय सरकारले समय तालिका निर्धारण र सञ्चालन अनुमतीका लागि नयाँ व्यवस्था गरेको छ । मेची उद्योग बाणिज्य संघसँग समन्वय गरी खाद्यन्न पसल जोर गैर खाद्य हार्डवयर, मोटर पार्टस, ग्यारेज, इटा विक्री […]

पूरा पढ्नुहोस्

मेचीनगरका ५ सयलाई क्वाररेन्टाइनमा राखिने

मेचीनगर,६जेठ । नोवल कोरोना भाइरस कोभिड १९ का कारण जारी लकडाउनले नेपाल भारत सीमा क्षेत्रमा आएर अलपत्र परेका मेचीनगरका स्थायी वासिन्दाका लागि मेचीनगर नगरपालिकाले वस्ने क्वारेन्टाइनको व्यवस्था मिलाएको छ । लकडाउनका कारण नेपाल भारत सीमाक्षेत्रमा अलपत्र परेका नेपालका विभिन्न जिल्लाका मानिस नेपाल प्रवेश गर्न थालेपछि मेचीनगर नगरपालिकाले आफ््ना नगरका मानिसहरु राख्ने क्वारेन्टाइनको व्यवस्था मिलाएको होे […]

पूरा पढ्नुहोस्